Salon Job in Nepal

Salon Job in Nepal fashion accessories shoes bags natur universal truth entertainment general knowledge natural resource

25/07/2025
19/07/2025

Instagram को reels ले धेरैको सम्बन्ध बिगार्दैछ, दुई मध्ये एक रिसाउँदा वा चित्त दुख्दा ठ्याक्कै आफैलाई मिलेको जस्तो reels आँखा अगाडी आईदिन्छ र आफू नै सहि, partner गलत झै बनाईदिन्छ। तेरो कुरै नबुझ्ने तेरो त्यो मान्छे toxic हो, तैंले किन सहनुपर्यो, निकाल्दे त्यसलाई जिन्दगीबाट आदि ईत्यादि ज्ञान दिए जस्तो लाग्छ अनि उ त्यहि बमोजिम सोच्न/गर्न लाग्छ।

उता उसको partner को feed मा पनि ठ्याक्कै उसैलाई मिलेको जस्तो reels जान्छ जस्ले सिकाँउछ कि त्यो मान्छे नै खराब छ, तैले जति गरे पनि बुझ्दैन अब फर्केर नजा! अनि बन्द हुन थाल्छ बोलचाल!

'अरे बाबा बर्षौको सम्बन्ध एउटा reels ले लथालिङ्ग पार्छ भने कस्तो बलियो बनेको रहेछ त सम्बन्ध?' प्रश्न गरौ!

Rainbow 🌈
17/07/2025

Rainbow 🌈

Address

Boudha Pipalboat
Dubai
44600

Alerts

Be the first to know and let us send you an email when Salon Job in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Salon Job in Nepal:

Share