05/08/2025
लौ बधाई छ !!! आफुलाई प्रेम गर्नु र अरुलाई घृणा नगर्नु। श्रीमानले तपाईलाई अन्याय गरेको भए कानुनी दायरामा ल्याई कारबाही गर्नु मिडियामा आएर अन्ठा बन्ठा नबुल्नु नै तपाई जस्तो समाजको नक्षेत्रको भलाई हेतु होला । Eleena Chauhan
"आफ्नो साथमा रहनु, आफैंलाई माया गर्नु, सबैभन्दा ठूलो प्रेम हो।"