19/08/2026
मनको शान्ति, जीवनको आनन्द — कैलाशको अनुभूति र योगिक जीवनको सन्देश
COMMUNITY INVITATION
आजको व्यस्त जीवनमा तनाव, चिन्ता र मानसिक अशान्तिले हाम्रो मन र जीवनलाई प्रभावित गरिरहेको छ। यस्तो अवस्थामा श्वास, प्राण, ध्यान र योगिक जीवनशैलीमार्फत मनलाई शान्त, सन्तुलित र आनन्दमय बनाउने सरल उपायहरू सिकौँ।
यस विशेष कार्यक्रममा सहभागी भई योगिक Techniques for Mental Wellbeing & Stress Management का व्यावहारिक अभ्यासहरू अनुभव गर्ने अवसर प्राप्त गर्नुहोस्।
🕉️ विशेष आकर्षण
* श्वास, प्राणायाम, ध्यान तथा मन सन्तुलनका सरल योगिक अभ्यास
* तनाव व्यवस्थापन र मानसिक कल्याणका व्यावहारिक उपाय
* Yogi Acharya Rajan Sharma (Gurudev) को Barefoot Mount Kailash Pilgrimage को अद्भुत अनुभव, साधना र आध्यात्मिक यात्राका प्रेरणादायी अनुभूति
* विशेष Mt. Kailash Barefoot Pilgrimage DocumentaryThursday, 20 August 2026
⏰ 6:00 – 9:00 PM
📍 Peakhurst Park Community Centre
7A Hedley Street, Riverwood NSW 2210
☕ Light Prasadam & Tea उपलब्ध हुनेछ।
आउनुहोस्—
कैलाशको अनुभूति सुनौँ,
योगका सरल उपाय सिकौँ,
तनाव र चिन्तालाई हलुका बनाऔँ,
र आफ्नै हृदयमा शान्तिको दीप बालौँ। 🕉️
यो केवल एउटा कार्यक्रम होइन—
आफूभित्र फर्किने, मनलाई सुन्ने र जीवनलाई अझ आनन्दमय बनाउने एउटा सुन्दर अवसर हो।
परिवार, साथीभाइ तथा समुदायका सबै सदस्यहरूलाई हार्दिक स्वागत तथा सादर निमन्त्रणा।
📞 Laxman: 0432 614 284 / 0434 570 379
📞 Hari: 0405 106 947
📞 Pushpa Sapkota: 0426 811 689