28/07/2024
सामाजिक सञ्जालको माध्यमबाट चिनजान भएका व्यक्तिहरूसँग सोचेर मात्रै सम्बन्ध बनाऔं । उनीहरूको आशय तपाईंलाई विभिन्न तरिकाले लोभ्याएर फसाउने र आर्थिक लाभ लिने पनि हुनसक्छ ।
सावधान बनौं र सामाजिक सञ्जालको प्रयोगमा सजग रहौं।