Pixel Mirage

Pixel Mirage Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pixel Mirage, Digital creator, Melbourne.

Pixel Mirage ले नेपाली संस्कृति, आमाबुबाको त्याग, हाम्रो एकता र बिस्तारै हराउँदै गएका मूल्यहरूलाई चित्रमार्फत् बोलाउने प्रयास गर्छ। हरेक पोस्टले हाम्रो पहिचान सम्झाउँछ। तपाईं नेपाली हो भने, यो ठाउँ तपाईंको हो , सम्झनुहोस् अनि महसुस गर्नुहोस्🇳🇵🇦🇺 Pixel Mirage एउटा भावनात्मक यात्राको नाम हो — जहाँ चित्रले बोल्छ, र आत्माले सुन्छ।
हाम्रो उद्देश्य भनेको आजको व्यस्त जीवनमा हराउँदै गएका ती नेपाली भावना,

सम्झना, र मूल्यहरूलाई पुनः जीवित पार्नु हो।

हामी यहाँ आमाबुबाको माया, त्याग, गाउँघरको सरलता, सडकको कथा, पुराना स्कूलका दिनहरू, र हाम्रो समाजमा लुकेका गहिरा सन्देशहरूलाई AI-generated दृश्यहरू मार्फत् प्रस्तुत गर्छौं।

हरेक तस्बिर तपाईंको बाल्यकाल, संस्कृति, पीडा वा गौरवसँग जोडिन्छ।
हाम्रो पोस्टहरू केवल हेर्नका लागि होइनन् — महसुस गर्नका लागि हुन्।

यदि तपाईंलाई नेपाल साँच्चै मन पर्छ भने —
यो ठाउँ तपाईंको हो।❤️

Address

Melbourne, VIC
3000

Website

Alerts

Be the first to know and let us send you an email when Pixel Mirage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share