आमचोक चौतारी

आमचोक चौतारी Truth news and fast update.

सक्ने र पैसा बढ़ी भएको दान बहादुरहरुले पुरै कमाई दिएपनि भयो तर जब ती हत्याराहरूलाई पक्राउगरिदैन अनि तीनीहरुको सम्पती छान...
25/09/2025

सक्ने र पैसा बढ़ी भएको दान बहादुरहरुले पुरै कमाई दिएपनि भयो तर जब ती हत्याराहरूलाई पक्राउगरिदैन अनि तीनीहरुको सम्पती छानबिनगरेर राष्ट्रीयकरण गरिदैन र जनताद्वारा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको चुनाव गरिदैन तवसम्म मभने १ रुपैयापनि सहयोग गर्नेवाला छैन। कीनकी पुरानै अवस्थाको चुनावले फेरी अर्को कत्तिजना जेन्जीहरुले ज्यान गुमाउनुपर्नेछ र त्यो मेरो पसिनाको कमाई फेरीपनि खरानी बन्ने निश्चित छ। जलाउनलाई मेरो कमाई प्रसस्त छैन।

पोखरामा बेलुन पड्केरै झण्डै चिप्लनु GenZ आन्दोलनमा बालुवाटार काण्डदेखि कमाको केहीभाग घर सम्पती स्वाहा हुनु फ्लाईंग किक ख...
12/09/2025

पोखरामा बेलुन पड्केरै झण्डै चिप्लनु GenZ आन्दोलनमा बालुवाटार काण्डदेखि कमाको केहीभाग घर सम्पती स्वाहा हुनु फ्लाईंग किक खाएर करंग खुस्किनु यो साल उहाको चिनामा राहु र केतु संगै खेलेजस्तो छ ?

12/09/2025

लौ आयो सुनको हात्तीपछि सुनको फाली

11/09/2025

दाजुलाई सुनके हात्तीले तर्सायो रे !

08/11/2024
06/07/2023

आफुले आफुलाई धर्मगुरु बताउने प्रकाश भुजेलपछि अर्को ठगकोपनि मुखुटो उतारिदियो News 24 ले

ठग धर्मगुरु पक्राऊ ठगी आरोपमा प्रहरीले एक जना धर्म गुरूलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले शिवसुत गौरी भक्त...
27/06/2023

ठग धर्मगुरु पक्राऊ

ठगी आरोपमा प्रहरीले एक जना धर्म गुरूलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले शिवसुत गौरी भक्त भन्ने धर्म गुरूलाई पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
उनी दोलखा घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय पुरूषोत्तम काफ्ले हुन्। तर उनले आफूलाई शिवसुत गौरी भक्त भनेर चिनाउँथे।
उनले काठमाडौंमा 'हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल' नामको संस्था खोलेका थिए। उनले ‘परिवारको भविष्य आमाको हातमा हाम्रो अभियान तपाईंको साथमा’ भन्ने नारा बनाएका थिए।
‘उनले नारी शक्तिको जागरण गराउने भनेर पैसा लिने गरेको पायौं। कतिपयलाई शोषण समेत गरेको पाएका छौं’, एसपी अधिकारीले भने।
पीडितहरूलाई स्वदेशी तथा विदेशी कम्पनीमा लगानी गर्न अभिप्रेरित गराउन स्‍वअध्ययनसम्बन्धी ३ दिने सेमिनार गरी संस्थाको सदस्य समेत बन्न उनले लगाएका थिए। त्यसबापत उनले १०८ रुपैयाँ लिएर फारम भराउँथे।
एसपी अधिकारीका अनुसार आफ्नो संस्थामा आबद्ध भए मुनाफा हुने प्रलोभन देखाएर लगानी गर्न लगाएका थिए। तर त्यसपछि पनि पटकपटक लगानी गर्न लगाएर ५ करोडभन्दा बढी रकम र एक सय तोलाभन्दा बढी सुनका गरगहना समेत लिएर ठगी गरेको प्रहरीले जनाएको छ।
त्यसरी ठगी गरी उनी भारत भागेका थिए। ब्युरोमा यसरी सम्पर्कविहीन भएको भन्ने खबर पाएपछि प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट शनिबार पक्राउ गरेको हो।
उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।

27/06/2023

आफुले आफुलाई धर्मगुरु बताउने झाँक्री प्रकाश भुजेलको अखडामा कसरी ठगिने गरेका थिए सोझासाझा भक्तजनहरु स्वयम पिडित महिलाको मुखबाट।

26/06/2023

यो ठग हो भन्दै स्थानियहरु आक्रोशित।

26/06/2023

यो ठग हो भन्दै स्थानियहरु आक्रोशित।

23/06/2023

प्रकाश भुजेलको सल्लाहाकार नरनाथ गौतमको सर्मिला वाईबाले धुलाई गरेर प्रहरीको जिम्मा लगाए।

22/06/2023

कान नसुन्नेलाई एकाछिनमा कान सुन्ने त यसरीपो बनाउने रहेछ भाईरल झाँक्रीले 😂😂😂

Address

Dubai

Alerts

Be the first to know and let us send you an email when आमचोक चौतारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share