Nepali in UAE

Nepali in UAE Nepali डुलिंग लखर लखर in UAE

finally Dubai मा काम भेटियो गाइज, टायरमा हावा भर्ने काम 😁
08/11/2024

finally Dubai मा काम भेटियो गाइज, टायरमा हावा भर्ने काम 😁

मोजा को हालत, बिहान देखि बेलुका काम को खोजीमा हिड्दा हिड्दा 😁
07/11/2024

मोजा को हालत, बिहान देखि बेलुका काम को खोजीमा हिड्दा हिड्दा 😁

दिनभरी 3-4 ठाउमा इन्टरभिउ दिएर बेलुका रुम फर्के पछि  🥲😁 UAE मा बस्ने हामी नेपालीहरू
06/11/2024

दिनभरी 3-4 ठाउमा इन्टरभिउ दिएर बेलुका रुम फर्के पछि 🥲😁 UAE मा बस्ने हामी नेपालीहरू

ए तिहार को छुट्टि, Burj Khalifa को टुप्पी😁
03/11/2024

ए तिहार को छुट्टि,
Burj Khalifa को टुप्पी😁

स्याक सुक ख्याक खुक गर्ने मौसम आयो, आफ्नो ख्याल राख्नु है 😁 - Nepali in UAE
28/10/2024

स्याक सुक ख्याक खुक गर्ने मौसम आयो, आफ्नो ख्याल राख्नु है 😁 - Nepali in UAE

फाइनल को मतलब छैन, इन्डियालाई जित्यो तेही ठुलो कुरा लाग्यो मलाई त 😁के रिस होस् इन्डिया संग मेरो 🤨🙏Congratulations चेलि❤️...
28/10/2024

फाइनल को मतलब छैन, इन्डियालाई जित्यो तेही ठुलो कुरा लाग्यो मलाई त 😁के रिस होस् इन्डिया संग मेरो 🤨🙏Congratulations चेलि❤️🇳🇵

बिदेश ल्याण्ड गर्न पाको छैन डिमाण्ड सुरु भइ हाल्ने :D
27/10/2024

बिदेश ल्याण्ड गर्न पाको छैन डिमाण्ड सुरु भइ हाल्ने :D

परदेश लाग्ने बेलामा
27/10/2024

परदेश लाग्ने बेलामा

बिहान को नास्ता खादा 😁
27/10/2024

बिहान को नास्ता खादा 😁

कालो चियामा☕माथि बाट खलल दुध हालेर यसरी Fresh Milk Tea भनेर बेच्दा रैछन🙄Fresh Milk Tea: 1 दिराम, परोठा: 1 दिरामलगभग नेपा...
26/10/2024

कालो चियामा☕माथि बाट खलल दुध हालेर यसरी Fresh Milk Tea भनेर बेच्दा रैछन🙄
Fresh Milk Tea: 1 दिराम, परोठा: 1 दिराम
लगभग नेपाली 74 रुपैया को खाजा नास्ता😁

Address

UAE
Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Nepali in UAE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali in UAE:

Share