05/12/2021
बडीमालिका नगरपालिकाको सुवाखादमा भएको अटो दुर्घटनामा परि ज्यान गुमाउनु भएका आदरणीय गुरू खगेन्द्र पाध्याय तथा नेकपा एमाले बुढीगंगा नगर कमिटी सदस्य प्रकाश नेपाली प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु । घाईतहरूको शिघ्र स्वास्थ्य लाभको कामना ॥