Anjali Adhikari

Anjali Adhikari wel come

13/05/2026

गाउँ खाने कथा
जिउँदो सालिक QR मालिक के हो??

13/05/2026

जड्याहाले बुढीसंग जे कुरामा पनि डिभोर्स मागेको जसरी माग्छ त हर्केले !🤔

यिनको र हर्केको काम नै बिरोध गर्ने भाइरल भएर चर्चा बटुल्ने जस्तो लाग्छ ! कि मालिकलाई खुसी बनाउन यसरी बिरोध गर्या हो??
13/05/2026

यिनको र हर्केको काम नै बिरोध गर्ने भाइरल भएर चर्चा बटुल्ने जस्तो लाग्छ ! कि मालिकलाई खुसी बनाउन यसरी बिरोध गर्या हो??

जनताले ५ बर्ष प्रधानमन्त्री बन्नु भनेर १८२ सिट दिएको बालेनलाई ३ सिटे हर्केले गोजिको केरा मागेको जसरी राजीनामा मागिदिने??...
13/05/2026

जनताले ५ बर्ष प्रधानमन्त्री बन्नु भनेर १८२ सिट दिएको बालेनलाई ३ सिटे हर्केले गोजिको केरा मागेको जसरी राजीनामा मागिदिने??🤣
#बालेन

13/05/2026

प्रधानमन्त्री #बालेन शाहको राजीनामा माग्दै पो*खराका सुकु*मबासीहरूले *मसा*ल जु*लुस निकाले ।

13/05/2026

विवादित राईड सेयरिङ्गले कानुनी मान्यता पाएको छ

13/05/2026

बालेन ले संसद्लाई भोलि सम्बोधन गर्न सक्ने

13/05/2026

breaking news फिलिपिन्सको संसदमा चल्यो गोलि

13/05/2026

माथिल्लो सदनले स्वीकार नगरे नि*ष्क्रिय हुन सक्छन कम्तीमा दुई अध्यादेश

सरकारले सं*सद अधिवेशन अ*न्त्य भएका बेला ल्याएको संवैधानिक परिषद सहित आठ वटा अध्यादेश प्रतिनिधि सभाबाट स*जिलै *स्वीकृत भए पनि राष्ट्रियसभा बाट स्वीकृत हुन गाह्रो छ!

13/05/2026

#सुकुमबासी ंमाथि राज्यले द*मन गरेको भन्दै काठमाडौँमा वि #रोध प्रदर्शन गरिएको छ|

Address

Sadiyat Beach
Musaffah

Alerts

Be the first to know and let us send you an email when Anjali Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share