Prashine Tamang

Prashine Tamang vlogger/Social Worker

15/10/2025
08/10/2025
06/10/2025
04/10/2025
04/10/2025

हजुरआमा 🫶🏻❤️

03/10/2025
कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक...
12/09/2025

कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु,प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीज्यूहरु ।

#नेपालप्रहरी

संसद बिघटन नभए, ३४ जनाको आत्माले तपाई हामीलाई बाचूँन्जेल सराप्नेछ । घाइतेहरु त फेरी आउने नै छन् काल बनेर तान्डब गर्न ।
12/09/2025

संसद बिघटन नभए, ३४ जनाको आत्माले तपाई हामीलाई बाचूँन्जेल सराप्नेछ । घाइतेहरु त फेरी आउने नै छन् काल बनेर तान्डब गर्न ।

अब सबै निश्ब्द छन जहा तपाई को घर भनेर बसेको छ । त्यो मेरो हो भन्न पाईने छ किनकि त्यो तपाई को हो भन्ने कुनै प्रमाण छैन सब...
10/09/2025

अब सबै निश्ब्द छन जहा तपाई को घर भनेर बसेको छ । त्यो मेरो हो भन्न पाईने छ किनकि त्यो तपाई को हो भन्ने कुनै प्रमाण छैन सबै जलाई दियो माल्पोत कर्यलाय मा यो चै अलि गलत नै जस्तो हो देश मा कुनै सुरक्षा नहुन पनि सकिन्छ सबै कैदि हरु बहिरिएको छन सुरक्षा दिने police चौकि जलाएको छन गल्ति police को पनि थियो यदि गोलि नचलाको भए येत्ति सम्मा हुने थिएन होला अब सबै गयो छिटो भन्दा छिटो नेपालि सेना ले कब्जा मा लिएर एउटा leadr नचुने सम्मा नेपाल अब नेपाल हो भन्न पनि नसकिने छ जय नेपाल 🫡

09/09/2025

देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन्

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवामाथि पनि कुटपिट भएको छ।

बूढानीलकण्ठस्थित निवासमा छिरेका आन्दोलनकारीले सुरूमा घरमा आगो लगाएपछि उनीहरूमाथि कुटपिट गरेका हुन् ।

देउवा दम्पतिको सुरक्षाका लागि सोमबार मात्रै थप सुरक्षाबल तैनाथ गरिएको थियो । मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेर आगो लगाएको थियो ।

कुटपिटपछि उनीहरू दुवैजना रक्ताम्य अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी राणालाई अपाच्य शब्दमा गाली गरेको सुनिन्छ ।

Address

UAE
Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Prashine Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prashine Tamang:

Share