Gam Magar

Gam Magar "Words, movement, music, and mindfulness—my way of life.”

25/01/2026

11/12/2025

मलजल पायो भने फूलले म फुल्दिनँ कहिल्यै भन्दैन। जिन्दगीमा प्रकृतिबाट धेरै सिक्न सकिन्छ। जसको लागि सिक्ने तत्परता चाहिन्छ।

11/12/2025

जसले अरुको सम्मान गर्न जान्दछ, उसलाई पनि अरुले सम्मान गर्न सिक्दछ। जीवनमा लिन मात्रै होईन दिन पनि जान्नुपर्छ।

11/10/2025

इमान्दारीता भन्दा ठुलो कानुन अरु छैन। भैइपरी भुलचुक हुने गल्ती बाहेक इमान्दार मान्छेले जानेर गल्ती गर्दैन।

       Choose your choice- Milksake with avocado or Lemon juice ?
07/08/2025


Choose your choice- Milksake with avocado or Lemon juice ?

05/08/2025

असफलता हार मात्रै होईन जीवनलाई सिक्ने अवसर पनि हो।

04/08/2025

जीवन एक फेर मात्र पाउने अमूल्य अवसर हो। त्यसैले जिउँदा सम्म खुसी भएर जिउन सिक्नुपर्छ। भलै जिन्दगी सोंचे जस्तो नहोला तर आफुले जिउन सिक्नु पर्छ। रमाएर जिउन जान्नु पर्छ।

27/07/2025

Unity is the strengthen of life - Honey bees.एकता नै जिन्दगीको बिलियो पक्ष हो। मौरीको गोलो।
15/07/2025

Unity is the strengthen of life - Honey bees.
एकता नै जिन्दगीको बिलियो पक्ष हो। मौरीको गोलो।

13/07/2025

माफ गर भुल भए......🙏

18/06/2025

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Gam Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share