Khabar Sansar

Khabar Sansar Khabar Sansar is a digital news media organization based in Kathmandu, reporting on governance, civic rights, and public-interest issues across Nepal.

Khabar Sansar is a Kathmandu-based digital news organization established in 2022. It is committed to fact-driven journalism that examines corruption, governance, civic rights, public accountability, and key socio-political issues across Nepal, with a strong focus on rural areas and marginalized communities. Publishing in Nepali, the platform delivers news and public-interest content through digita

l reports and video storytelling. By using a multimedia approach, Khabar Sansar works to make accurate, verified information accessible and meaningful to a broad audience. Watch updates on YouTube: https://youtube.com/-n6h?si=x5gOQu9h2GdEH65B




...

18/12/2025

Breaking:
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

17/12/2025

हेर्नुहोस रामकुमारी झाँक्रीको रुवाबासी ! 🥺

प्रदिप ज्ञवालीलाई ला*ज पनि कस्तो नलागेको, रुँ*दै पो घर गए रे !😂एमाले नेता प्रदिप ज्ञवाली रु*दै महाधिवेशन स्थलबाट घर फर्क...
16/12/2025

प्रदिप ज्ञवालीलाई ला*ज पनि कस्तो नलागेको, रुँ*दै पो घर गए रे !😂

एमाले नेता प्रदिप ज्ञवाली रु*दै महाधिवेशन स्थलबाट घर फर्किए भन्ने न्युज सुनियो कारण केपी ओलीले आफ्नो प्यानलबाट महासचिव पदकाे उम्मेदवार बनाएनन्, अहिलेकै महासचिव शंकर पोखरेललाई दोहोर्याए ।

प्रदिप ज्ञवालीको भनाइ के रहेछ भने एउटै व्यक्ति नेतृत्वमा दोहोरिरहनु हुँदैन । केपी ओली अध्यक्षमा दोहोरिदा, तेहरिदा ठीक हुने प्रदिप ज्ञवालीलाई शंकर पोखरेल महासचिमा दोहोरिन्छु भन्दा पनी त ठीक हुनुपर्ने होइन र ?
नाई किनकि यहाँ त आफूले पद पाउँनु छ नि त ...

धेरैले प्रदिप ज्ञवालीलाई शालिन भद्र र बौद्धिक नेता भन्ने गरेको सुनीयो तर महेश बस्नेत र प्रदिप ज्ञवालीमा के फरक छ ? दुवैजना केपी ओलीका यस म्यान हुन , फरक यति छ कि महेश बस्नेतले मान्छेलाई कि"मा बनाउँछु भन्छन, प्रदिप ज्ञवालीले सालिन भाषामा केपी ओलीले जे गर्यो त्यही ठिक हो भन्छन् ।

नेता भनेको त बिन्दा पाण्डे, उषा किरण तिमिल्सा जस्तो हुन पर्छ जो हिजो एक्लै हुँदा पनि केपी ओलीको गलतको विरुद्ध बोलेका थिए। प्रदिप ज्ञवालीहरू त चा*टुकार हुन, केपी ओलीका गु*लाम हुन, हलि हुन नत्र यिनलाई अहिले पनि महासचिव पदमा लड्न कसले रोकेको छ र ?

तपाई उहाँलाई कसरी चिन्नु हुन्छ ?
15/12/2025

तपाई उहाँलाई कसरी चिन्नु हुन्छ ?

14/12/2025

हेर्नुहोस, केपी ओलीले महिलाहरूलाई कतिसम्म अ*प*मान गर्छन !

12/12/2025

केपी ओलीकाे पछि कस्ता मान्छे लाग्छन हेर्नुस ।

आज बुधबार 🙏बुढानिलकण्ठ भगवानको दिव्य आशीर्वादलेतपाईंको दिन शुभ, शान्तिपूर्ण र मंगलमय रहोस्।💕🙏🕉️
26/11/2025

आज बुधबार 🙏
बुढानिलकण्ठ भगवानको दिव्य आशीर्वादले
तपाईंको दिन शुभ, शान्तिपूर्ण र मंगलमय रहोस्।

💕🙏🕉️

शुभ बिहान 🙏✨श्री नरसिंह भगवान — चाँगु नारायण मन्दिर, भक्तपुरऊँ नृसिंहाय विद्महेवज्रनखाय धीमहि।तन्नो सिंह प्रचोदयात्॥नरसि...
25/11/2025

शुभ बिहान 🙏✨
श्री नरसिंह भगवान — चाँगु नारायण मन्दिर, भक्तपुर

ऊँ नृसिंहाय विद्महे
वज्रनखाय धीमहि।
तन्नो सिंह प्रचोदयात्॥

नरसिंह भगवान विष्णुको चौथो अवतार हुन्—
मानिसको शरीर र सिंहको टाउको सहितको अद्भुत रूप।
उनीले राक्षस राजा हिरण्यकशिपुलाई पराजित गरी
भक्त प्रह्लादको रक्षा गरेका थिए।

आजको बिहान यो अवतारले दिने सन्देश:
राम्रो सधैं जित्छ, भक्तिको संरक्षण अवश्य हुन्छ।

सबैमा नरसिंह भगवानको शक्ति, रक्षा र आशिर्वाद रहोस्।
🙏🕉️✨

शुभ दीन ! 🕉️♥️🙏
24/11/2025

शुभ दीन ! 🕉️♥️🙏

🕉️🙏✨
23/11/2025

🕉️🙏✨

पाथिभरा माताको आशीर्वादसबैका जीवनमा सधैं बनी रहोस्! 🙏✨माताको कृपाले शक्ति, शान्ति र सद्बुद्धिहरेक कदममा साथ दिइरहोस्।जय ...
22/11/2025

पाथिभरा माताको आशीर्वाद
सबैका जीवनमा सधैं बनी रहोस्! 🙏✨

माताको कृपाले शक्ति, शान्ति र सद्बुद्धि
हरेक कदममा साथ दिइरहोस्।

जय माता पाथिभरा 🕉️🙏

Address

Dubai

Telephone

+971558975774

Website

Alerts

Be the first to know and let us send you an email when Khabar Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Sansar:

Share

Category