Proud supporter of Balen Shah

Proud supporter of Balen Shah “Voice of the new generation 🇳🇵
Proud supporter of B***n Shah for Nepal PM. Clean politics. Bold decisions. Real development.”

२१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार छन् । उनीहरू निर्वाचन आयोगबाट चुनाव चिह्न लिएर प्रचारप्...
30/01/2026

२१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार छन् । उनीहरू निर्वाचन आयोगबाट चुनाव चिह्न लिएर प्रचारप्रसारमा खटिइसकेका छन् । निर्वाचन आयोगका अनुसार देशभर एक हजार १४३ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूमध्ये आँप चिह्नका स्वतन्त्र उम्मेदवार धेरै छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार आँप चुनाव चिन्ह लिनेहरू ६४ जना छन् । कैँची चुनाव चिन्ह लिनेको संख्या ६१ छ । ५७ जनाले क्यामेरा, ५६ जनाले मुढा चुनाव चिह्न लिएका छन् । ४५ जना स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न जिप छ ।

***nshah

छातीमा हात राखेर कमेन्ट गर्नुस् त यसपालिको चुनाबमा तपाई कसलाई भोट हाल्दै हुनुहुन्छ ?
30/01/2026

छातीमा हात राखेर कमेन्ट गर्नुस् त यसपालिको चुनाबमा तपाई कसलाई भोट हाल्दै हुनुहुन्छ ?

Best Codeigniter 4 Crud Operation In this tutorial, We will learn how to perform crud operation in CodeIgniter 4. Codeigniter 4 CRUD (Create Read Update Delete) Tutorial For Beginners

तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण------- २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चार वटा अन्त...
30/01/2026

तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण

-------
२१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्दैछन् ।

द कार्टर सेन्टर एटलान्टाको वेबसाइट मा उल्लेख भएअनुसार यसले विश्वका ४० देशका १२८ निर्वाचनको पर्यवेक्षण गरिसकेको छ ।

नेपालको सन्दर्भमा यसले २०६४ सालको संविधानसभाको निर्वाचन, २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचन पर्यवेक्षण गरेको थियो । सेन्टरले २०६७ सालमा नेपालमा मतदाता दर्ताको अवस्थाको समेत अध्ययन गरेको थियो ।
निर्वाचन आयोगबाट पर्यवेक्षण गर्न अनुमति पाएका विदेशी संस्थाहरू हुन्– द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट र द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ म्यासाचुसेट्स ।

यो संस्था अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर र उनकी पत्नी रोस्ल्यान कार्टरले सन् १९८२ मा स्थापना गरेको संस्था हो । यसले इमोरी युनिभर्सिटीसँग साझेदारीमा विश्वभर शान्ति, लोकतान्त्रिक शासन, मानवअधिकार, कानूनी शासन, पारदर्शिता, न्याय प्रशासनलाई प्रवर्धन गर्ने गरी काम गर्दै आएको छ । यसको मुख्य कार्यालय अमेरिकाको जर्जिया राज्यको एटलान्टामा छ ।

यस्तै अर्को संस्था हो– एसियन नेटवर्क फर फ्रि इलेक्सन यो एशियामा स्वतन्त्र, निष्पक्ष निर्वाचनको प्रवर्द्धन गर्ने एउटा क्षेत्रीय गैर सरकारी संस्था हो । यसको स्थापना सन् १९९७ मा भएको हो र यसलाई एशियामा सबैभन्दा पुरानो र ठूलो निर्वाचन सम्बन्धी नेटवर्कको रूपमा मानिन्छ । यसको मुख्य कार्यालय थाइल्याण्डको बैंककमा छ ।

यो संस्थामा २७ भन्दा बढी सदस्य संगठनहरू छन् । अफगानिस्तान, बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, म्यान्मारका संस्थाहरू आवद्ध रहेका छन् । यो संस्थाको मुख्य उद्देश्य नै निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन भूमिका खेल्नु हो ।

यसले राष्ट्रिय स्तरका निर्वाचनहरूमा अन्तर्राष्ट्रिय पर्यवेक्षक मिसनहरू पठाउँछ । स्थानीय नागरिक, मतदाता समूह, सञ्चारकर्मी र अन्यलाई प्रशिक्षण र कार्यशाला मार्फत लोकतान्त्रिक प्रक्रिया र चुनावी निरीक्षणका बारेमा अभिमुखीकरण लगायतका कार्यक्रम समेत सञ्चालन गर्दछ ।

नेपालको सन्दर्भमा यो संस्थाले २०६४ को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन र २०७९ को संघीय र प्रदेश निर्वाचनको पर्यवेक्षण गरेको थियो । यसले समावेशिता, महिला/अल्पसंख्यकहरूको सहभागिता, प्रतिनिधित्व र निर्वाचन वातावरणको विषयलाई प्राथमिकतामा राख्दै आएको छ ।

जारी निर्वाचनका लागि समेत यसले पर्यवेक्षणको अनुमति पाएको छ ।

निर्वाचन पर्यवेक्षणको अनुमति पाएको अर्को अन्तर्राष्ट्रिय संस्था हो– इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट (आइआरआइ) । यो अमेरिकी अन्तर्राष्ट्रिय गैर–नाफामुखी संस्था हो । जसले विश्वभर लोकतन्त्र, नागरिक सहभागिता र खुला शासन प्रवर्द्धन गर्नका लागि काम गर्दै आएको छ ।

यो सन् १९८३ मा स्थापना भएको संस्था हो । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी नीतिअन्तर्गत विश्वमा लोकतन्त्र प्रवर्धन गर्नका लागि भनेर स्थापना गरेका हुन् ।

यसले ५० भन्दा बढी देशमा निर्वाचन पर्यवेक्षण गरिसकेको छ । नेपालको सन्दर्भमा यसले नेपाली जनमत सर्वेक्षण मार्फत विश्वास गर्ने स्तर र लोकतन्त्र सम्बन्धी धारणा विश्लेषण गर्ने गरेको छ ।

प्रत्यक्ष रूपमा नेपालको निर्वाचन पर्यवेक्षण पहिलो पटक गर्दैछ । आगामी २१ फागुनका लागि पर्यवेक्षण गर्न यसलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।

यस्तै अर्को नेपालको निर्वाचन पर्यवेक्षण गर्दै गरेको अर्को अन्तर्राष्ट्रिय संस्था हो– द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ म्यासाचुसेट्स । यो पनि अमेरिकन संस्था हो । दातृ संस्थाको रुपमा रहेको यो संस्थाले यसअघि नेपालमा बाढीपीडितलाई राहत दिने लगायतका कार्य गरेको विवरणहरू छन् । यसले यसपटक नेपालको निर्वाचन पर्यवेक्षण गर्दैछ ।

***nshah

साथी होस् त यस्तो — उनि हुन्, कुमार व्यञ्जनकार अर्थात्, कुमार बेन । उनि बालेन शाहका हितैषी हुन् । बालेन साह मेयरको प्रत्...
29/01/2026

साथी होस् त यस्तो — उनि हुन्, कुमार व्यञ्जनकार अर्थात्, कुमार बेन । उनि बालेन शाहका हितैषी हुन् । बालेन साह मेयरको प्रत्यासी हुँदा देखि, बालेन काठमाडौ महानगरको मेयर भएर आजको दिनमा देशकै प्रधानमन्त्री बन्ने दौडमा रहेका बेला सधै छाया बनेर सहयोग गरिरहने व्यक्ति हुन् उनि । यस्तो लाग्छ कि बालेन भन्नु नै कुमार बेन हुन् । सायद आजका दिनका सबैभन्दा व्यस्त व्यक्ति हुने हुन् ।
तर उनले बलेनबाट कहिल्यै फाइदा उठाउन खोजेको देखिएन । बालेनसँग भएको सामिप्यतालाई आफ्नो लाभको लगी प्रयोग गर्न खोजिएको पनि कहिल्यै सुनिएन । एकताका उनलाई महानगरको हरेक कुरामा किन जोडिएको भन्ने प्रश्न उठेको थियो, कसैले महानगरको पैसामा विदेश भ्रमणमा गएको आरोप पनि लागेका थिए । तर तिनी प्रमाणित भएनन्, यसैले हराएर गए । आज पनि उनि बलेन सँगै साथै हिडदछन्, योजना बनाउछन्, सल्लाह दिन्छन् ।
उचाईले होचा कदका उनि साधारण पहिरनमा हिद्छन्, Troll Nepal मा आबद्ध भएका उनि तर आफै भने सामाजिक सञ्जालमा उस्तो सक्रिय छैनन् । सायद उनि नहुदो हुन् त् बालेन आजको बलेन हुँदैनथे होला ।
कुमार बेनलाई देख्दा लाग्छ, जिन्दगीमा यस्तो पनि साथी हुनु आवश्यक छ जो स्वार्थको लागि होइन साथीत्वको लागि साथ दिन्छ ।

***nshah

29/01/2026

Proud supporter of B***n Shah like n share

***nshah in janakpur

यो  #प्रधानमन्त्री बनाउने चुनाव हो, संघीय सरकार बनाउने चुनाव हो ।  #बालेनलाई प्रधानमन्त्री बनाउने की  #गगनलाई ? की फेरि ...
29/01/2026

यो #प्रधानमन्त्री बनाउने चुनाव हो, संघीय सरकार बनाउने चुनाव हो । #बालेनलाई प्रधानमन्त्री बनाउने की #गगनलाई ? की फेरि #ओलीलाई नै ? कतै #प्रचण्ड पनि त भागबन्डा खोज्न आउँदैनन् ?
Comment A for B***n
B for Gagan
C for OLI

***nshah

   ***nshahB***n
29/01/2026

***nshah
B***n

दार्चुला जाने क्रममा बाइक चलाउँदै बालेन साह ***nshah
28/01/2026

दार्चुला जाने क्रममा बाइक चलाउँदै बालेन साह
***nshah

प्रवासबाट मतदान आश निराश : चल्छ रेमिट्यान्स, चल्दैन भोटआगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभित्र राजन...
28/01/2026

प्रवासबाट मतदान आश निराश : चल्छ रेमिट्यान्स, चल्दैन भोट
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभित्र राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त छन् भने सरकार र निर्वाचन आयोग तयारीमा जुटेका छन्।
विदेशमा रहेका ४० लाखभन्दा बढी नेपालीले मतदान गर्न पाउने सम्भावना नहुँदा उनीहरूले आफूलाई राज्यले बेवास्ता गरेको महसुस गरिरहेका छन्।
निर्वाचन आयोगले कानुनी व्यवस्था नपुगेकाले विदेशबाट मतदान अधिकार दिन नसकिने जनाएको छ र यसले प्रवासी नेपालीमा निराशा सिर्जना गरेको छ।
१४ माघ, काठमाडौं । आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभित्र राजनीतिक माहोल तातेको छ । राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् भने सरकार र निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउन आवश्यक तयारीमा जुटिरहेका छन् ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनले यो निर्वाचनलाई आमनागरिकका लागि चासोको विषय बनाएको छ ।

***nshah

Address

Austrelia
Perth, WA

Alerts

Be the first to know and let us send you an email when Proud supporter of Balen Shah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share