Nepoli.au

Nepoli.au Welcome & Keep supporting and keep watching us.

साच्चै भ'गवान हुनुहुन्छ जेन्जिको आ'न्दोलनमा ड'रलाग्दो तरिकाले घा इते भएका यि ब्याक्ति जिवित रहेको खवर आएको छ।। एक पटक सब...
09/18/2025

साच्चै भ'गवान हुनुहुन्छ जेन्जिको आ'न्दोलनमा ड'रलाग्दो तरिकाले घा इते भएका यि ब्याक्ति जिवित रहेको खवर आएको छ।। एक पटक सबैले भ'गवान सम्झिएर यि भाइको स्वास्थ्य लाभको कामना गर्नुहोस है।। यि भाइ पुर्णरुपमा ठिक हुनेछन्
यि भाइ दैलेख भगवतीमाई गाउँपालिका घरभई हाल काठमाडौ काम गर्न आएका २८ बर्षिय दिपेन्द्र बस्नेत हुन् ।। जुन् जेन्जी आ'न्दोलनको पहिलो दिनमै टाउंकोमा गो'ली लागि झुन्डिरहेको तस्विर सञ्जालमा भाइरल भएको थियो।! हामी आन्दोलन दिनबाटै बिहान देखि साझ सम्म अस्पताल ,बिरामी , सफाई गरिरहने क्रममा हिजो उहाँलाई भेट्न पाएका थियौं।। उहाँको बुवाले " आ'न्दोलनको दिन यो अवस्थामा थियो मेरो छोरा " भन्दै देखाएको त्यो तस्वीरले मुटु झस्स बनायो अनि एउटा खुसी दियो।। यस्तै देशभर घाईते भएका सबैको छिटो खुसिको खबर सुन्न पाइयोस् फेरि पनि उहाँलाई स्वास्थ्य लाभको कामना
केपिखनाल

09/17/2025

कुनै पार्टीका चुतियाहरु सुध्रेका छैनन। भ्रममा नपरौ।

09/16/2025

ढुङ्गा लाई फुलले जवाफ 😍

09/16/2025

हर्क दाई कोमा पुग्यो होला यो पोस्ट देखेर😀

बालेनका सल्लाहकार नै गृहमन्त्री भएर आउने भएपछी सरकारी जग्गा हडपेर बसेका काठमाडौँका सुकुम्बासीहरुको सातो गएको छ । 😲
09/15/2025

बालेनका सल्लाहकार नै गृहमन्त्री भएर आउने भएपछी सरकारी जग्गा हडपेर बसेका काठमाडौँका सुकुम्बासीहरुको सातो गएको छ । 😲

09/12/2025

यसअघि दुईपटक आफूले संसद् विघटन गर्ने नेकपा एमालेले अहिले विघटनको विरोध गरेको छ।

मान्नुन नमान्नुस बालेन राजनितिमा आएपछि देशको राजनितीनै चेन्ज भको छ!
09/12/2025

मान्नुन नमान्नुस बालेन राजनितिमा आएपछि देशको राजनितीनै चेन्ज भको छ!

कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा  एकाएक चुनाव   जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो  ...
09/12/2025

कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा एकाएक चुनाव जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो ! गरिरहेकै छ ! केही विवादका बीच देश-विदेशका तमामौं मानिसहरूको मन जित्यो ! दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाई हाकाहाकी टक्कर दियो ! तमाम घेराबन्दी झेल्यो ! झेलिरहेकै छ !
विद्रोही जेनजीलाई खुल्ला सपोर्ट गर्यो ! किस्तीमा आएको प्रधानमन्त्री पद सरक्क पन्छाएर अर्को बुज्रुकलाई सिफारिस गर्यो ! संसद भङ्ग भएपछि मात्रै नयाँ सरकार बन्ने प्रष्ट शर्त/अडान राख्यो ! सबै कुरा उसकै रोड़म्यापमा हुँदैछ ! फिलहाल यो देशमा जे-जे भएको छ, यो परिवर्तन होईन, चमत्कार हो !

म सोचिरहेको छु, यो मान्छेले कस्तो इन्जीनियरिङ् पढ़ेछ ? पब्लिकमा खासै नखुल्ने यो मान्छे के तन्तुले बनेको छ ? मान्नुस्/नमान्नुस्, यो मान्छे रहस्यमयमात्रै होईन, चामत्कारिक पनि छ !

09/11/2025

संसद् रोज्ने कि संविधान ?
संविधानको भावना नमर्ने गरी अहिलेको विषम परिस्थितिलाई सम्बोधन गरेर राष्ट्रपतिले घोषणापत्र जारी गर्न सक्छन् । राष्ट्रपतिसँग त्यो विशेष अधिकार छ । राष्ट्रपतिका थुप्रै अधिकार हुन्छन् । केही लिखित हुन्छन्, केही अलिखित हुन्छन् । उहाँले त्यो घोषणापत्र जारी गरेर अहिलेको आन्दोलनको म्याण्डेट अनुसार अन्तरिम सरकार बनाउन सक्नुहुन्छ । त्यो गर्दा संविधान पनि जीवित हुन्छ र जेनजीको माग पनि सम्बोधन हुन्छ । मन्त्रिपरिषदलाई निश्चित कार्यादेश दिन सकिन्छ ।

यसो गर्दा संसद् विघटन गर्नुपर्ने हुन्छ । संसद् राखेर अन्तरिम सरकार गठन गर्न सकिँदैन । संसद् रोज्ने कि संविधानलाई रोज्ने भन्ने दलहरूले ख्याल गर्नुपर्छ । त्यसकारण दुवै विकल्प एकसाथ रहन सक्दैन । यो पनि राष्ट्रपतिले गर्नुपर्छ । अन्तरिम मन्त्रिपरिषद् बन्यो भने उसको सिफारिसमा राष्ट्रपतिले निर्वाचन घोषणा गर्न सक्छन् । क्षति कम गर्ने बाटो यो हुन सक्छ ।

✍️ डा. भीमार्जुन आचार्य

09/11/2025

हर्कलाई प्रधानमन्त्री देउ , होइन भने मोबाइल नदेउ । दिक्क बनाईसक्नु भयो पोष्ट गरेर । 😌

09/11/2025

हस्पिटलको बेडबाट देउवाको भाबुक सन्देश:- पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ, जोतिषको भनाइ मिल्छ जस्तो छ।
😀

Address

Delaware City, DE
19701

Website

Alerts

Be the first to know and let us send you an email when Nepoli.au posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share