BuzzWords Nepal

BuzzWords Nepal Thanks for visit our page.

विभिन्न देशमा भाइटिकाको साइत: Bhai Tika auspicious Time (शुभ साहित) for different countries. Nepal- 11:37 AM (Oct 27)Del...
18/10/2022

विभिन्न देशमा भाइटिकाको साइत: Bhai Tika auspicious Time (शुभ साहित) for different countries.

Nepal- 11:37 AM (Oct 27)
Delhi, India- 11:55 AM (Oct 27)
Doha, Qatar- 11:07 AM (Oct 27)
Kuala Lumpur, Malaysia- 11:52 AM (Oct 27)
Abu Dhabi, UAE- 11:45 AM (Oct 27)
Saudi Arabia- 11:15 AM (Oct 27)
Sydney, Australia- 11:15 AM (Oct 27)
Melbourne, Australia- 11:11 AM (Oct 27)
Brisbane, Australia- 11:17 AM (Oct 27)
Tokyo, Japan- 11:31 AM (Oct 27)
Seoul, South Korea- 11:17 AM (Oct 27)
Wellington, New Zealand- 11:15 AM (Oct 27)
Bangkok, Thailand- 11:25 AM (Oct 27)
Singapore- 11:53 AM (Oct 27)
Hongkong- 11:45 AM (Oct 27)
Tel Aviv, Israel- 11:55 AM (Oct 26)
Toronto, Canada- 11:27 AM (Oct 26)
London- 11:15 AM (Oct 26)
California, USA- 11:31 AM (Oct 26)
New York, USA- 11:25 AM (Oct 26)
Texas, USA- 11:33 AM (Oct 26)
Kentucky, USA- 11:29 AM (Oct 26)
Washington DC- 11:37 AM (Oct 26)
Lisbon, Portugal- 11:21 AM (Oct 26)
Paris, France- 11:55 AM (Oct 26)
Oslo, Norway- 11:53 AM (Oct 26)

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी प्रति हार्दिक श्रद्वाञ्जलि ।
16/10/2022

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी प्रति हार्दिक श्रद्वाञ्जलि ।

Alert: Heavy traffic jam at Mugling-Narayanghat Highway, Due to  landslide at केराबारी.
06/10/2022

Alert: Heavy traffic jam at Mugling-Narayanghat Highway, Due to landslide at केराबारी.

खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)मोहनी नखा:(दशै) को नवौ दिन अर्थात महा नवमीका दिन भक्तपुरमा मनाइन...
04/10/2022

खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
मोहनी नखा:(दशै) को नवौ दिन अर्थात महा नवमीका दिन भक्तपुरमा मनाइने जात्रालाई खम्ये जात्रा भनिन्छ । यस दिन खम्ये (दानव राँगो) अर्थात कुनै सेतो दागहरु नभएको, पुर्णरुपमा कालो राँगो जुन नवदुर्गा भवानीलाई चढाएको हुन्छ, जसलाई दानव महिषासुरको रुपमा लिइन्छ को जात्रा गर्ने गरिन्छ । यस दिन खम्येलाई अबिरले दलेर, तन्न रक्सी खुवाएर लठ्याई ब्रह्मपास (विशेष डोरी) बाट बाँधेर नवदुर्गा घरबाट दत्तात्रय हुन्दै ब्रम्हायणी सम्म दौडाएर जात्रा गर्ने गर्दछ । यो जात्रा हेर्न हजारौ ब्यक्तिहरु त्यस परिसरमा उपस्थित हुने गर्दछन । ब्रम्हायणी नदीमा पुगेपछि खम्येलाई स्नान गराएर नवदुर्गा गणहरुले विशेष तान्त्रिक पूजा गरिन्छ । त्यसपश्चात खम्येको श्वासनली पत्ता लगाएर मध्यरातमा वध गर्ने परम्परा रहेको छ। खम्ये जात्रालाई महिषासुर वधसँग सम्बन्धित रहेको छ । नवमीका दिन त्रिपुरासुन्दरी देवीले महिषासुरको वध गरेकी थिइन् । महिषासुरले देवीबाट बच्न खम्ये अर्थात् राँगोमा प्रवेश गरे। देवीले त्यसको पत्तो पाएर महिषासुरलाई लेखेट्दै ब्रम्हायणीमा वध गरेको खुशीयालीमा हरेक वर्ष महानवमीका दिन एउटा खम्येलाई सिङमा ब्रह्मपास बाँधेर नवदुर्गा मन्दिरबाट ब्रम्हायणीसम्म लगेर त्यहाँ नवदुर्गा गणले महिषासुरको प्रतिक खम्येको वध गर्ने गरिन्छ । खम्ये जात्रालाई स्थानीयहरुले 'असत्यमाथि सत्यको जित'का रुपमा मनाउँदै आएका छन् । त्यस्तै यसैदिन दुर्गा भवानीको मुख्य पुजा गर्नुका साथै आफ्नो ब्यवसाय, सरसाधन, कारखाना, अफिसको समेत पुजा गर्ने गर्दछ । यसरी पुजा गर्दा बलि दिई पुजा गर्दछ भने कसैकसैले नरिवल बलि दिने गर्ने गर्दछ । यसरी बलि दिने भएकोले यसलाई स्याकुत्याकु भनिन्छ । स्याकुत्याकुको अर्थ काटमार गर्नु हो । यसदिन भगवतीको पुजा संसंगै हातहतियार, ज्यावल, कृषिका औजार, ढकतराजुको पुजा पनि गरिन्छ ।

विभिन्न देशमा दशैँको टिकाको साइत: Dashain Tika auspicious Time for different countries as per respective local time & da...
04/10/2022

विभिन्न देशमा दशैँको टिकाको साइत: Dashain Tika auspicious Time for different countries as per respective local time & date:

Nepal- 11:51 AM (Oct 05)
Doha, Qatar- 08:15 AM (Oct 05)
kuala Lumpur, Malaysia- 10:25 AM (Oct 05)
Abu Dhabi, UAE- 09:01 AM (Oct 05)
Saudi Arabia- 09:55 AM (Oct 05)
Delhi, India- 10:45 AM (Oct 05)
Sydney, Australia- 10:41 AM (Oct 05)
Melbourne, Australia- 10:55 AM (Oct 05)
Brisbane, Australia- 11:05 AM (Oct 05)
Tokyo, Japan- 10:39 AM (Oct 05)
Seoul, South Korea- 10:51 AM (Oct 05)
Wellington, New Zealand- 10:57 AM (Oct 05)
Toronto, Canada- 11:39 AM (Oct 04)
London- 11:57 AM (Oct 04)
California, USA- 11:45 AM (Oct 04)
New York, USA- 11:11 AM (Oct 04)
Texas, USA- 11:35 AM (Oct 04)
Kentucky, USA- 11:55 AM (Oct 04)

File Pic. Prakash Sitaula

Qatar World Cup 2022 will start after 47 days from today. Which team are you supporting in this tournament?
04/10/2022

Qatar World Cup 2022 will start after 47 days from today. Which team are you supporting in this tournament?

पूर्वी पहाडी जिल्ला खोटाङको थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज । यहाँ काठमाडौंबाट उडान हुन्छ । तस्बिर सौजन्य...
03/10/2022

पूर्वी पहाडी जिल्ला खोटाङको थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज । यहाँ काठमाडौंबाट उडान हुन्छ । तस्बिर सौजन्य : विशाल भट्टराई ।

Dashain & Huge Jam in Nagdhunga: बिहान ८ बजे काठमाण्डौ बाट हिँडेको गाडी अझै नागढुङ्गा नजिक अड्किएका छन् । P.S. धादिङतर्फ...
02/10/2022

Dashain & Huge Jam in Nagdhunga: बिहान ८ बजे काठमाण्डौ बाट हिँडेको गाडी अझै नागढुङ्गा नजिक अड्किएका छन् ।

P.S. धादिङतर्फकाे सुरुङमार्गकाे प्रवेशद्वार नजिकै गाडी बिग्रेकाले जाम भएकाे ट्राफिक प्रहरी नागढुङ्गाकाे भनाई ।

Pic. Prakash Gopali/ThankotTimes

बिजुली गाडि,साझा यातायातको थप ३७ बिजुली बस नेपाल भित्रिदैँ
01/10/2022

बिजुली गाडि,
साझा यातायातको थप ३७ बिजुली बस नेपाल भित्रिदैँ

नेपालिहरुको माहान चाड बडा दशैं २०७९ को आवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
01/10/2022

नेपालिहरुको माहान चाड बडा दशैं २०७९ को आवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Live Photo : Huge traffic jam at BP Highway Pic. Gaurab Bhandari
01/10/2022

Live Photo : Huge traffic jam at BP Highway

Pic. Gaurab Bhandari

Wow बेलुन नेपाल पुन सन्चालन मा!
30/09/2022

Wow बेलुन नेपाल पुन सन्चालन मा!

Address

Sydeny
Sydney, NSW
2055

Website

Alerts

Be the first to know and let us send you an email when BuzzWords Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share