नेपाली मन

नेपाली मन balen fan

Hi i am tilak khadka i am from itahari sunsari Nepal i have been living in UAE past 5 year i careate all kind of volgs video and information video of from UAe and around the thank you

यता देश मा विभिन्न पर्तिको कर्यकर्ता आफनो आफनो पार्ती मा लागेको छ उता देश को सिमा नाका छिमेकी भारत ले हाम्रो पुरानो सिमा...
16/12/2025


यता देश मा विभिन्न पर्तिको कर्यकर्ता आफनो आफनो पार्ती मा लागेको छ उता देश को सिमा नाका छिमेकी भारत ले हाम्रो पुरानो सिमा नाका पिलर तोडफोड गरेर भारत ले नेपाल भित्र नया नया पिलर जाग्गा बधाउदै नेपाल को धेरी जग्गा हर्पी रहे को छ
यो घतना बाराको पचरौता नगरपालिका 4 मा हेर्न पाइन्छ गुलरिया बोर्दर देखि पिपरपाती सम्म भारत ले धेरै संख्या मा नया पिलर थपेको छ
हामी भन्न चाहन्छौ कि भारत ले आफनो सिमा नाका मा चरै तिर बात दिन भरी दिउती गर्छ तर हाम्रो काम नलागने प्रहरी लाई कहिले नै आफनो सिमा नाकामा दिउती गरे को हेरेको छु जुन जुन मेन रोद को नाका हुन्छ तेहि मात्र दिउती गर्छ पुरै सिमा नाकामा दिउती किन गर्दै न
यो हाम्रो बारा को सिदियो साहब केगर्दै हुनु हुन्छ मत्र थुलो थुलो गफ गरेर देश कसरी बन छ स्रम गर्नु पर्छ है
यो कुरामा अलि धेयान पुर्याउनु होला ।😍🇳🇵🇳🇵🇳🇵

मागे प्राण नै दिउँला यो जुनी मात्रै हैन सातै जुनी तिम्रै भै जाँउला नी है।❤️
10/12/2025

मागे प्राण नै दिउँला यो जुनी मात्रै हैन सातै जुनी तिम्रै भै जाँउला नी है।❤️

01/12/2025

घुसपैठिया रोहिंग्याको विरोधमा नेपाली मुसलमान बोल्दैनन् भने स्पष्ट छ नेपालका मुसलमान देशभक्त होइनन्। यो पनि एउटा राष्ट्रघात हो

27/11/2025

मुस्लीम अगुवा मुमताजले नेपालमा ४० लाख मुस्लिम छौं भन्नुको अर्थ २५ लाख विदेशी रोहिंग्या मुसलमान घुसपैठ गराउने षडयन्त्र हो प्रष्ट छ।

10/11/2025

प्रदेश खारेज नगरुन्जेल सवैजना no remetance अभियानमा जोडिनुस।।कसैले ए सुक्को नपठाउनु । ☝️🇳🇵सकिँदैन पाल्न छोटेलाल राजाहरु ।।

08/11/2025

५२ सालमा दुनियाँका खसी, कुखुरा, बाख्रा चोर्दै जन्मेको माओवादी, ८२ सालमा आएर आफ्नै गुहुमा मुन्टो जोतेर अन्त्य भयो!
त्यो पनि बिना ढेउवाके !!😭

08/11/2025

“कुकुर लाई खीर हजम हुदैन
अनि नारीलाई एकदमै माया र ईज्जत गर्ने श्रीमान्”

24/10/2025

राजा विरेन्द्र सरकारले तत्कालीन प्रम शेरबाहादुरलाई देश घातिलाई महाकाली सन्धिमा सम्झौता नगर्नु भन्दा मैले कसरी नगर्ने सक्छु भन्दै अन्तर्वाता दिएको देख्दा😡,देशबाट राजा देशको अस्तित्व मेट्न हटाइएको प्रष्ट हुन्छ!

22/10/2025

घरमा नियम बनाउनुहोस् ;
१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।
२. राति ८ बजेपछि घर बाहिर नजाने।
३. बेलुकी १० मिनेट पारिवारिक बैठक गर्ने ।
४. गृहकार्य नगरेसम्म टिभी नहेर्ने।
५. साना होस् या ठूला, सबैलाई सम्मान दिने।
६. खेल्नुभन्दा पहिले घरको काम गर्नु।
७. शनिबार विश्राम र परिवारलाई समय दिने।
८. दाजुभाइ दिदीबहिनीबीच झगडा नगर्ने।
९. सभ्य र उचित अभिवादन गर्ने।
१०. ठुलो आवाजमा संगीत नबजाउने।
११. खाना परिवारसँगै बसेर खाने।
१२. सधैं सत्य बोल्ने।
१३. अपरिचितलाई घरभित्र नल्याउने।
१४. ढोका राति ९ बजेभित्र बन्द गर्ने।
१५. सानालाई माया र सम्मान दुबै गर्ने।
१६. लुगा इस्त्री गरेर मात्र लगाउने।
१७. पानीको बचत गर्ने।
१८. बिना अनुमति कुनै कुरा नलिने।
१९. घर सफा गरेर मात्र बाहिर निस्किने।
२०. रिसमा पनि अपशब्द नबोल्ने।
२१. पारिवारिक समयमा मोबाइल बन्द गर्ने।
२२. पाहुनालाई सम्मानपूर्वक व्यवहार गर्ने।
२३. जेठाले कान्छालाई हेरचाह गर्ने।
२४. साँझ हुनुअघि घर फर्कने ।
२५. बिहान सबेरै उठ्ने ।
२६. खाना नफाल्ने,नछोड्ने।
२७.पैसाको बचत गर्ने ।
२८. जिम्मेवारीहरू समान रूपमा बाँड्ने।
२९. एक आपसमा शिष्टाचारी हुने ।
३०. गोप्य फोनकल नगर्ने।
३१. प्रयोग नगरेको बत्ती निभाउने।
३२. मजाकमै भए पनि झूठ नबोल्ने।
३३. हरेक काममा आफैँ जिम्मेवार हुने।
३४. बाहिर जानुभन्दा पहिले कोठा सफा गर्ने।
३५. अग्रजप्रति सधैं कृतज्ञ हुने ।
३६. घरको सम्पत्ति जोगाउने।
३७. अनावश्यक प्रतिवाद नगर्ने।
३८. सकारात्मक सोचको विकास गर्ने।
३९. आवश्यकता अनुसार अरूलाई सहयोग गर्ने।
४०. कसैलाई पनि अरूसँग तुलना नगर्ने ।
धन्यवाद :::🙏❤️
#सेयर गरी सबै साथीहरुसम्म पुर्याउनुहोस् ❤️

18/10/2025

बुडोको रिसले बच्चा कुट्ने नारी र
छिमेकीको रिसले धर्म त्याग्ने चुतीया एउटै हुन!!

17/10/2025

भ्रस्टचारी , बलत्कारी , देशद्रोहीलाई मृत्युदण्ड दिने कानुन हुने हो भने देश आफै सुध्रिन्छ !

17/10/2025

सेतो हात्तीको रूपमा रहेको प्रदेश तत्काल विघटन गर ! ✊✊

Address

Abu Dhabi
C69

Alerts

Be the first to know and let us send you an email when नेपाली मन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाली मन:

Share