Goldengate Tv

Goldengate Tv Saroj adhikari
please like comment and share.

27/08/2026

लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

धर्मगुरुबाट राहत सहयोगको सुरुवात, प्रधानमन्त्री राहत कोषमा विजयकृष्णमूर्ति महाराजको १ लाख ११ हजार १११ रुपैयाँ सहयोगकोटीह...
27/08/2026

धर्मगुरुबाट राहत सहयोगको सुरुवात, प्रधानमन्त्री राहत कोषमा विजयकृष्णमूर्ति महाराजको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
कोटीहोमका संकल्पकर्ता धर्मगुरु विजयकृष्णमूर्ति महाराजले बाढी तथा पहिरो पीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
प्राकृतिक विपत्तिका कारण पीडित बनेका नागरिकको राहतका लागि सहयोग आवश्यक रहेको भन्दै महाराजले आफ्नो तर्फबाट उक्त रकम सहयोग गरेका हुन्।

उनले विपत्तिको यस घडीमा सबैलाई आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नसमेत आग्रह गरेका छन्। संकटमा परेका नागरिकको उद्धार तथा राहतका लागि सरकारसँगै नागरिक समाज, धार्मिक संघसंस्था तथा आम नागरिकले हातेमालो गर्नुपर्ने उनको भनाइ छ।

19/08/2026

ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरका प्रहरी नायव निरिक्षकसहिसापले सचेतना अभिवृद्धि लागि जनचेतनामूलक जानकारीदिनुहुदै

16/08/2026

रक्तदान गरौ जिबन बचाऔ भन्दै रास्वपा नेता गोबिन्द गिरि

पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
15/08/2026

पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता

काठमाडौं । पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर....

08/08/2026

२४ घण्टा भित्र श्रीमान श्रीमतिको मिलन गराउछु भन्दै ठोकुवा गरपछि । मोहनीको महाराजा बिनोद कार्की 9840276546

कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल
04/08/2026

कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नागरिकलाई संयमता अपन...

04/08/2026

कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

गुहेश्वरी चोकमा चलिरहेको फलफुल चटपटे पसल बिक्रीमा छ। विदेशको भिसा लाइसकेपछि पसलमा बस्ने मान्छे कोही पनि नभइसकेपछि पसल तु...
14/07/2026

गुहेश्वरी चोकमा चलिरहेको फलफुल चटपटे पसल बिक्रीमा छ। विदेशको भिसा लाइसकेपछि पसलमा बस्ने मान्छे कोही पनि नभइसकेपछि पसल तुरुन्त बिक्रीमा राखिएको छ सस्तो मूल्यमा आकर्षक कमाइ गर्न सक्नुहुन्छ तपाईँले सिधै पसल धनीलाई नै सम्पर्क गर्न सक्नुहुन्छ
9865996133/ 9701089520

28/06/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको कक्षा १२ परीक्षामा ३.९६ जीपीए हासिल गरी जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल गजुरी गाउँपालिका–८ निवासी निश्‍चल खतिवडालाई गजुरी गाउँपालिकाले सम्मान गरेपछि बुबा भावुक हुँदै गीत गाए

Address

Sydney, NSW
9772

Alerts

Be the first to know and let us send you an email when Goldengate Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share