Routine of Taplejung

  • Home
  • Routine of Taplejung

Routine of Taplejung We are trying to provide you the news from every part of our country mainly focused on Taplejung
(1)

Good morning: पाथीभरा माताको कृपाले सबैको मनोकामना पुराहोस 💖🙏जय पाथीभरा देवि 🙏🕉️ #पाथीभरा  #जयमातादीॐ
22/06/2025

Good morning: पाथीभरा माताको कृपाले सबैको मनोकामना पुराहोस 💖🙏
जय पाथीभरा देवि 🙏🕉️
#पाथीभरा #जयमातादीॐ

21/06/2025

फर्केर हेर्न जरुरी छैन, जे छुट्यो,
जहाँ छुट्यो त्यो कहिल्यै पनि आफ्नो थिएन ।
#शुभरात्री 🙂

21/06/2025

Happy Saturday : आजको दिन के हुने नहुने गरियो त ?

पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले रास्वपाको स्थापना दिवसमा शुभकामना दिँदै टिप्पणी गरे - "आज रास्वपाको स्थापना...
21/06/2025

पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले रास्वपाको स्थापना दिवसमा शुभकामना दिँदै टिप्पणी गरे - "आज रास्वपाको स्थापना दिवस हो, उहाँहरुलाई एकदमै शुभकामना व्यक्त गर्न चाहान्छु । उहाँहरुले अरु पार्टीमाथि टिप्पणी उठारहनु भएको छ–कांग्रेस बिग्रियो, एमाले बिग्रियो। म उहाँहरुलाई भन्न चाहान्छु–हामी त बन्न पनि समय लाग्यो, बिग्रेछौँ भने पनि समय लाग्छ। तपाईँहरू त छिट्टो बन्नु भयो, छिट्टै बिग्रँदै हुनुहुन्छ। त्यो ख्याल गर्नुहोला। समीक्षा गर्नुहोस् राम्रोसँग।"

Salina Neupane from Imperial Business College, Thapagaun, New baneshwor has now scored 4 GPA in 5 out of 6 semesters in ...
21/06/2025

Salina Neupane from Imperial Business College, Thapagaun, New baneshwor has now scored 4 GPA in 5 out of 6 semesters in BBA results i.e. 1st, 3rd, 4th, 5th & 6th.❤️

Wow: इरानमा फसेका नेपाली नागरिकहरुलाई छिमेकी देश भारतले उद्धार गर्ने भएको छ। 😯
21/06/2025

Wow: इरानमा फसेका नेपाली नागरिकहरुलाई छिमेकी देश भारतले उद्धार गर्ने भएको छ। 😯

रवि लामिछाने: म रेटिंदा-रेटिंदा, मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ! 🥹💔
21/06/2025

रवि लामिछाने: म रेटिंदा-रेटिंदा, मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ! 🥹💔

21/06/2025

आज June 21: याे बर्षकै आज सबैभन्दा लामाे दिन । 😯😯
नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५३ मिनेटको हुनेछ भने भोलीदेखि विस्तारै दिन छोटो र रात लामो हुँदै जान्छ।

Happy International Yoga Day to all: अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना।  🙏🧘‍♂️योग सम्बन्धी सम्पूर्ण जानकारीको लागि Gya...
21/06/2025

Happy International Yoga Day to all: अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना। 🙏🧘‍♂️

योग सम्बन्धी सम्पूर्ण जानकारीको लागि Gyan Mandir Yog Center लाई सम्झनुस !!
Contact : 9810008351

सर्पको मकै हो भन्दै नछोइ तर्केर हिनिन्थ्यो सानोमा अहिले त खेती पो गर्न थालेछन 😀😂
21/06/2025

सर्पको मकै हो भन्दै नछोइ तर्केर हिनिन्थ्यो सानोमा अहिले त खेती पो गर्न थालेछन 😀😂

21/06/2025

आज सनिवार : k chha tapaiko aaja ko plan?

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Taplejung:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share