Routine of Nepal Banda

Routine of Nepal Banda स्वागत छ सबैजनालाई पेजलाई लाइक अनि फलो गरिदिनु होला।
(1)

Happy birthday
13/10/2025

Happy birthday

Please Follow my page 😊
TODAY IS MY BIRTHDAY 🎂🎂🎂

Heatless will not $hare 😭😭

25/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

17/09/2025
आज विश्वकर्मा पूजा : बाबा विश्वर्कमाले हामी सबैको रक्षा गरुन। ❤️🙏🏻
17/09/2025

आज विश्वकर्मा पूजा : बाबा विश्वर्कमाले हामी सबैको रक्षा गरुन। ❤️🙏🏻

Shout out to my newest followers! Excited to have you onboard! Bhuvneshwar Gauro, Mahendra Tiwari, Puja Joshi Upadhayay,...
16/09/2025

Shout out to my newest followers! Excited to have you onboard! Bhuvneshwar Gauro, Mahendra Tiwari, Puja Joshi Upadhayay, 理 タマン, Sh An Kar Khadka, Madhav Gaire, Alex Balayar, Dinesh Ch, Krishna Gopal Khadgi, Puskar Kashyap Thakuri, Yadav Ramprasad, Ramkrishna Tamang, Punbudha Kalpana, Keshu Giri, Krishnaraj Chy, Mukesh Kumar, Nisha Pariyar, Sita Aryal, OM Prakash Pokhrel, Rakesh Singh, Mohankrishna Pahari, Homnath Dahal, Jeevan Kandel, Akshay Kumar Srivastav, Prashan Giri, Prem Shrestha, Dip Narayan Yadav, Bahadur Shing Tamang, Abg Entrance Nepal, Kc Milan, Samundar Shrestha, Kalpana Dahal, Dk Dijan, Bimal Poudyal, Subash Murmu, Geeta Khadka, Kalpana Khatri Kc, K B Khadka, Sanjita Ghimire, Suresh Rahul, Surendra Khati, Bir Bahadur Manakoti, Bharat Raj Aryal

डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । Yo...
16/09/2025

डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️
B***n

जय पाठीभरामाता 🙏पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध शक्ति पीठ पाठीभरामाता मन्दिर भक्तजनहरूको अपार आस्थाको...
16/09/2025

जय पाठीभरामाता 🙏

पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध शक्ति पीठ पाठीभरामाता मन्दिर भक्तजनहरूको अपार आस्थाको केन्द्र हो। यसलाई "पूर्वको गहिरो विश्वासको तीर्थ" भनेर पनि चिनिन्छ। यहाँ पूजा आराधना गर्ने व्यक्तिको मनोकामना पूरा हुने जनविश्वास छ।

हरेक वर्ष दशैं, चैत्र र बैशाख महिनामा विशेष मेला लाग्ने गर्दछ। नेपाल मात्र नभई भारत, भूटान, सिक्किम लगायतका स्थानबाट पनि भक्तजन यहाँ पुग्ने गर्छन्। कठिन बाटो र उकालो भए पनि आस्थाले सबैलाई माथि चढाउँछ भन्ने अनुभव भक्तजनहरू साझा गर्छन्।

पाठीभरामाता प्रति अटूट श्रद्धा र विश्वासले गर्दा लाखौं भक्तजनले जीवनमा आशा, शक्ति र प्रेरणा प्राप्त गर्ने गर्छन्।

✨ जय पाठीभरामाता ✨

Address

Dubai

Telephone

+971567961626

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nepal Banda:

Share