Ujyaalo Nepal

Ujyaalo Nepal बागमती प्रदेशको चितवनबाट संचालित अनलाईन खबर पत्रिका
[email protected]

निर्मला पन्तकै झल्को दिने अर्को घटना।
08/10/2025

निर्मला पन्तकै झल्को दिने अर्को घटना।

17/09/2025

सार्वजनिक संरचना देखेर भावुक बने मेयर विनोद रेग्मी

चितवनको शक्तिखोर क्षेत्रमा बैशाख १४ गते साँझ १७:२६ को समयमा देखिएको चट्याङ  ! तस्विर: निराजन घिमिरे/ उज्यालो नेपाल
13/09/2025

चितवनको शक्तिखोर क्षेत्रमा बैशाख १४ गते साँझ १७:२६ को समयमा देखिएको चट्याङ ! तस्विर: निराजन घिमिरे/ उज्यालो नेपाल


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि कारा* गार जाने घोषणा गरेका छन् । आज आफ्नो जन्मदिनमै आफूलाई उपहार...
13/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि कारा* गार जाने घोषणा गरेका छन् । आज आफ्नो जन्मदिनमै आफूलाई उपहार स्वरुप कारा* गार जान लागेको उनले बताए ।

९ महिना अघिमात्र ब्रेन ह्यामरेजका कारण आमाको मृ*न त्यु भएका उनी पारिवारिक ऋणको भारमा पनि थिए । ऋण खोजेर आमाको उपचार गरेक...
13/09/2025

९ महिना अघिमात्र ब्रेन ह्यामरेजका कारण आमाको मृ*न त्यु भएका उनी पारिवारिक ऋणको भारमा पनि थिए । ऋण खोजेर आमाको उपचार गरेका उनको परिवारको २३ लाख जति ऋण छ । उनको गाउँमा आफ्नै घरसमेत छैन । सरल र इमानदार गुरुङ आफन्तको घरमा बस्दै आएका थिए । उनकी एक बहिनी र एक दिदीको बिहे भइसकेको छ । पारिवारिक जिम्मेवारीका कारण उनले १० पास भएपछि प्रहरी सेवाको जागिर रोजेको थिए । उनको घरमा एक वर्षका छोरा छन् । बाजे, श्रीमती, बुबाको जिम्मेवारीसँगै बच्चाको लालनपालनको खर्च उनको जिम्मेवारी थियो । उनको मृ*त्युसँगै घरको मियो ढलेको छ ।

भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त।
13/09/2025

भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त।

पुरा समाचार पहिलो कमेन्टमा !!

28/07/2025

शुभरात्री 🙏

❌ बच्चासँग गर्नु नहुने व्यवहारहरू      १. कराउने वा धम्क्याउनेधेरैजसो अभिभावक रिसमा बच्चामाथि कराउँछन्, चिच्याउँछन् वा ध...
20/06/2025

❌ बच्चासँग गर्नु नहुने व्यवहारहरू



१. कराउने वा धम्क्याउने
धेरैजसो अभिभावक रिसमा बच्चामाथि कराउँछन्, चिच्याउँछन् वा धम्की दिन्छन् (जस्तै: "यसरी गरे भने हान्छु!").
👉 यस्तो व्यवहारले बच्चा डराउने, आत्मविश्वास हराउने र विद्रोही बन्ने सम्भावना हुन्छ।

२. शारीरिक दण्ड दिनु
पिट्ने, चिमोट्ने, कान सम्याउनेजस्ता शारीरिक सजायले शारीरिक मात्र होइन, मानसिक चोट पुर्‍याउँछ।
👉 बच्चामा आक्रोश, डर, हिंसात्मक स्वभाव वा आत्मघातको प्रवृत्ति पनि विकसित हुन सक्छ।

३. अनी ध्यान नदिने वा उपेक्षा गर्ने
बच्चाले बोल्दा नबुझ्ने, गुनासो नसुन्ने, उसलाई छोटो उत्तर दिने व्यवहारले बच्चा भावनात्मक रूपमा टाढा जान सक्छ।
👉 यस्तोमा उनीहरू एक्लोपन, निराशा वा आत्मसम्मान कमी महसुस गर्न सक्छन्।

४. अरुसँग तुलना गर्ने
"हे त्यस्तो बच्चा कति राम्ररी पढ्छ, तिमी चाहिँ के गर्छौ?" जस्ता तुलना गर्ने बानी गलत हो।
👉 यसले बच्चामा हीनभावना, जलन वा आत्मग्लानि ल्याउँछ।

५. अत्यधिक नियन्त्रण गर्ने (Over-controlling)
बच्चालाई कुनै कुरा स्वतन्त्र रूपमा गर्न नदिने, सधैँ निर्देशन दिने, निर्णय लिने स्वतन्त्रता नदिने।
👉 यस्तो बच्चाले आत्मनिर्भरता सिक्न सक्दैन र डरपोक बन्न सक्छ।

६. झूट बोल्ने वा वाचा पुरा नगर्ने
"भोली तिमीलाई टिफिन किनिदिन्छु" भनेर नसकिने कुरा गर्नु।
👉 यसले विश्वास गुमाउँछ, बच्चा झूट सिक्न सक्छ।

७. अत्यधिक आलोचना गर्ने
"तिमी सधैँ गल्ती गर्छौ", "तिमी राम्रो बच्चा होइनौ" भन्ने खालको आलोचनाले मनोवैज्ञानिक असर गर्छ।
👉 बच्चा आफैप्रति नकारात्मक सोच राख्न थाल्छ।

बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा हुन् सक्छन् यस्ता गम्भीर समस्या
20/06/2025

बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा हुन् सक्छन् यस्ता गम्भीर समस्या


🌞 गर्मीमा दही खानुका फाइदाहरू   शरीरको तापक्रम नियन्त्रण गर्छदही प्राकृतिक रूपमा शीतल हुन्छ, जसले गर्मीमा शरीरलाई भित्रब...
20/06/2025

🌞 गर्मीमा दही खानुका फाइदाहरू



शरीरको तापक्रम नियन्त्रण गर्छ
दही प्राकृतिक रूपमा शीतल हुन्छ, जसले गर्मीमा शरीरलाई भित्रबाट चिसो राख्छ।

पाचन प्रणाली सुधार गर्छ
दहीमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले पाचन क्रिया राम्रो बनाउँछ, अपच, ग्यास र पेट फुल्ने समस्या कम गर्छ।

पानीको कमी (डिहाइड्रेसन) बाट जोगाउँछ
दहीमा पानीको मात्रा पनि पर्याप्त हुन्छ, जसले शरीरमा तरल पदार्थको सन्तुलन राख्न मद्दत गर्छ।

ऊर्जा प्रदान गर्छ
दहीमा कार्बोहाइड्रेट, प्रोटिन, र भिटामिन ‘बी’ हुन्छ, जसले थकान कम गरी ऊर्जा दिन्छ।

त्वचा र छालालाई स्वस्थ राख्छ
नियमित दही सेवनले छाला चाउरीपना कम हुन्छ र निखार आउँछ।

इम्युनिटी बढाउँछ
दहीमा पाइने फर्मेन्टेड ब्याक्टेरियाले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ।

तातो खाना खाने बेला रक्षा गर्छ
मसालेदार वा पिरो खाना खाँदा दहीसँग खाँदा पेटमा जलन हुँदैन।

पर्याप्त पानी पिउनुका फाइदाहरू:      शरीरलाई हाइड्रेट राख्छ !छाला स्वस्थ र चम्किलो देखिन्छ !पाचन प्रक्रिया राम्रो हुन्छ ...
18/06/2025

पर्याप्त पानी पिउनुका फाइदाहरू:




शरीरलाई हाइड्रेट राख्छ !
छाला स्वस्थ र चम्किलो देखिन्छ !
पाचन प्रक्रिया राम्रो हुन्छ !
पिसाब बाट विषाक्त पदार्थ बाहिर निस्कन्छ !
मुटु र किड्नी स्वस्थ रहन्छ !
तौल घटाउन सहयोग गर्छ !
थकान कम हुन्छ !
मस्तिष्क सक्रिय रहन्छ !
शरीरको तापक्रम नियन्त्रणमा राख्छ !
टाउको दुखाइ कम हुन्छ !

Address

Unit 1, 1A Bridge Street, Lidcombe
Sydney, NSW
2141

Alerts

Be the first to know and let us send you an email when Ujyaalo Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ujyaalo Nepal:

Share

Category