ṖḦÄḶЁḶÜṄG͜͡1ṗṁ

ṖḦÄḶЁḶÜṄG͜͡1ṗṁ PHALELUNG 1PM SQUAD को पेजमा यहाँ हरुलाई स्वगत छ🙏

फालेलुङ 1 पि एम स्क्वाडको पहिलो महिला क्याप्टेन साथै मेन डिफेन्स अनि संस्कारी चेलिले सु-परिचित चेलि माया केरुङमा लिम्बु ...
04/09/2025

फालेलुङ 1 पि एम स्क्वाडको पहिलो महिला क्याप्टेन साथै मेन डिफेन्स अनि संस्कारी चेलिले सु-परिचित चेलि माया केरुङमा लिम्बु लाई सुखद जन्मोत्सवको शुभकामना साथै आगामि जिबन यात्रा खेलमय सुखमय रहोस शुभकामना🍀⚽️🤞

हाम्रो स्क्वाडको चिरपरिचीत अल राउन्डर खेलाडि Nimsang Sawden बहिनीलाई  जन्मदिनको शुभकामना साथै आगामीदिनको हरेक यात्रामा स...
26/08/2025

हाम्रो स्क्वाडको चिरपरिचीत अल राउन्डर खेलाडि Nimsang Sawden बहिनीलाई जन्मदिनको शुभकामना साथै आगामीदिनको हरेक यात्रामा सफलताको शुभकामना!🍀

हाम्रो SQUAD का महिला खेलाडी Anilaa sawaden चेली लाई जन्म दिनको अथाह शुभकामना 🎂
02/08/2025

हाम्रो SQUAD का महिला खेलाडी Anilaa sawaden चेली लाई जन्म दिनको अथाह शुभकामना 🎂

हाम्रो SQUAD का महिला खेल क्याप्टेन Bibi Roynee चेली लाई जन्म दिनको अथाह शुभकामना 🎂
30/07/2025

हाम्रो SQUAD का महिला खेल क्याप्टेन Bibi Roynee चेली लाई जन्म दिनको अथाह शुभकामना 🎂

Head up chelis You did your best so far…!Will wake up againWill hard work againWill fight again Will shout again Will wi...
22/07/2025

Head up chelis
You did your best so far…!
Will wake up again
Will hard work again
Will fight again
Will shout again
Will win again and again and again🫶

पान्थर जिल्ला फालेलुङ गाँउपालिका-५ प्राङबुङमा राँके मेलाको अवसरमा PRANGBUNG SPORTING CLUB द्वरा आयोजित खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगितामा प्रतियोगी टिम PHALELUNG1PM SQUAD ले सेमिफाईनलको यात्रा तय गरेको यहाँहरुलाई जानकारी भएकै कुरा हो त्यस पश्चात आयोजक र Phalelung1pm squad बिच केहि गल्ति कम्जोरी सङ्गै Misunderstanding भएको कारण केहि समयको उत्तारचडाव पछि पुन सहमती जनाई आफ्नो गल्ति कम्जोरीलाई स्वीकार्दै सुधार्दै आज बाट सेमिफाईनलको महाभिडन्त सुरु गरेको जानकारी गराउन चाहान्छौ।
जितको शुभकामना चेलिम्से 🍀🤞
PHALELUNG1PM vs PYC
📸 Khelkud Diary

पान्थर जिल्ला फालेलुङ गाँउपालिका-५ प्राङबुङमा राँके मेलाको अवसरमा PRANGBUNG SPORTING CLUB द्वरा आयोजित खुल्ला पुरुष तथा ...
22/07/2025

पान्थर जिल्ला फालेलुङ गाँउपालिका-५ प्राङबुङमा राँके मेलाको अवसरमा PRANGBUNG SPORTING CLUB द्वरा आयोजित खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगितामा प्रतियोगी टिम PHALELUNG1PM SQUAD ले सेमिफाईनलको यात्रा तय गरेको यहाँहरुलाई जानकारी भएकै कुरा हो त्यस पश्चात आयोजक र Phalelung1pm squad बिच केहि गल्ति कम्जोरी सङ्गै Misunderstanding भएको कारण केहि समयको उत्तारचडाव पछि पुन सहमती जनाई आफ्नो गल्ति कम्जोरीलाई स्वीकार्दै सुधार्दै आज बाट सेमिफाईनलको महाभिडन्त सुरु गरेको जानकारी गराउन चाहान्छौ।
जितको शुभकामना चेलिम्से 🍀🤞
PHALELUNG1PM vs PYC
📸 Khelkud Diary

विशेष ध्यानाकर्षण गरिदिन हुन आयोजक कमिटी लाई हार्दिक अपिल 🙏
20/07/2025

विशेष ध्यानाकर्षण गरिदिन हुन आयोजक कमिटी लाई हार्दिक अपिल 🙏

19/07/2025

That’s our rising star none other then PURNIMA RAI ❤️

18/07/2025

Road to the SEMI-FINAL😍 so proud of you chelis🤗 ( राँकेमेला गोल्डकप प्राङबुङ)

बधाई छ चेलीहरुलाई 👍️🙏⚽️PHALELUNG 1PM SQUAD सेमिफाइनलमा ⚽️🔥:पाँचथर जिल्ला फालेलुङ गा.पा. वडा न.-५ प्राङ्बुङमा राँके मेलाक...
18/07/2025

बधाई छ चेलीहरुलाई 👍️🙏⚽️

PHALELUNG 1PM SQUAD सेमिफाइनलमा ⚽️🔥:पाँचथर जिल्ला फालेलुङ गा.पा. वडा न.-५ प्राङ्बुङमा राँके मेलाको अवसरमा जारी खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगितामा PHALELUNG 1PM SQUAD ले सेमिफाइनलमा स्थान बनाएको छ।आज भएको खेलमा फालेलुङ -६ लाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै PHALELUNG 1PM SQUAD ले सेमि फाइनलमा स्थान बनाएको मा बधाई छ हाम्रो भगवान रुपि चेलीहरुलाई 🙏⚽️ साथै आउने सेमि फाईनल खेल को लागि पनि अगृम शुभकामना 🙏👍️

09/05/2025

*Football is not only a game its an emotion* best wishes cheli🍀

05/05/2025

This is how our girls lift the very first trophy to the name of ṖḦÄḶЁḶÜṄG͜͡1ṗṁ SQUAD 🤗

Address

Abu Dhabi

Alerts

Be the first to know and let us send you an email when ṖḦÄḶЁḶÜṄG͜͡1ṗṁ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ṖḦÄḶЁḶÜṄG͜͡1ṗṁ:

Share