Hit Nepal

Hit Nepal Hit Nepal Page is official page for hit Nepal Youtube channel and hamrocinema.com online portal . On

06/08/2025

मोहरको बुकिङ खुल्ने वित्तिकै आक्रामक टिकट विक्री, पलले फाड्छन् क्या ?

06/08/2025

बलिदानको पोस्टरमा त सन्तोष सेनलाई चिन्नै सकिएन, समीरकी आमा यस्ती ?

हैट, बलिदानमा त सन्तोष सेनलाई चिन्न सकिएन त ? अर्पण थापा, ऋचा शर्मादेखि हेमन्त बुढाथोकीको गेटअप झनै बबाल । दशैंको फूलपात...
06/08/2025

हैट, बलिदानमा त सन्तोष सेनलाई चिन्न सकिएन त ? अर्पण थापा, ऋचा शर्मादेखि हेमन्त बुढाथोकीको गेटअप झनै बबाल । दशैंको फूलपातिमा रिलिज हुने बलिदानको क्यारेक्टर पोस्टरले आगो बाल्छ क्या ?

कुनै समय अन्दाज फिल्मको सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला गीतका कारण चर्चामा रहेका नायक जीवन लुइटेल र नायिका रेखा...
06/08/2025

कुनै समय अन्दाज फिल्मको सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला गीतका कारण चर्चामा रहेका नायक जीवन लुइटेल र नायिका रेखा थापाको लामो समयपछि भेट भएको छ । के तपाई जीवन र रेखालाई एकसाथ पर्दामा हेर्न आतुर हुनुहुन्छ ?

के यी पाँच कलाकारले दशैंको फूलपातीमा धुम मच्चाउलान् त ? फिल्म ‘माइतीघर’का मुख्य कलाकारहरु केदार घिमिरे, धिरज मगर, प्रकाश...
06/08/2025

के यी पाँच कलाकारले दशैंको फूलपातीमा धुम मच्चाउलान् त ? फिल्म ‘माइतीघर’का मुख्य कलाकारहरु केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी र श्यामश्री शेर्पा यो फिल्मलाई लिएर निक्कै आशावादी र उत्साहित देखिएका छन् ।

नायक अनमोल केसीको फिल्म ‘जेरीः अन टप’सँग नायक प्रकाश सपुतले अभिनय गरेको फिल्म ‘सोल्टिनी’ रिलिज हुने चर्चा छ । यस्तो भएको...
05/08/2025

नायक अनमोल केसीको फिल्म ‘जेरीः अन टप’सँग नायक प्रकाश सपुतले अभिनय गरेको फिल्म ‘सोल्टिनी’ रिलिज हुने चर्चा छ । यस्तो भएको खण्डमा तपाई कुन फिल्म हेर्न हलमा जानुहुन्छ ?

नायक दयाहाङ राइलाई खाने र सुत्ने फुर्सद पनि छैन । ३ फिल्म रिलिज हुँदैछन् । अहिले ‘मिरमिरे’को छायांकन गरिरहेका छन् । ‘कबड...
05/08/2025

नायक दयाहाङ राइलाई खाने र सुत्ने फुर्सद पनि छैन । ३ फिल्म रिलिज हुँदैछन् । अहिले ‘मिरमिरे’को छायांकन गरिरहेका छन् । ‘कबड्डी ५, डबल ट्रिपल, मितज्यू र पेन्सनपट्टा’को छायांकनको लाइनअप छ । दयाले फुर्सद चै कहिले पाउलान् खै ?

‘मोहर’ प्रचारका लागि चितवन पुगेका नायक पल शाहले दर्शकसँग केक काटेका छन् । साथै, उनले दर्शकसँग फिल्मका गीतमा नृत्य पनि गर...
04/08/2025

‘मोहर’ प्रचारका लागि चितवन पुगेका नायक पल शाहले दर्शकसँग केक काटेका छन् । साथै, उनले दर्शकसँग फिल्मका गीतमा नृत्य पनि गरे । पल, अहिले देश दौडामा छन् ।

चिन्नु भयो त । ‘कमेडी नाइट्स विथ च्याम्पियन’को सेटमा कमेडियन सुमन कार्की र म्याक्सम गौडेललाई तीज लागेको छ ।  उनीहरु महिल...
04/08/2025

चिन्नु भयो त । ‘कमेडी नाइट्स विथ च्याम्पियन’को सेटमा कमेडियन सुमन कार्की र म्याक्सम गौडेललाई तीज लागेको छ । उनीहरु महिलाको गेटअपमा देखिएका छन् । म्याक्सम उपाचारपछि फर्किएर फेरि दर्शकमाझ देखिदैछन् ।

नायक सौगात मल्लले ‘बलिदान’ फिल्ममा नायक समीर भट्ट सही समयमा फिल्म क्षेत्रमा प्रवेश गरेको बताएका छन् । उनले, समीरले सबै त...
04/08/2025

नायक सौगात मल्लले ‘बलिदान’ फिल्ममा नायक समीर भट्ट सही समयमा फिल्म क्षेत्रमा प्रवेश गरेको बताएका छन् । उनले, समीरले सबै तयारी गरेर फिल्म क्षेत्रमा आएको भन्दै तारिफ गरे । साथै, ‘बलिदान’मा आफ्नो र समीरको केमेष्ट्री हेर्दा दर्शक खुशी हुने उनको तर्क छ ।

नायक समीर भट्टको फेसबुक आइडी फेरिभाइड भएको छ । समीरको नाममा थुप्रै फेक आइडी खुल्दा उनलाई समस्या भइरहेको थियो । अब, दर्शक...
03/08/2025

नायक समीर भट्टको फेसबुक आइडी फेरिभाइड भएको छ । समीरको नाममा थुप्रै फेक आइडी खुल्दा उनलाई समस्या भइरहेको थियो । अब, दर्शकले समीरको आधिकारिक आइडीमा उनीसँग कुरा गर्न सक्नेछन् ।

फिल्म ‘मोहर’का लागि नायक पल शाहले दौडधुप गरिरहेका छन् । काठमाडौंदेखि चितवन हुँदै देशभर उनको प्रचार अभियान जारी छ । के ‘म...
03/08/2025

फिल्म ‘मोहर’का लागि नायक पल शाहले दौडधुप गरिरहेका छन् । काठमाडौंदेखि चितवन हुँदै देशभर उनको प्रचार अभियान जारी छ । के ‘मोहर’ले पलको स्टारडम फर्काउला त ?

Address

Canberra City
Canberra City, ACT
2617

Alerts

Be the first to know and let us send you an email when Hit Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hit Nepal:

Share