Panauti Budi

Panauti Budi Extra stuffs for Nepal and Nepali राजनीतिक तठा समसामाइक

Big congratulation to the most protected ra**st.काठमाण्डौँ जिल्ला सरकारी वकिलको कार्यालयले भ्रूण हत्या, बलात्कार र डाँका...
26/06/2025

Big congratulation to the most protected ra**st.
काठमाण्डौँ जिल्ला सरकारी वकिलको कार्यालयले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध मुद्दा नचलाउने निर्णय गरेकोमा पीडित महिलाले उक्त मुद्दा नचलाउने निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेकी थिइन्, जसलाई उच्च अदालतका रजिस्ट्रारले दरपिठ गरेका थिए। तर उच्च अदालत पाटन ईजलासले सुनुवाई गर्दै महेश बस्नेतविरुद्ध मुद्दा नचलाउने रजिष्ट्रारको निर्णयविरुद्धको दरपिठ रिटलाई दर्ता गर्न आदेश दिएको छ। **st

कस्तो बिडम्बना । अघिलो बर्ष भएको सिप मेलामा हरेक दिन पुगेकी सुनिता डंगोल येस्पली को सिप मेलामा एकदिन पनि गैनन । अचम्मको ...
22/06/2025

कस्तो बिडम्बना ।
अघिलो बर्ष भएको सिप मेलामा हरेक दिन पुगेकी सुनिता डंगोल येस्पली को सिप मेलामा एकदिन पनि गैनन ।
अचम्मको कुरा हैन त?
सरोज गूरागाइ नभई काठमान्डू महानगरपालिका चल्दैन र? कि बाले जो भन्यो तेइ ठिक। बाले जो पठायो तेइ ठिक।
कि सिप मेला बालेनलाइ मात्र चाहिएको हो?
तेसैले अब आउने स्थानिय चुनाबमा सोतंत्रलाइ मात्र जिताउन पर्छ।
***n

Address

Barangaroo, NSW

Alerts

Be the first to know and let us send you an email when Panauti Budi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panauti Budi:

Share