Rabin pandey offical

Rabin pandey offical Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabin pandey offical, Video Creator, Salzburg, Kathmandu.

26/06/2025

अधिकांश युवा हरुको भनाइ एउटै छ अब पुरानो शक्ति सँग सहकार्य हुन सक्दैन।
८४ पछि राजनीति को नयाँ पाना पल्टिने निश्चित छ।

USAID बाट कसले कति पैसा खाए ? अमेरिकी सरकारको list सहित... । Tanka Dahal
23/02/2025

USAID बाट कसले कति पैसा खाए ? अमेरिकी सरकारको list सहित... । Tanka Dahal

USAID is on controversy. It has done good and bad works. An analytical video that explains different aspects of it. Focusing on Nepal, top list dollar..... ...

---
10/02/2025

-
-
-

07/02/2025

संसदमा सत्तापक्षलाई प्रचण्डका प्रश्नैप्रश्न
- प्रधानमन्त्रीको जस्तै कांग्रेसलाई पनि प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ?
yoho tv

याे देशमा सत्तालाइ लाग्दैन कानुन। 🤔
28/12/2024

याे देशमा सत्तालाइ लाग्दैन कानुन। 🤔

27/12/2024

मत भन्छु यी
भ्रष्ट्राचारीहरूको सम्पत्ति जफतगरी
मृत्यु दण्ड दिनु पर्छ।

26/12/2024

सहकारी ठगि प्रकरणमा एमालेका सक्रिय कार्यकर्ता एबम पत्रकार अनि गन्थन डटकमका सञ्चालक कमल सुवेदी पक्राउ।✍️

26/12/2024

युवाहरु फुटेर हैन जुटेर मात्र देश बन्छ तेसैले देश र बिदेस बाट एक्जुट बनौ देश बनाउ। ♥️🇳🇵

21/12/2024

प्रहरीले धमाधम छाड्न थाले जा-गिर,६ महिनामै १४०० जनाले दिए जा-गिरबाट
राजिनामा !

21/12/2024

भ्यु टावरको अनधिकृत नक्सा पास गरेपछि काठमाडौँ महानगरका प्रशासकीय अधिकृत गुरागाइँ लाइ हटाइएको छ ।
बालेन 😮

21/12/2024

Road, bridge, electricity ,education health देखाएरै राजनिती गर्न परेको देश हो नेपाल।। अन्त policy economics climate change AI immigration GDP , PCI आदी कुराहरुमा focus छ।
झोलेहरुलाई झोलामा हालेर नबगाए सम्म देशमा यस्तै खेती चलिरहन्छ ।Highlights

Address

Salzburg
Kathmandu
5542

Website

Alerts

Be the first to know and let us send you an email when Rabin pandey offical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category