कालिमाटी Online TV

कालिमाटी Online TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कालिमाटी Online TV, Digital creator, Salyan.

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढ...
29/09/2024

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्थाए !देशका लागि ट्रफी जित्ने उनीहरुको सपना त्यही पहिरोले बगाएको छ । 💔🙏

झ्याप्ले खोलाबाट अहिलेसम्म २५ जनाको शव निकालिएको छ ।
सामाजिक संजालबाट

अविरल वर्षाका कारण तुलसीपुर -अमिलिया खण्डको दमारगाउँ भञ्ज्याङ नजीकै भासिएकाे सडक ।  सडक भासिदा  भदौ २७ गते राती र २८ गते...
12/09/2024

अविरल वर्षाका कारण तुलसीपुर -अमिलिया खण्डको दमारगाउँ भञ्ज्याङ नजीकै भासिएकाे सडक । सडक भासिदा भदौ २७ गते राती र २८ गते विहान सडक मर्मत नभएसम्मका लागि सडक आवागमन बन्द गरिएको छ। समयमा घोराही हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध गरिएकाे छ ।

कालिमाटी गाउँ वडा न.०३ मजाउ टोलमा लाग्ने मेला भव्य र सव्य रुपमा सफल पारौं ।जय गङ्गामाला भगवती मन्दिर, जय कालिमाटी ❤️🤟
10/12/2023

कालिमाटी गाउँ वडा न.०३ मजाउ टोलमा लाग्ने मेला भव्य र सव्य रुपमा सफल पारौं ।
जय गङ्गामाला भगवती मन्दिर, जय कालिमाटी ❤️🤟

सूचना!सूचना!!सूचना!!!
16/07/2023

सूचना!सूचना!!सूचना!!!

कालिमाटी गाउँपालिका वडा न.३ मा रहेको श्री शारदा ज.मा.वि ले शैक्षिक वर्ष २०७९ को वार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ ...
26/06/2023

कालिमाटी गाउँपालिका वडा न.३ मा रहेको श्री शारदा ज.मा.वि ले शैक्षिक वर्ष २०७९ को वार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ ।

26/05/2023
तितो अनि यथार्थ😢🇳🇵
18/05/2023

तितो अनि यथार्थ😢🇳🇵

कालिमाटी युवा प्रतिभा हेरेर साथ दिनुहोला🙏पुरा भिडियो भोलि प्रतीक्षा गर्नुहोला😍❤️
09/05/2023

कालिमाटी युवा प्रतिभा हेरेर साथ दिनुहोला🙏
पुरा भिडियो भोलि प्रतीक्षा गर्नुहोला😍❤️

( Parkhine Chhu ) Official Full Music VideoReleasing - May/12/2023Release Time :- Friday 05:45pm #पर्खिने_छु #...

One of the longest Jhulunge Pul: १९२ मिटर उचाईमा रहेको नेपालकै लामो मध्ये एक, ३७२ मिटरको झोलुङ्गे पुल! दुँहु गाउँपालिका,...
04/05/2023

One of the longest Jhulunge Pul: १९२ मिटर उचाईमा रहेको नेपालकै लामो मध्ये एक, ३७२ मिटरको झोलुङ्गे पुल! दुँहु गाउँपालिका, दार्चुला

Pic. Narendra Bam Thakuri
source:RONB

New Record, सुनको मूल्य अहिलेसम्मकै उच्च: The price of Gold has increased by NRs. 1,200 and reached  NRs. 1,11,800 per t...
04/05/2023

New Record, सुनको मूल्य अहिलेसम्मकै उच्च: The price of Gold has increased by NRs. 1,200 and reached NRs. 1,11,800 per tola which is a new highest price record😜👀

कालिमाटी Online TV ले नियमित सूचना प्रचारप्रसारमा जोड दिनेछ🙏😊
04/05/2023

कालिमाटी Online TV ले नियमित सूचना प्रचारप्रसारमा जोड दिनेछ🙏😊

Address

Salyan

Website

Alerts

Be the first to know and let us send you an email when कालिमाटी Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share