POSITIVE SANSAR

  • Home
  • POSITIVE SANSAR

POSITIVE SANSAR अँध्यारोमा उज्यालो खोज्ने हरेक व्यक्तिहरुको लागि प्रेरणा, उत्साह र आशाको संसार!
(1)

खुशी सफलताको उच्चतम बिन्दु हो । यो कुनै बाहिरी चिजमा पाइदैन । यो हामी भित्रै हुन्छ । यो हाम्रो दिमागको एउटा अबस्था हो ।

तपाईंको आत्मा र महान जिबनको लागि प्रेरणादायक सामाग्रीहरुको एउटा छुट्टै संसारको रुपमा POSITIVE SANSAR ग्रुप द्वारा स्थापित एउटा छुट्टै संसार नै POSITIVE SANSAR हो , जसले तपाईंको जिबन बदल्न सक्छ ।

अहिलेसम्मको तपाईंको समय पाठ र आशीर्वादले भरिएको थियोे अबको बाकी समय तपाईंको जिबनको

महान बर्षहरु बन्न तयार हुनेछन …
हामी तपाईंको उत्साहलाई पत्ता लगाउन चाहान्छौ किनकि जब तपाईं तेसो गर्नुहुन्छ , तपाईं आफुलाई स्वतन्त्र हुनबाट रोक्नसक्नुहुनेछैन । तपाईं आफैलाई रोक्न सक्षम हुनुहुनेछैन । ढिलाई सुस्ति हराउनेछ र Action ले ओभर टेक गर्नेछ अनि Action लिनुहुनेछ ।

हामी चाहान्छौकी तपाईं आफ्नो कारणलाई पत्ता लगाउनुहोस …जो कारण तपाईं किन चाहनुहुन्छ …कारण तपाइलाई किन आबस्यक छ । कारण तपाईं जे गर्नुहुन्छ सबै गर्नुहुन्छ । यो कस्को लागि हो ? तपाईंले कस्तो उदाहरण सेट गर्नुपर्दछ ? तपाईं अरुलाइ कस्तो आशीषहरु दिनुहुन्छ ?

हामी तपाइलाई यो बुझाउन चाहान्छौकि जिबनमा कुनै पनि महान कुरा सजिलो हुँदैन । यसले तपाइलाई आफ्नै सबैभन्दा ठुलो जीवन सिर्जना गर्न समाबेश गर्दछ । तपाईंको सबभन्दा राम्रो जिबन … तपाईं सबैभन्दा ठुलो क्षेमतामा पुग्नको लागि केही कामको आबश्यकता पर्दछ …र यो निश्चित रूपमा यसको लायक हुनेछ । यदी यो पुरस्कारको लायक छ भने यो तपाईको लडाइँको लागि मूल्यवान हुनेछ ।

हामी तपाईंको लागि धनी बन्नको लागि कामना गर्दछौ । पैसाको मामिलामा धनी , समृद्धि होइन …यद्यपि त्यो पनि आउनेछ । हाम्रो मतलब हो कि आत्मा मा, आनन्दमा धनी, उपस्थितिमा धनी, प्रेममा धनी, महान सम्बन्धहरुमा धनि … । धनी त्यो कुरामा आफुलाई ती अदृत मानिसहरुको वरिपरि बनाउनुहोस जो तपाईं जस्तै मार्गरेखा कोरन खोजिरहेका छन ।


हामी आशा गर्दछौ तपाईं साच्चिकै धनी बन्नुहुनेछ …तपाईंको आत्मा मा । धनको सबैभन्दा गहिरो र वास्तविक रुप बैंक द्वारा मापन गर्न सकिदैन । हामी चाहान्छौ तपाईं गहिराईमा जानुहोस । आफुलाई निरन्तर अगाडि बढाउ । विकसित हुन जारी राख्नुहोस । सबै चिजहरुलाई अर्को (level) चरण मा लैजानको लागि । शान्ति खोज्न । दया र करुणा मा बाँच्न । अरुको लागि उदाहरण हुन । एउटा महान जिबन बास्तबमा कस्तो देखिन्छ भन्ने एउटा चम्किलो उदाहरण हुन … ।


अत : तपाईंहरु प्रती हाम्रा इच्छाहरु , चाहानाहरुलाई वास्तविक रूपमा विकसित गरानको लागि हामीले सामाजिक संजाल विभिन्न प्लेटफमहरु Facebook, Instagram, YouTube र Website बाट एकैसाथ “POSITIVE SANSAR” लाई सुरुवात गरेका छौ । यहाँ हामीले केहिबआफै द्वारा सृजित तपाईंको आत्मा र महान जिबन बनाउनको लागि आबश्यक पर्ने विभिन्न प्रेरणादायक सामाग्रीहरु एबं तपाईंहरु द्वारा प्रेषित सामाग्रीहरु प्रकाशित गर्दछौ ।

हरेक ब्यक्तिले यथास्थितिमा टेकेको धरातल जस्तोसुकै सुकै भय पनि उसको जिबनलाई उसको आत्मा देखि नै कसरी त्यो उच्च स्तरको खुशी , संतुष्टि , आनन्द र साच्चिकै एउटा महान जिबन जिउन सकिन्छ भन्ने उदेश्य द्वारा संचालित यस् “POSITIVE SANSAR” लाई समय सापेक्ष अनुरुप वृद्धि बिकासको लागि यहाँहरुको महत्त्वपूर्ण सहयोग रहनेछ भन्ने बिश्वास लियको छौ । तपाईंहरुको उत्साहजनक , अमुल्य साथ एबं सहयोग बिना हामी कहिल्यै अगाडी बढन सक्ने छैनौं । तसर्थ तपाईं हामी सबै मानवत्वको हितको लागि त्यो उच्च स्तरको खुशी , संतुष्टि , आनन्द र साच्चिकै एउटा महान जिबन को लागि आफ्नो स्थानबाट तपाईंको सक्दो सहयोगको हामी पुर्ण आशा गर्दछौ ।

20/05/2026
शुभ रात्री 🙂🙏
19/05/2026

शुभ रात्री 🙂🙏

तपाईको विचारमा सही हो या होइन ? शुभ दिन 🙂🙏
18/05/2026

तपाईको विचारमा सही हो या होइन ? शुभ दिन 🙂🙏

त्यसैले आफूलाई मन लागेको गर्नुहोस् तर धेरै सोच विचार गरेर मात्रै । शुभ दिन 🙂🙏
17/05/2026

त्यसैले आफूलाई मन लागेको गर्नुहोस् तर धेरै सोच विचार गरेर मात्रै । शुभ दिन 🙂🙏

यो कुरा मा तपाईं को को सहमत हुनु हुन्छ ? शुभ दिन 🙂🙏
16/05/2026

यो कुरा मा तपाईं को को सहमत हुनु हुन्छ ? शुभ दिन 🙂🙏

त्यसैले समयलाई राम्रो बनाउन नछोड्नुहोस, शुभ दिन 🙂🙏
15/05/2026

त्यसैले समयलाई राम्रो बनाउन नछोड्नुहोस, शुभ दिन 🙂🙏

Reality 💯, शुभ दिन 🙂🙏
14/05/2026

Reality 💯, शुभ दिन 🙂🙏

तर न आत्तिनु...
11/05/2026

तर न आत्तिनु...

अब यस्ताे भनेर पनि त भयन त, आफुलाई बलियाे बनाउनु पर्यो  राम्रो सोच्नु पर्यो राम्रै हुन्छ नि, शुभ दिन 🙂🙏
10/05/2026

अब यस्ताे भनेर पनि त भयन त, आफुलाई बलियाे बनाउनु पर्यो राम्रो सोच्नु पर्यो राम्रै हुन्छ नि, शुभ दिन 🙂🙏

Address

Basundhara

44600

Telephone

+971529301203

Website

Alerts

Be the first to know and let us send you an email when POSITIVE SANSAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to POSITIVE SANSAR:

  • Want your business to be the top-listed Media Company?

Share