NAJ Entertainment

  • Home
  • NAJ Entertainment

NAJ Entertainment Independent digital media sharing public interest stories, verified updates and social issues from Nepal. Registered as N.A.J Media Pvt.

Committed to truth, neutrality & responsible journalism. Ltd. | DoI Reg. 376990/82/83 NAJ Entertainment is a digital platform that shares original and inspiring content about knowledge, science, technology, information, and entertainment. Our goal is to bring both joy and knowledge through informative and positive creations.

आजको मुख्य दुई भेट: नेपालको राजनीतिक भविष्य निर्धारण हुन सक्ने
22/12/2025

आजको मुख्य दुई भेट: नेपालको राजनीतिक भविष्य निर्धारण हुन सक्ने

What if they come together!!!
22/12/2025

What if they come together!!!

Gen Z activist Shristi Bhattarai is nominated as a proportional candidate (समानुपातिक उम्मेदवार) of the Rastriya Swatant...
22/12/2025

Gen Z activist Shristi Bhattarai is nominated as a proportional candidate (समानुपातिक उम्मेदवार) of the Rastriya Swatantra Party (RSP) from Koshi Province. ❤️

केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही भएर जिल्ला जिल्ला तारेख धाउँदैछु : रवि लामिछाने
22/12/2025

केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही भएर जिल्ला जिल्ला तारेख धाउँदैछु : रवि लामिछाने

Gen-Z आन्दोलनसँग जोडिएका घटनाबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगमा २ घण्टा बयान दिए...
22/12/2025

Gen-Z आन्दोलनसँग जोडिएका घटनाबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगमा २ घण्टा बयान दिएका छन्।

यो फिल्ममा हिरो को रहेछ भनेर फिल्म हेर्न गएको त यस्को कथा नै हिरो रहेछ ।
22/12/2025

यो फिल्ममा हिरो को रहेछ भनेर फिल्म हेर्न गएको त
यस्को कथा नै हिरो रहेछ ।

माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनमा प्रहरीले अभियन्ता निकोलस भुसाल लगायत जेन्जीहरुलाई प!क्राउ गरे...
22/12/2025

माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनमा प्रहरीले अभियन्ता निकोलस भुसाल लगायत जेन्जीहरुलाई प!क्राउ गरेको छ ।

आज सोमबार: भगवान पशुपतिनाथको आशिर्वादले हजुरको दिन शुभ रहोस् !❤️🙏
22/12/2025

आज सोमबार: भगवान पशुपतिनाथको आशिर्वादले हजुरको दिन शुभ रहोस् !❤️🙏

रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत: जेलबाट छुटेपछि पहिलो पटक कार्यालय आएका रबि लामिछानेलाई नेता र कार्यकर्ताल...
21/12/2025

रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत: जेलबाट छुटेपछि पहिलो पटक कार्यालय आएका रबि लामिछानेलाई नेता र कार्यकर्ताले भब्य स्वागत गरेका छन् । 😮

अहिले सामाजिक संजालमा उनको रबि लामिछानेसँग सम्बन्धित अभिव्यक्तिका कारण धेरै आलोचना भएको देखिन्छ। यस्तो विषयमा आफ्ना विचा...
21/12/2025

अहिले सामाजिक संजालमा उनको रबि लामिछानेसँग सम्बन्धित अभिव्यक्तिका कारण धेरै आलोचना भएको देखिन्छ। यस्तो विषयमा आफ्ना विचार व्यक्त गर्दा सम्मान र तथ्यमा आधारित भएर गर्नु जरुरी छ। व्यक्तिगत आक्रमणभन्दा सकारात्मक संवादले मात्र सही सन्देश पुग्छ।
हजुरलाई कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा राख्नुहोस्।

Honest Review 😆
21/12/2025

Honest Review 😆

आज आइतबार ! विद्याकी देवी सरस्वती माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्। 💗🙏
21/12/2025

आज आइतबार ! विद्याकी देवी सरस्वती माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्। 💗🙏

Address


Telephone

+9779806951451

Website

Alerts

Be the first to know and let us send you an email when NAJ Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NAJ Entertainment:

  • Want your business to be the top-listed Media Company?

Share