Nepal Map

Nepal Map जिबनको गोरेटोमा कयौ बाधा अड्चन आउछ्न र जान्छन पनि तर भनिन्छ पागल भरोसाले हुन्छ र त्यो भरोसाले गर्दा नै मान्छे आफ्नो गन्तव्य बिहिन हुने गर्दछ !🤝🙏✅️🇳🇵⏰️

21/12/2025

रास्वपा सभापति रवि लामिछाने आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।👌🇳🇵🔔🔔

20/12/2025

देश🇳🇵र जनताकाे मायाले रूने😥
पहिलो नेता रवि दाई नै हुन्।💙🔔🇳🇵🙏👌

19/12/2025

18/12/2025

Breaking: रवि लामिछानेलाई धरौटीमा छोड्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश!🇳🇵🙏👌🔔🔔🔔🇳🇵🇳🇵

18/12/2025

नेपाल सरकारले खगेन्द्रप्रसाद र रुद्रकली दुई,
हात्ती कतार सरकारलाई उपहार दिएको छ।😥🇳🇵

16/12/2025

२० वर्षको पत्रकारिता त्याग गरी चर्चित पत्रकार Rajib Khatry आजदेखि रास्वपा प्रवेश गरी राजनीतिमा लागेका छन्।🙏🇳🇵👏 🔔

15/12/2025

एमालेमा रामकुमारी झाँक्री र किसान श्रेष्ठको हरिबिजोग- कुनै प्यानलले बनाएन पदाधिकारी उम्मेदवार😀👍

12/12/2025

धुर्मुस भन्छन्: हामी छोरीको उपचारको लागि अमेरिका आएका हौ भागेका छैनौ ।
छोरीको उपचार गरेर नेपाल फर्किने छौ । शङ्का गर्न कुनै आवश्यक छैन।

10/12/2025

नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन्।🇳🇵👍

08/12/2025

Sad News: भारतको गोवामा सिलिन्डरले लागेको आगलागीमा परेर 'मृ'त्यु हुने मध्येमा ४ जना नेपाली' परेका छन् । More details to follow. 😢💔

Source: MoFA's Spokesperson

07/12/2025

पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचार: ५ पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जना विरुद्ध ८ अर्ब भ्रष्टाचारको अभियोग।😃🇳🇵

06/12/2025

शिक्षामन्त्री महाबिर पुन भन्छन्: १०० वटा पार्टी खोलेर रमिता देखाउनु भन्दा गाउँमा गएर बाख्रा पाले हुन्छ 😄🤣🇳🇵

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Map posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share