02/09/2025
मलाई यो भिडियो हाल्न मन थिएन तर एउटा नेपालीको समस्यालाई देखेसी हाल्न मन लाग्यो। भिडियो हेर्दा यो घटना नेपालको सिमाना नजिक भारतमा भएको जस्तो छ। कसैले चिन्नुहुन्छ भने सहयोग गरिदिनुहोला। नेपाली समाज अहिले कता जाँदैछ, यस्तो घटना बाहिर आउँदा मन नै कस्तो खिन्न भएर आउँछ।
यो भिडियोलाई सेयर गरिदिएर सम्बन्धित निकाय वा व्यक्ति सम्म पुर्याइदिनु होला। त्यो आफ्नो बुबा समानको मान्छे र एकजना नारीलाई सार्वजनिक स्थलमा यस्तो हर्कत गर्नेलाई हदै सम्मको कारबाही होस्।🙏