09/11/2025
उबेला खुमबहादुरको शालिक अनावरण गर्दै कांग्रेस भन्थ्यो, ‘उहाँलाई झू’ठो मुद्दामा फसाइयो’ ! अहिले फेरि जेन जि आन्दोलनमा कलिला नानिबाबुहरु म’र्दा नझुकेको कांग्रेसको झन्डा आलमको लागि झुक्ने भएछ । एउटा भ्र’ष्टचारीको शालिक बन्यो, अर्का भ्र’ष्टचारीको मृ’त्युमा झण्डा झुक्यो । अन्य भ्रष्टहरु आफैंलाई भगवान मान्दैछन् ! लाग्दैछ, यो कलियुगको उत्कर्ष रुप हो, त्यसपछि सत्ययुगको प्रारम्भ हुन्छ ! यिनीहरुले फाइदाको लागि भ्र’ष्टाचारीको शालिक मात्रै बनाउँदैनन्, झण्डा मात्र झुकाउदैनन् देश बेच्न पनि सक्छन् । कुकुरको पुच्छर सिधा होला, यिनीहरुको वुद्धि आउँदैन ! डाइनोसर भेटिएला, यिनीहरुमा नैतिकता भेटिँदैन !
#साभार