Shiva Tiwari

Shiva Tiwari Welcome to my page

16/07/2025
Good morning 🌄नमस्कार सबै मा shiva tiwari official यो पेज लाइ सबै जनाले follow गरेर साथ सपोट गरि दिनु होला॥
12/07/2025

Good morning 🌄नमस्कार सबै मा shiva tiwari official यो पेज लाइ सबै जनाले follow गरेर साथ सपोट गरि दिनु होला॥

05/07/2025
सबै जना ले यो shiva tiwari official पेज लाइ follow गरेर सपोट गरिदीनु होला
04/07/2025

सबै जना ले यो shiva tiwari official पेज लाइ follow गरेर सपोट गरिदीनु होला

24/06/2025
08/06/2025

नेपाल vs स्कटल्याण्ड मा कसले जितछ कमेंट गरनू होस त सबै जना ले ??

23/05/2025

कठै मेरो देश नेपाल आमा रोएको रोहि छ्न एस्ता पापी ले चलाएको देशमा म लगाएत कति दाजुभाइ दिदीबहिनी बिदेशीनु परेको छ एउटा बच्चा लाई शिक्षा दिनको लागि एउटा परिवार को गास चलाउन को लागि एउटा ब्यक्ति केहि गर्छु भनेर आउँछ तर यी पापी हरुले न्वारान को बल लगाएर फसाउछ्न अनि फ़ेरि भनिदिनु पर्नु केपि सरकार जिन्दावाद थुक्क नालायक नेपाल मा अधिकाम्स बस्नी र टिक्नि भनेको झोले मात्रै हो र हिजोका दिन मा न्यायाधीश मारेकोएसै होइन रहिछ आज आर महसुस भो नालायक सरकार मुर्दाबाद👇️👎️👎️👎️

समय आए पछि सब ले देखाउनि आफ्नो हैसियत नै रैछ🥺☺️॥
24/04/2025

समय आए पछि सब ले देखाउनि आफ्नो हैसियत नै रैछ🥺☺️॥

जिन्दगीमा संघर्ष गर्न छोड्नु हुँदैन आफ्नो कुरा अरुलाई सुनाएर केही हुँदैन विश्वासका साथ कर्म गर्नु नै जिन्दगी रहेछ😔😔॥
15/04/2025

जिन्दगीमा संघर्ष गर्न छोड्नु हुँदैन आफ्नो कुरा अरुलाई सुनाएर केही हुँदैन विश्वासका साथ कर्म गर्नु नै जिन्दगी रहेछ😔😔॥

चाहानाले कुनै चिज आफ्नो हुदैन हरेक मुस्कान खुसीको हुदैन इच्छा त धेरै हुन्छन् जिबनमा तर कहिले समय त कहिले भाग्य हुदैन॥
11/04/2025

चाहानाले कुनै चिज आफ्नो हुदैन हरेक मुस्कान खुसीको हुदैन इच्छा त धेरै हुन्छन् जिबनमा तर कहिले समय त कहिले भाग्य हुदैन॥

09/04/2025

Hello everyone good morning 🌄🙏have a good day 💐🌷☘️

धमिलो भविष्य,अनि मिठो सपना बोकी अघि बढिरहेको छ जीवन ॥🙏🕊️🕊️💐
20/03/2025

धमिलो भविष्य,अनि मिठो सपना बोकी अघि बढिरहेको छ जीवन ॥🙏🕊️🕊️💐

Address

Dubai

Telephone

+971588987453

Website

Alerts

Be the first to know and let us send you an email when Shiva Tiwari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiva Tiwari:

Share