Hit Nepal

Hit Nepal Hit Nepal Page is official page for hit Nepal Youtube channel and hamrocinema.com online portal . On

18/12/2025

भिडियोमा चलेपछि फिल्ममा स्मारिकाको कदम, प्रभातको चाहना भयो मुग्लानबाट पुरा

18/12/2025

टिकारामको कठघरामा कुलमानदेखि दीपकराज उभिए, अमनप्रतापको परिक्षा । के आपकी अदालतको कपी हो ?

18/12/2025

दीपाश्रीको कुरा सुनेर छक्क पर्नुहोस्, झरीपछिको इन्द्रेणीको बुकिङ खुल्यो, के गर्ला बबाल व्यापार ?

***n

18/12/2025

एक्लो चले प्रदीप मालामाल, नचले के होला ? यस्तो मिहिनेत छ है प्रदीपको फिल्मका लागि । एक्लाको ट्रेलरको चर्चा विदेशी मिडियामा पनि ।

18/12/2025

महोत्सवमा पललाई भेट्न नपाउँदा युवायुवतीको रुवाबासी नै भएछ, आमा विपनालाई पलले दिए यति ठूलो सम्मान ।

18/12/2025

जेरीः अन टप सुपरहिट भएपछि फेरि सिक्वेल बन्ने, जेरीः द लास्ट क्लाइम्ब बनाउने तयारी । अनमोलले जुराए नाम ।

17/12/2025

निखिल उप्रेतीलाई छाड्दा उषा उप्रेतीलाई फाइदा होला कि घाटा ?

17/12/2025

बालेनले बाहरुप्रति समर्पण गरेको गीतले युट्युबमा आगो बाल्यो, बालेन क्रेज कि गीत नै बबाल हो ? घरमै आन्दोलन गर्ने छोराको कुरा पनि सुन्नुहोस् ।

***n

नायिका पूजा शर्मा र व्यवसायी युद्ध बानियाँको बिहे भएको दुई साता हुन लागेको छ । तर, यो जोडीको बिहेको रौनकको चर्चा अझै उस्...
17/12/2025

नायिका पूजा शर्मा र व्यवसायी युद्ध बानियाँको बिहे भएको दुई साता हुन लागेको छ । तर, यो जोडीको बिहेको रौनकको चर्चा अझै उस्तै छ । सामाजिक सञ्जालमा युद्धले मेहेन्दी सेरेमोनीको तस्वीर पोष्ट गरेका छन् । जहाँ, पूजा र उनी एक अर्काको सामिप्यतामा देखिएका छन् । पूजाले युद्धको गालामा चुम्बन समेत गरेकी छिन् । तपाइलाई पूजा र युद्धको जोडी कस्तो लाग्यो ? प्रतिक्रिया दिन नभुल्नुहोला ।

नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लाली बजार’को छायांकन ४० दिनमा सकिएको छ । यम थापाको लेखन तथा निर्देशनम...
17/12/2025

नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लाली बजार’को छायांकन ४० दिनमा सकिएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार भइरहेको यो फिल्मको सम्पूर्ण छायांकन बर्दियामा गरिएको हो । फिल्ममा स्वस्तिमाको साथमा रविन्द्र सिंह बानियाँ, आशा पौडेल, बिशाल सापकोटा, गोविन्द सुनार, अभय बराल, समायरा थापा लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई फागुन १ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

नायक पल शाह र नायिका विपना थापाले फिल्म ‘आ बाट आमाको’ प्रचारका क्रममा सुदुरपश्चिम पुगेका छन् । उनीहरुले, सुदुरपश्चिम महो...
17/12/2025

नायक पल शाह र नायिका विपना थापाले फिल्म ‘आ बाट आमाको’ प्रचारका क्रममा सुदुरपश्चिम पुगेका छन् । उनीहरुले, सुदुरपश्चिम महोत्सवमा उपस्थिती करिब १ लाख दर्शकहरुको माझ ‘आ बाट आमा’मा समावेश ‘श्रृष्टि कै पहिलो नाम’ गीतमा नृत्य गरेका थिए । उनीहरुले, नृत्य गर्दा दर्शकहरु भावुक बनेका थिए । माघको १६ गतेबाट रिलिजमा आउने यो फिल्मको गीत सार्वजनिक भएसँगै चर्चा पाइरहेको छ । चन्द्र पन्तको निर्देशनमा तयार यो फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती लगायतका कलाकारहरुको अभिनय छ ।

17/12/2025

राम नाम सत्यमा बदलिएका विराज भट्ट । छायांकन देखेर विराजले किन भने, कल्पना नै गरेको थिइनँ । यसपटक सुशील श्रेष्ठसँग विराजको बबाल हुनेवाला छ ।

Address

Canberra City
Canberra City, ACT
2617

Alerts

Be the first to know and let us send you an email when Hit Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hit Nepal:

Share