Balen Shah Fans Club

Balen Shah Fans Club thanks for your love , I really appreciate it don't forget to invite your friends please share my page and group please ��

🇳🇵देश र जनताको सेवामा समर्पित युवा नेतृत्व बालेन शाहको समर्थनमा यो पेज सञ्चालन गरिएको हो।
हामी सकारात्मक सोच, पारदर्शिता र विकासको पक्षमा उभिएका छौं।
आउनुहोस्, नयाँ नेपाल निर्माणमा साथ दिऔं।

17/04/2026

तिमिहरुको बाउहरुले जसरी नेता बन्नु भन्दा अगाडी कमाएको सुन हुदैन त तिमिहरुको बाउले जस्तो भ्रष्ट चार गरेरकमाएको हैन केरे🤣 ゚viralシ

05/04/2026

छाला जुत्ता कारखाना कांग्रेसले बेचेको हो भनेर कबुल गर्ने लाई पनि कारबाही हुनुपर्छ बालेन सरकार ゚viralシ

04/04/2026

11 नम्बर कैले आउ छ
जनता पर्खाइमा 😂

04/04/2026

सुदन गुरुङ लाई हबलदा बन्न योग्य छैन भन्ने झोले कता छ काम देखेर छक्क पर्दै होला😂 ゚viralシ

02/04/2026

✅ बालेन सरकारलाई सुझावहरू:
भ्रष्टाचार नियन्त्रण
कडा नियम बनाउने र दोषीलाई तुरुन्त कारबाही गर्ने।
सफा र हरियो शहर
काठमाडौँलाई सफा, हरियाली र प्रदूषणमुक्त बनाउने योजना लागू गर्ने।
डिजिटल सेवा विस्तार
सरकारी सेवाहरू अनलाइन र सजिलो बनाउने (लाइन बस्न नपर्ने)।
युवालाई रोजगारी
नयाँ सीप तालिम र रोजगारीका अवसर सिर्जना गर्ने।
ट्राफिक व्यवस्थापन सुधार
जाम कम गर्न नयाँ प्रविधि र योजना प्रयोग गर्ने।
स्वास्थ्य सेवा सुधार
सरकारी अस्पतालमा राम्रो सेवा र सस्तो उपचार सुनिश्चित गर्ने।
शिक्षामा सुधार
सरकारी विद्यालयको स्तर बढाउने र गुणस्तरीय शिक्षा दिने।
जनताको गुनासो सुन्ने प्रणाली
सजिलै गुनासो राख्न सकिने एप वा हेल्पलाइन बनाउने।
विकासमा पारदर्शिता
सबै योजना र खर्च सार्वजनिक गर्ने (जनताले देख्न पाउने)।
सुरक्षा र कानुन कडाइ
अपराध नियन्त्रण र जनताको सुरक्षामा ध्यान दिने।

समपति कति हो कति नि जति सम्पति भए पनि देखाउन नसक्ने सम्पति के काम लैतडीहरु
31/03/2026

समपति कति हो कति नि
जति सम्पति भए पनि देखाउन नसक्ने सम्पति
के काम लैतडीहरु

31/03/2026

उबेलाकाम गर झोले नबन भनेको
सुनेनौ केरे😂🤣

राम्रो काम को थालनि 🇳🇵
30/03/2026

राम्रो काम को थालनि 🇳🇵

30/03/2026

मैले भगटे समाते अब सुदन गुरुङ को पालो 🤣

“जिम्मेवारीबाट भाग्दिन, छानबिन म बाट सुरु गर — प्रचण्ड”
30/03/2026

“जिम्मेवारीबाट भाग्दिन, छानबिन म बाट सुरु गर — प्रचण्ड”

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Balen Shah Fans Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share