Gopi Krishna Chapagain

Gopi Krishna Chapagain Welcome to Gopi Krishna Chapagain official Facebook. Welcome to Gopi Krishna Chapagain official page.artist khabar media
(5)

पेनाल्टीमा रोनाल्डोले क्रोएसिया बिरुद्धको खेलमा दोस्रो हाफको सुरुवातमा १ गोल गर्न सफल भएका छन् । अहिलेसम्म दुबैपक्षबाट १...
03/07/2026

पेनाल्टीमा रोनाल्डोले क्रोएसिया बिरुद्धको खेलमा दोस्रो हाफको सुरुवातमा १ गोल गर्न सफल भएका छन् । अहिलेसम्म दुबैपक्षबाट १/१ गोल भएको छ ।

कलाकार हिमेश पन्त अहिले पुर्णरुपमा राजनितीमा सक्रिए हुनेमनशायले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा ...
20/06/2026

कलाकार हिमेश पन्त अहिले पुर्णरुपमा राजनितीमा सक्रिए हुनेमनशायले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । २०७९ मा संघीय उम्मेदवारको रूपमा र २०८२ मा व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर पार्टीका अन्य उम्मेदवारहरूलाई जिताउन अभियानमा सक्रिय रहँदै आएको एउटा साथीको रूपमा आज तपाईंमाझ आएको छु भन्दै उनले उम्मेदवारी घोषणा गरेका छन् । उनले भनेका छन्, 'मेरो उम्मेदवारी कुनै पद प्राप्तिको चाहना होइन, पार्टीलाई अझ बलियो, व्यवस्थित र शुभचिन्तकमैत्री बनाउन योगदान गर्ने प्रतिबद्धता हो। पार्टीभित्रका साथीहरुको आवाज केन्द्रसम्म पुर्‍याउने र संगठन निर्माणमा इमानदार भूमिका निर्वाह गर्ने मेरो अठोट छ।'

13/06/2026

नेपालको पहिलो फिल्म कुन हो ?

विश्वप्रसिद्ध हवाई सेवा कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आ...
03/06/2026

विश्वप्रसिद्ध हवाई सेवा कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन्। भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन, दुबई–पोखरा पर्यटन प्रवर्द्धन तथा हवाई सुरक्षा मापदण्डका विषयमा छलफल भएको थियो।
भेटका क्रममा लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक रहेको बताएका छन्। प्रमुख आचार्यले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि कम्पनीको विशेष पहल आवश्यक रहेको उल्लेख गर्दै सिधा उडानले दुई देशबीचको पर्यटन आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

26/04/2026

रिलिज नहुँदै रोए दर्शक, वैशाख २५ मा गुरु आमा


26/04/2026

आफू बिहे गर्ने अरुलाई नगर भन्ने ?: आँचल शर्मालाई प्रश्न



Address

Canberra, ACT

Alerts

Be the first to know and let us send you an email when Gopi Krishna Chapagain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share