26/08/2026
📌रसुवामा आज आएको बाढीमा सम्पर्क बिहिन सल्यानीहरुः
(धेरै सल्यानीहरु रोजगारीको सिलशिलामा परिवारसँगै त्यहाँ पुग्ने गरेका छन् ।)
१. बनगाड कुपिण्डे नगरपालिका
क. गिरिलाल बुढाथोकी (घाइते)
ख. सुनिता बुढाथोकी
ग. डिला बुढाथोकी
घ. निर्मला बुढाथोकी
ङ. निराजन बुढाथोकी
च. केशव बुढाथोकी
छ. गगन बस्नेत
ज. चित्र बहादुर पुन (उनको श्रीमती र छोरा)
झ. दिपक यरी (उनको श्रीमती र छोरी)
२. त्रिबेणी गाउँपालिका
क. प्रेम महतरा
ख. पोषण महतरा
ग. रूपलाल बिक
घ. निम कुमार बिक
ङ. लाल सिंह बिक
च. प्रकाश बिक
छ. मोहन रेउले
३. कुमाख गाउँपालिका
क. गणेश राना
ख. दुर्गा राना
ग. नवीन राना
घ. चित्र बहादुर राना
ङ. नन्दराम राना
च. झ्यासे राना
छ. निम प्रकाश राना
४. शारदा नगरपालिका
क. प्रमिला बुढाथोकी
ख. लक्ष्मी बुढाथोकी
ग. प्रबिन बुढाथोकी
घ. रिता बुढाथोकी
ङ. रिम बहादुर बुढाथोकी
५. कालिमाटी गाउँपालिका
क. भुपेन्द्र रावत
ख. भुपेन्द्र केसी
६. सिद्धकुमाख गाउँपालिका
क. हिरालाल बुढा (उनको १ दिदी र १ बहिनी र छोराछोरी)
७. बागचौर नगरपालिका
क. आयुस खड्का (कृषि तथा पशुपंक्षी प्लान्ट क्वारेन्टाइन टिमुरेमा खरिदार)
८. कपुरकोट गाउँपालिका
क. पातिराम महतरा
🔘थप सम्पर्क विहीन भए वा हराइरहेको भए, खबर गरौँ, खोज तथा उद्धारमा सहयोग गरौँ ।
(यो विभिन्न निकायबाट प्राप्त विवरण हो, यसमा कोही छुटेको भए वा हटाउनुपर्ने भए पनि खबर गरौँ ।)