HERNE MANCH हेर्ने मंच

HERNE MANCH हेर्ने मंच एउटा अनलाईन पत्रिका

👉 'चितवन एक्सप्लोर (Chitwan Explore) सबैका लागि खुला डिजिटल थलो ।
👉 It’s a place to be seen, to be heard, and to see others.
वर्डसपमा +977 9707227474 हामिलाई छोटो भिडियोहरु पठाएर सहयोग गर्नु सक्नुहुने छ ।

19/09/2025

आदरणीय जनसमुदाय र जेन–जी युवाहरु, हजारौं शहिदको बलिदान अनि लाखौं नागरिकको त्याग र तपस्यापछि लेखिएको संघीय लोकता....

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रेस विज्ञप्ति लगायत जेन-जि सम्बन्धी सबै बक्तब्यहरु
15/09/2025

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रेस विज्ञप्ति लगायत जेन-जि सम्बन्धी सबै बक्तब्यहरु

      नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनको हिजो जारी संयुक्त प्रेस विज्ञप्तिः           संयुक्त ट्रेड युनियन समन.....

प्रगतिशील गीत"नैरस्याताको बिस्कुन सुकाउन छोड्नु पर्छ "शब्द जय कार्की ।
11/09/2025

प्रगतिशील गीत"नैरस्याताको बिस्कुन सुकाउन छोड्नु पर्छ "शब्द जय कार्की ।

शब्द जय कार्की निर्माण रातु आवाजफोटो, भिडियो - जय कार्कीनैराश्यताको बिस्कुन सुकाउन अब छोड्नु पर्छ एक अर्को प्रति ....

अचेलको अवस्था !
04/09/2025

अचेलको अवस्था !

कविताबारे जय कार्की र  प्रोफेसर सरस्वती मोहोराको तर्क:  अग्रगामी बाटो नदेखाई बिरह र शून्यतामा झुमझुम बनाउने, भाग्यवादमा ...
18/08/2025

कविताबारे जय कार्की र प्रोफेसर सरस्वती मोहोराको तर्क:

अग्रगामी बाटो नदेखाई बिरह र शून्यतामा झुमझुम बनाउने, भाग्यवादमा बरबराउने र भरमार क्लिष्ट शब्दको भण्डारबाट सहजै छुटकारा पाएका तर जनजिब्रोमा झुंडिने वा आम जनताले प्रयोग गरिरहने शब्दका कबिता वा गीतको बढ़ी चलन हुनुपर्छ !
परिवर्तनको उज्यालो पक्ष बिनाको कविता पनि शब्द संयोजनक़ा कारण मीठो लागेपनि त्यो टाइम पासको लाग़ि त होला । तर, त्यस्ले समाज परिवर्तनका ख़ातिर खेल्ने भूमिका भने शून्य नै होला।

Prof. Sarswati Mohora को प्रतिउत्तर:
………….
एकदमै ठिक कुरा दाई। हाम्रा कविता लेख रचनाहरु आम जनजीवनसम्म पुग्न सकेका छैनन् दाई।
शहरी जीवनमा पनि निम्न वर्गका आम जनजीवन र मिडल क्लासमा पनि सबैभन्दा तल्लो तहकालाई नभएर सम्भ्रान्त वर्ग बारे चासो राख्ने गरेको बढी देखिन्छ।
महिला सम्बन्धी लेख/ कविता रचनाहरूमा आम महिलाको समस्या गायब हुनु र केही हुनेखाने महिलाहरूको समस्याले मात्र ठाउँ पाउनु र त्यसको पनि यथार्थ रूपले नभएर अतिरञ्जित ग्लेमरस् रूपको प्रस्तुतिले समस्याको हल त्यसबाट पनि गायब हुनु बिडम्बना लाग्छ।
तैपनि त्यति कुरा पनि उठ्नु तर 'नहुनु भन्दा कानो मामा नै बरू निको' भने जस्तो मात्र भएको छ।
…….Repost

- मार्फ़त जनार्दन थापाको FB
१८ अगस्त २०२२

12/08/2025

भक्तपुर, साउन २८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उ...

बर्तमान सरकारका श्रममन्त्रीले करोडौ रकम मेनपावर कम्पनीबाट कमिसन लिएर मेनपावर कम्पनीलाई कोरिया पठाउने जिम्मा दिएको हो भने...
10/08/2025

बर्तमान सरकारका श्रममन्त्रीले करोडौ रकम मेनपावर कम्पनीबाट कमिसन लिएर मेनपावर कम्पनीलाई कोरिया पठाउने जिम्मा दिएको हो भने, नेपालीलाई कोरीया बेच्ने नया काण्ड हुदै छ । EPS बाट सहुलियत लागतमामा जाने ब्यवस्था हटाएर प्रतीब्याक्ति 25/30 लाख उठाउने षणन्त्र भै रहेको हो ।

09/08/2025

जनै लाई यस्तो गरेर ब्रामणहरुले लगाउने रहेछ्न ।

05/08/2025

चढ्ने होईन त छुकछुके रेल

चितवनका ईलिगल कन्सलटेन्सी तथा शैक्षिक परामर्श केन्द्र ईलीगल नाम सहित ।अनुगमनका क्रममा बिदेस पठाउने चितवनका ६७ वटा कन्सलट...
05/08/2025

चितवनका ईलिगल कन्सलटेन्सी तथा शैक्षिक परामर्श केन्द्र ईलीगल नाम सहित ।
अनुगमनका क्रममा बिदेस पठाउने चितवनका ६७ वटा कन्सलटेन्सी शैक्षिक परामर्श तथा भाषा प्रशिक्ष सूचीकृत नभएको पाईएपछि तीन दिनभित्र कागजपत्र पेश नगर्ने संस्थाहरु बन्द गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने भएको छ ।

02/08/2025

ओपन स्कुल मार्सलआर्ट कार्यक्रममा, स्थान: नारायणी नमुना माध्यमिक विद्यलय भरतपुर 2082

सबै जाति धर्म, समाबेशी गाउँ , गीत शब्द जय कार्की रातुको परिवेश समेटेको सुमधुर संगीत ।
02/08/2025

सबै जाति धर्म, समाबेशी गाउँ , गीत शब्द जय कार्की रातुको परिवेश समेटेको सुमधुर संगीत ।

यो सबै मोबाइलबाट निर्माण गरिएको हो।

Address

Hornsby, New
Sydney, NSW
WAITARAAVENUE

Website

Alerts

Be the first to know and let us send you an email when HERNE MANCH हेर्ने मंच posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HERNE MANCH हेर्ने मंच:

Share