Dashnami Amrito

Dashnami Amrito Video creators
(1)

04/09/2026

#बाबा_बुल्ले_शाह
पाकिस्तान को धर्तीमा जन्मेका महान फकिर ।
जसको शब्द अहिले पनि Bollywood संगीतमा ठुलो छाप छ
#मुस्लिम समाज सुधारक तर पाकिस्तानले ईन लाई कहिले पनि प्रचार गरेन 😥😥😥
केही भनाई राख्दै छु वहाँ को विचार र सनातन
धर्मको भित्रको समानता धेरै देखिन्छ 🙏
ना मैं मोमिन विच मसीतां #अर्थ
म मस्जिदमा नमाज पढ्ने मोमिन (पक्का मुसलमान) पनि होइन

ना मैं विच कुफर दियां रीतां #अर्थ
म कुफर (इस्लामलाई नमान्ने) काफिरहरूको रीतमा पनि छैन

ना मैं पाकां विच पलीती #अर्थ
म आफूलाई पवित्र ठान्ने पाक मान्छेहरूमा पनि छैन, अपवित्रमा पनि छैन

बुल्लेया की जानां मैं कौन #अर्थ
ए बुल्ले, मलाई नै थाहा छैन म को हुँ

पढ़ पढ़ इलम हज़ार किताबां, कदी अपने आप नूं पढ़या ई नहीं #अर्थ
हजारौं किताब पढेर विद्वान भयौ, तर कहिल्यै आफूलाई नै पढेनौ। आफू को हुँ भनेर कहिल्यै सोधेनौ।

जा जा वड़दा ऐ मन्दर मसीतीं, कदी मन अपने विच वड़या ई नहीं #अर्थ

तिमी मन्दिर, मस्जिद धाइरहन्छौ, तर कहिल्यै आफ्नै मन भित्र पसेनौ। भगवान तिम्रो मन भित्रै छ।

एवें लड़दा ऐ नाल शैतानां, कदी नफ्स अपने नाल लड़या ई नहीं #अर्थ
बाहिर शैतानसँग लड्छु भन्छौ, तर तिम्रो भित्रको अहंकार, लोभ, काम जुन असली नफ्स (शैतान) हो, त्यससँग कहिल्यै लडेनौ।

बुल्लेशाह असमानी उड्डदियां फड़दा ए, जेड़ा घर बैठा उन्हूं फड़या ई नहीं #अर्थ
बुल्ले शाह भन्छन् - मान्छे आकाशमा उड्ने चरा समात्न खोज्छ, तर उसकै घर (दिल) मा बसेको रब लाई कहिल्यै समातेन।


यो पाकिस्तान को एउटा् मुसलमान सन्तको पोस्ट गर्नुको कारण भनेको हरेक समुदाय भित्र) राम्रो मान्छे जन्मिने गर्छन तर केही कट्टरवादीले तीन लाई कि त देवता करण गरेर
मुर्ति सिमित बनाई दिन्छन
अनि काहीँ #पिर बनाएर भिख माग्नु जान्छन
तर वहाँ जस्तो कहिले बन्न चाहादैनन
अहिले पाकिस्तान मा वहाँ लाई पिर देवता को रूपमा
मान्छन तर #बुल्ले शाहको विचारमा कोई पनि हिड्नु खोज्दैनन यदि पाकिस्तान लगायत विश्व भरीको
मुस्लिम दाजुभाइ ले यदि बुल्ले शाह लाई
आत्मसाथ गरेर चरीत्र बनाए भने 50% आतंकवाद खतम हुन्छ मजहब को नाममा
लडाई गराउने धन्धा पनि बन्द हुन्छ
पृथ्वी नै स्वर्ग हुन्छ 🙏🙏🙏

03/09/2026

७ महिनाकी गर्भवती सिर्जनाको पीडा : बाढीबाट ज्यान त जोगाइन्, तर पेटको बच्चा चलेको छैन ! 😥

03/09/2026

शिवभुमिमा शिवमुर्ती तोडफोड काल आयरै हैन त यो सबै गरेको ?

03/09/2026

green आर्मी
मुस्लिम को हो कि हिन्दू को हो ?
इसाई को हो कि नास्तिक को हो ?
राम्रो काम गर्नेहो कि नराम्रो काम
समस्या यति मात्र हो
यदि यो आर्मी लाई कुनै विदेशी शक्ति ले
हतियार थमाई दिउ भने के हुन्छ?
कहिले सुच्नु भएको छ ?

03/09/2026

सबैको अन्त्य निस्चित

02/09/2026

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय रुपैयाँ अर्थात् करिब १६ करोड नेपाली रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ

02/09/2026

सरकारलाइ कति श्रमदाता चाहिन्छ हामी पठाउछौ ।
सांसद ( श्रम संस्कृती पार्टी )

02/09/2026

रबि र बालेन देश बनाउन आयका हैनन
बिदेशीको भारी बोक्न आयका हुन ।
- चित्र ब. के.सि ( राष्ट्रिय जनमोर्चा)

७२ को भुकम्पमा पापले हो भन्दै धर्मान्तरण गराउने र अहिले अल्लाहका कैहेर है भन्दै आतंककारी बोल्दै छन ।पार्टीका कट्टर झोलेह...
31/08/2026

७२ को भुकम्पमा पापले हो भन्दै
धर्मान्तरण गराउने र अहिले अल्लाहका कैहेर है भन्दै आतंककारी बोल्दै छन ।
पार्टीका कट्टर झोलेहरुले अब सरकार कमजोर हुन्छ भन्दै बसेको छन ।
मेसिनरी 1% भए पनि देशको लागि खतरा हो
र पार्टीवादले पनि देशलाइ खोक्रो बनाउदैछ ।

२०७१ साल श्रावण १७ गते नागपञ्चमीको दिन सिन्धुपाल्चोकमा जूरेको बिशाल पहिरो गएको कारण " त्यो गाउँकै एउटा धर्मपरिवर्तन गरेक...
29/08/2026

२०७१ साल श्रावण १७ गते नागपञ्चमीको दिन सिन्धुपाल्चोकमा जूरेको बिशाल पहिरो गएको कारण

" त्यो गाउँकै एउटा धर्मपरिवर्तन गरेको बिधर्मीले सनातन धर्मको देवस्थान नष्ट गर्न त्यो गाउँको सिरानमा रहेको नागदेवताको थानमा नागपञ्चमीकै दिनमा गाइ र नागदेवताको बलि दिएको कारण सोहि राती २ बजेतिर जूरेको सिङ्गो पहाडै भरि पहिरो गएर पूरै गाउँ पहिरोले बगाइ गाउका सम्पूर्ण दर्जनौं घरहरू र त्यहा भएका सम्पूर्ण सयौं मानिसहरूलाइ भोटेकोशी नदि भित्र ११२ फिट अग्लो ढुंगामाटोको बाॅध बनेर दबाएको थियो !

तर गाइ काट्न खोज्दा अचानक प्रकट भएको एउटा नागदेवताले त्यो पापीलाइ लखेट्दा उल्टै नागदेवतालाइ नै काटि दियो !

त्यो महापापीलाइ यस्तो पाप गर्नु हुदैन भनेर एकजना सम्भवतः " बस्नेत ? " थरको ब्यक्तिले निकै बिन्ती गर्दा पनि नमानेर तलाई पनि काटी दिन्छु भनि त्यो बिधर्मीले लखेटेर भगाएर गाइ र नागदेवताको हत्या गरेको केहि घन्टा भित्रै सम्पूर्ण जूरेपहाडै ताछिएर पहिरोले सम्पूर्ण गाउँका सम्पूर्ण दर्जनौ घरहरूर त्यसभित्र रहेका सबै मानिसहरूलाई पहिरोले सोहरेर लग्दा पनि त्यो गाइ र नागदेवतालाइ काट्न रोक्ने प्रयास गर्ने ब्यक्तिको पहिरोको बिचमा रहेको घरलाइ भने कुनै नोक्सानी नभएको र सो घरका सम्पूर्ण ब्यक्तिहरू सुरक्षित रहेको फोटो सहितको समाचार ब्यापक भएको थियो !

नेपालमा दैवी शक्ति निश्चित छ, हाम्रो सनातनधर्म संस्कृतिमा प्रकृतिका हरेक सिमे,भूमे, पहाड पर्वत, नागदेवता, पवित्र बृक्षहरू,खोला नदि,देउरालीहरू हरेक कुराको पूजा गर्ने हामी मध्येका केहि प्रतिशत सनातनीहरू जो इसाइ मिशनरीहरूको डलरमा पितापुर्खाको मौलिक कुलधर्म बेचेर धर्मपरिवर्तन गरेका छन ती मलेच्छ अनुगामीहरूले जति जति सनातनधर्म संस्कृति खलबल्याउदै जान्छन, बर्षैपिच्छै उति उति यस्ता अकल्पनीय प्राकृतिक प्रकोपहरू बढ्दै जाने निश्चित देखिन्छ !

तसर्थ भौतिक दृष्टिकोणबाट मात्रै यस्ता अकल्पनीय प्राकृतिक घटनाहरूको बिश्लेषण नगरि उपरोक्त धार्मिक आध्यात्मिक तथ्य प्रति पूर्णतया बिश्वस्त रहि मलेच्छ इसाइ मिशनरीहरूको धर्मपरिवर्तन अभियान जुनसुकै हालतमा पनि रोकेर यस्ता दैवीप्रकोपका घटनाहरू रोक्नैपर्छ !
र बाटो बिराएर आफ्नो पितापुर्खाको मौलिक कुलधर्म परिवर्तन गरेकाहरूलाइ पनि घरफिर्ति महाअभियान चलाएर पुस्तौ देखि चलिआएको संस्कृति परम्परा जोगाउदा मात्रै यस्ता भयंकर प्राकृतिक प्रकोपहरूबाट बच्न सकिनेछ !
साभार :

Address

Sheikh Mohammed Bin Zayed Road
Abu Dhabi
00000

Alerts

Be the first to know and let us send you an email when Dashnami Amrito posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share