26/06/2026
फेसबुकबाट कमाउन समस्या भइरहेको छ? भोलि ११ बजे लाइभ! 🚨"
धेरै लामो समयपछि तपाईँहरूको फेसबुक सम्बन्धी समस्याहरू (Monetization, Payout, Violation) को समाधान लिएर म आउँदै छु। 🤝 भोलि शनिबार बिहान ठीक ११ बजे फेसबुक लाइभमा प्रत्यक्ष भिडियो कलमा जोडिएर आफ्नो समस्या समाधान गर्नुहोला।
साथै, भोलि बेलुका ८ देखि १० बजे MDR का संस्थापक केदार तिमिल्सिनाजीसँगको विशेष लाइभ पनि छुट्याउनुहोला। सँगै अगाडि बढौँ, एकअर्कालाई साथ दिऔँ! ❤️
Ammar Bahadur Oli