Saphal Nepal

Saphal Nepal समय सापेक्ष डिजिटल स्वरुपमा समाचार र विचार प्रस्तुत गर्ने सफल प्रयास हो ‘saphalnepal.com’।
(1)

हाम्रो बारेमा
एक दशकलामो राष्ट्रिय साप्ताहिक प्रकाशनपछि समय सापेक्ष डिजिटल स्वरुपमा सूचना तथा विचार प्रस्तुत गर्ने हाम्रो सफल प्रयास हो ‘सफल नेपाल डट कम’। यस पेजमा हामी राजनीतिक र गैरराजनीतिक दुवै विषयमा समाचार सामग्री पस्कने छौं। सामाजिक, राजनीतिक, आर्थिकलगायतका विविध क्षेत्रका विचार र विश्लेषण सम्पेषण गर्नु हाम्रो उदेश्य हो। देश भ्रष्टाचार र अनियमितताको दलदलमा भासिएको अवस्थामा हामी सुशासनको मुद्

दामा दर्बिलो रुपमा उभिने छौं। आम नेपालीका आवाज हामी यस पेजमा समेट्ने छौं। राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्र मुख्य मुद्दा हुन् । हामी भोक, रोग, गरिवी र अशिक्षाका साझा मुद्दामा सारथि बन्ने प्रण गर्दछौं। संस्कृति, सभ्यता र परम्पराको जगेर्नापनि हाम्रो प्राथमिकता हो। राष्ट्रहित, सुशासन र पारदर्शितामा कसैसँग सम्झौता हुने छैन। नेपालको संविधान २०७२ ले जनतालाई राजकीयसत्ता र सार्वभौमसत्ता निहित गराएको छ। प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा संविधानका मूलभूत विशेषता र आधारस्तम्भ हुन्। हामी संविधानका ती मूल्य–मान्यताप्रति अबिलचित रहि सकारात्म सोच सहितका समाचारका माध्यमबाट सफल पत्रकारीता गर्नेछौँ।

जय नेपाल !!

11/12/2025

लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क...

11/12/2025

जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो ...

“वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन्”
11/12/2025

“वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन्”

"वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन्"

11/12/2025

त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपरा....

    Saphal Nepal
11/12/2025

Saphal Nepal

सम्झौताका १० मुख्य सारांश

काठमाडौँलाई पराजित गर्दै लुम्बिनी दोश्रो क्वालिफायरमा... more in comment box ...
11/12/2025

काठमाडौँलाई पराजित गर्दै लुम्बिनी दोश्रो क्वालिफायरमा... more in comment box ...

11/12/2025

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्...

11/12/2025

मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को शुभारम्भ भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले म.....

10/12/2025

लामो समयदेखि रोकिएको किसानको दुधको रकम भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरि...

09/12/2025

नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ ।

09/12/2025

प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नु...

Ministry of Health and Population-Nepal
09/12/2025

Ministry of Health and Population-Nepal

सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना त.....

Address

Rivervale, WA

Alerts

Be the first to know and let us send you an email when Saphal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saphal Nepal:

Share