Milan Lamsal

Milan Lamsal Milan lamsal को यो page मा जोडिनुहुने सबैलाई स्वागत
छ ।❤️🙏🕉️
(3)

24/03/2025

सरकार लुटेरा हो ?? डा. सुनिल शर्मा

25/02/2025

प्रकृति लम्साल मृत्यु प्रकरणमा भारतको विदेश मन्त्रालयले यसो भन्यो !!

24/02/2025

नेपाली जनताले अब पनी यो कुरा मनन नगरे कहिले गर्ने?

ओडिसा घटनाबारे टाइम्स अफ इन्डिया लेख्छ- भारतको नश्लीय विभेद कहिल्यै नमेटिने दाग ‘भारत, आफैँलाई सिकाऊ’ शीर्षकमा उसले लेखे...
20/02/2025

ओडिसा घटनाबारे टाइम्स अफ इन्डिया लेख्छ- भारतको नश्लीय विभेद कहिल्यै नमेटिने दाग ‘भारत, आफैँलाई सिकाऊ’ शीर्षकमा उसले लेखेको छ- भारत, ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु दुखद छ र यो भारतलाई विकासशील देशहरूको लागि शैक्षिक केन्द्र बनाउन चाहने भारत सरकारको लागि चेतावनी घण्टी हो। केआईआईटीले एक भारतीय विद्यार्थीविरुद्ध नेपाली विद्यार्थी प्रकृतिको उत्पीडनको गुनासोलाई बेवास्ता गरेको देखिन्छ। पछि अनुसन्धानबिना यसले उनको मृत्युलाई भावनात्मक चोटको परिणाम ठहर गर्‍यो। जब सयौँ अन्य नेपाली विद्यार्थीले विरोध गरे, तिनीहरूलाई कटक रेलवे स्टेसनमा पुर्‍याइयो र टाढै रहन भनियो। एउटा भाइरल भिडिओमा केआईआईटीका दुई कर्मचारीहरू कराइरहेका सुनिन्छन्। उनीहरूले संस्थानको शिक्षण खर्च नै नेपालको बजेटभन्दा बढी छ भन्छन्। यस्तो अहंकार! यस तर्कअनुसार अमेरिकामा रहेका भारतीयहरूले वालमार्टमा किनमेल गर्दा कृतज्ञ हुनुपर्छ, किनभने उक्त किराना साम्राज्यको आम्दानी भारत सरकारको बजेटभन्दा बढी छ। यो घटना कूटनीतिक मुद्दामा परिणत भयो। नेपालका प्रधानमन्त्री ओलीले यो विषय उठाए। नेपालमा रहेको भारतीय दूतावासले आश्वासन दियो। ओडिसा सरकार तात्यो। केआईआईटीले माफी माग्यो। निष्कासित विद्यार्थीलाई फर्कन भन्यो। केआईआईटीले दुई उच्च अधिकारीहरूलाई 'सेवाबाट हटायो' पनि। सन् २०१३ मा एक विश्वव्यापी सर्वेक्षणले भारतलाई सबैभन्दा बढी नश्लीय विभेद गर्ने (रेसिस्ट) देशहरूमध्येको दाबी गर्दा धेरैले खिल्ली उडाएका थिए। तर, यहाँ जातीय दुर्व्यवहार भोगेका अफ्रिकाका विद्यार्थीहरूलाई सोध्नुहोस्। २०१४ को जनवरी रात जब दिल्लीका एक मन्त्रीले नाइजेरियालीलक्षित 'छापा' हान्न लगाएका थिए, त्यो भारतका लागि कहिल्यै नमेटिने दाग हो। हाम्रो आफ्नै उत्तरपूर्वका मानिसहरूप्रतिको हाम्रो व्यवहार पनि राम्रो छैन। कोभिड महामारीमा उनीहरूलाई 'चिनियाँ' भनेर कसरी कलंकित गरिएको थियो, सर्वेक्षणहरूले देखाएका छन्। अब यो मामला नेपालमा चर्किएको छ, जुन भारतमा विदेशी विद्यार्थीहरूको सबैभन्दा ठूलो स्रोत हो।
साभार :-

14/02/2025

कालो बोको काटेर दक्षिणकाली बस्छु- दुर्गा प्रसाई !!

12/02/2025

नेता भनेका यस्ता हुदैनन! देशको पैसा बिदेशमा लगेर लगानी गर्ने !!

07/02/2025

ओली र देउबालाई प्रचण्को ठोडो चेतावनी !!

06/02/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दूध खाने बच्चाका चाँदीका बालालाई सुन भनी शङ्का गरी यस्तो व्यवहार गरियो। पासपोर्ट थुत्ने, अनुसन्धानका लागि पठाउने, मुद्दा चलाउनेसम्मको आजको घटना 😢😢

Saigrace Pokharel लेख्छन् - गाँउमा बेला बेला मुखियाको छोरोले बिगार गर्थे, गाँउले उर्लेर आउँथे। छोरो बचाउन मुखिया गाँउकै ...
27/01/2025

Saigrace Pokharel लेख्छन् - गाँउमा बेला बेला मुखियाको छोरोले बिगार गर्थे, गाँउले उर्लेर आउँथे। छोरो बचाउन मुखिया गाँउकै फटाहलाई पैसो दिएर कुखुराको खोर फोड्न लगाउँथे, उर्लेर आएको गाँउलेहरु कुखुरा चोरतिर मोडिन्थे र मुखियाको छोरोको बिगार बिर्सिन्थे।

नेपालमा हुने पनि त्यहि हो, याद गर्दै जानुस् त:

जति पटक नयाँ विषयमा देश हल्लिन्छ त्यसको धेरैमा दुई दिन भित्रै नयाँ मुद्दामा देश हल्लाईन्छ!

काण्ड छोप्न नयाँ काण्ड मच्चाईने देश!

22/01/2025

सहकारीकै कारण रवी सक्कियो भन्छन नी, भनेर पत्रकारले प्रश्न गर्दा रबिले क भने त !!

 : चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ बर्षको उमेरमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँप्र...
13/01/2025

: चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ बर्षको उमेरमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली !!💐😢😢

10/01/2025

जनताले सुन्दै आएका जती पनी कान्ड छन सबै फाईल खोल्नु पर्छ, चाहे जती सुकै हाई प्रोफाईल किन नहोस - गगन थापा

Address

Ithari

Telephone

+971505746904

Website

Alerts

Be the first to know and let us send you an email when Milan Lamsal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Milan Lamsal:

Share

Category