WLC
                
                
                
                
                
                Media, Tourism, Social Worker with Public Motivational Speaker. MD of World Link Channel                
                            
Address
                        Dallas 
                        Dubai 
                        75001
                    
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when WLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Business
Send a message to WLC:
Category
World Link Channel
यो हामी सबैको साझा channel हो , हजुरहरुको साथ र सहयोगले यो channel संसार भरी चिनाउने उदेश्य बोकेर बनाएको हो , यो संसार भरीको समाचार र नयाँनौलो प्रतिभा बतुल्ने र संसार भरी सुचना पुराउनको लागि बनाएको हो.
संसार भरी छरीएर रहनु भएको_नेपाली आमा-बुवा, दाजु-भाइ, दिदी-बहिनीहरु लाई एकै साथ जोड्ने उदेश्यले बनाएको #World_Link_Channel लाई हेर्न नभुल्नु होला ! यस #Youtube_Channel मा #समाचार #सुचना #सन्देश र #मनोरज्न दिने खालको भिडियो राखीने छ ! यो Youtube Channel लाई #Like #share #Comment र #Subscribe गर्न नभुल्नु होला !
सर्वप्रथम त यो #World_Link_Channel #लाइक_पेजलाई #Like गर्नु हुने सबैलाई #Thanks_All_of_You भन्न चाहन्छौ ! हामी तपाईंहरु सबै सँग धेरै ऋणी छौ ! हामी जे छौ जस्तो छौ तपाईंहरुकै साथ र सहयोगले छौ ! बस यति मात्र हो कसैले प्रतक्ष रुप सहयोग गर्नु भयो त कसैले अप्रतक्ष रुपमा गर्नु भयो !
#World_Link_Channel Seach गरेर हेर्न सक्नु हुन्छ!