
09/18/2025
साच्चै भ'गवान हुनुहुन्छ जेन्जिको आ'न्दोलनमा ड'रलाग्दो तरिकाले घा इते भएका यि ब्याक्ति जिवित रहेको खवर आएको छ।। एक पटक सबैले भ'गवान सम्झिएर यि भाइको स्वास्थ्य लाभको कामना गर्नुहोस है।। यि भाइ पुर्णरुपमा ठिक हुनेछन्
यि भाइ दैलेख भगवतीमाई गाउँपालिका घरभई हाल काठमाडौ काम गर्न आएका २८ बर्षिय दिपेन्द्र बस्नेत हुन् ।। जुन् जेन्जी आ'न्दोलनको पहिलो दिनमै टाउंकोमा गो'ली लागि झुन्डिरहेको तस्विर सञ्जालमा भाइरल भएको थियो।! हामी आन्दोलन दिनबाटै बिहान देखि साझ सम्म अस्पताल ,बिरामी , सफाई गरिरहने क्रममा हिजो उहाँलाई भेट्न पाएका थियौं।। उहाँको बुवाले " आ'न्दोलनको दिन यो अवस्थामा थियो मेरो छोरा " भन्दै देखाएको त्यो तस्वीरले मुटु झस्स बनायो अनि एउटा खुसी दियो।। यस्तै देशभर घाईते भएका सबैको छिटो खुसिको खबर सुन्न पाइयोस् फेरि पनि उहाँलाई स्वास्थ्य लाभको कामना
केपिखनाल