Sajha Sandesh

Sajha Sandesh Sajha Sandesh offers you the latest happenings around you.

तपाइको तिर यस्तो  पोजलाई के भन्ने गरिन्छ ?
16/07/2025

तपाइको तिर यस्तो पोजलाई के भन्ने गरिन्छ ?

हाम्रो जोडी कस्तो लाग्छ साथीहरु ?
16/07/2025

हाम्रो जोडी कस्तो लाग्छ साथीहरु ?

उजुरी नै परेपछि मौलिक लोकगीत तर्फ लागेकी छिन् ऋतु बस्नेत।
16/07/2025

उजुरी नै परेपछि मौलिक लोकगीत तर्फ लागेकी छिन् ऋतु बस्नेत।

कमला घिमिरेलाई कर्म दिने बाबा आमा । कमला भन्छिन् अहिले  जुन आबस्थामा छु उहाँ हरुको साथ् सपोर्टले गर्दा नै भएको छु।
14/07/2025

कमला घिमिरेलाई कर्म दिने बाबा आमा । कमला भन्छिन् अहिले जुन आबस्थामा छु उहाँ हरुको साथ् सपोर्टले गर्दा नै भएको छु।

काठमाडौँको व्यस्त क्षेत्रमा पर्ने न्युरोडमा हालै खुलेको ‘सुप्रिङ क्याफे’ चर्चामा आएको छ। पूर्णबहादुर श्रेष्ठले करोडौं लग...
11/07/2025

काठमाडौँको व्यस्त क्षेत्रमा पर्ने न्युरोडमा हालै खुलेको ‘सुप्रिङ क्याफे’ चर्चामा आएको छ। पूर्णबहादुर श्रेष्ठले करोडौं लगानीमा सञ्चालनमा ल्याएको यो क्याफे नेपाली कलाकारिता क्षेत्रका थुप्रै चर्चित अनुहारहरूको रोजाइ बन्न थालेको छ।

श्रेष्ठका अनुसार क्याफेको उद्देश्य केवल व्यापारिक लाभ मात्र नभई, ग्राहकलाई सस्तो, सफा र स्वादिलो परिकारको सेवा प्रदान गर्नु पनि हो। उनी भन्छन्, “अन्य स्थानको तुलनामा सुप्रिङ क्याफेमा सफा, स्वस्थ र किफायती मूल्यमा परिकार पाइन्छ। हामीले गुणस्तरमा कहिल्यै सम्झौता गरेका छैनौं।”

सुप्रिङ क्याफेमा नियमित रूपमा कलाकार श्याम राणा लगायत नेपाली चलचित्र तथा संगीत क्षेत्रका चर्चित हस्तीहरू आउने गरेका छन्। श्रेष्ठले क्याफेलाई एक सिर्जनात्मक भेटघाट स्थलका रूपमा पनि विकास गर्न चाहेको बताउँछन्।

क्याफेले विभिन्न नेपाली परिकारदेखि लिएर अन्तर्राष्ट्रिय स्वादका परिकार समेत समेटेको छ। सुन्दर सजावट, मैत्रीपुर्ण वातावरण र व्यावसायिक सेवाले गर्दा सुप्रिङ क्याफे छोटो समयमै निकै लोकप्रिय बन्दै गएको छ।

ल हाम्रो बडी कस्तो छ भन्दिनु पर्यो !
07/07/2025

ल हाम्रो बडी कस्तो छ भन्दिनु पर्यो !

06/07/2025

बद्रि पंगेनी भन्छन म त हरेक कुरामा जुनियर छु

तीजमा नयाँ कोशली सहित आउँदैछैँ, तीजको अग्रिम शुभकामना है त सबैलाई।
05/07/2025

तीजमा नयाँ कोशली सहित आउँदैछैँ, तीजको अग्रिम शुभकामना है त सबैलाई।

दुई श्रीमती हुँदा पनि एक्लिएका छन् राजेन्द्र खड्की
28/06/2025

दुई श्रीमती हुँदा पनि एक्लिएका छन् राजेन्द्र खड्की

यो जोडी कस्तो लाग्छ ? छिट्टै म्युजिक भिडियो आउदै छ है !
27/06/2025

यो जोडी कस्तो लाग्छ ? छिट्टै म्युजिक भिडियो आउदै छ है !

शास्त्रीय नृत्याङ्गना सिता सुवेदीलाई चौथो स्टेजको क्यान्सर लागेको छ। डाक्टरले उनलाई २० दिन पछि  मृ-त्युको समय नै तोकिदिए...
23/06/2025

शास्त्रीय नृत्याङ्गना सिता सुवेदीलाई चौथो स्टेजको क्यान्सर लागेको छ। डाक्टरले उनलाई २० दिन पछि मृ-त्युको समय नै तोकिदिएका थिए। तर त्यो २० दिन भने अहिले कटिसकेको छ । अहिले भने उनी आयुर्वेदिक पद्धतिबाट उपचार गराइरहेकी छिन् र उनले भनेकी छिन् म डाक्टरको उपचारले भन्दा पनि आयुर्वेदिक उपचारले धेरै ठिक भएको महसुस गर्दैछु। लाग्छ आफैलाई, धेरै छिटो निको हुनेछु।

युवा गायिका ईब्सल सन्ज्याल
04/12/2024

युवा गायिका ईब्सल सन्ज्याल

Address

Lalor, VIC

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Sandesh:

Share