Bishwa Sutra

Bishwa Sutra Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Bishwa Sutra, Site web d’actualités, Democratic Republic of the.

शुभ प्रभात 🌄बिहानको समयमा माता पाथिभरा आमा को दर्शन गर्नुहोस् जय पाथिभरा आमा 🙏♥️
25/05/2026

शुभ प्रभात 🌄
बिहानको समयमा माता पाथिभरा आमा को दर्शन गर्नुहोस् जय पाथिभरा आमा 🙏♥️

बर्ने "भाइरल सिरिस" ड्रोनबाट कैद सुन्दर दृश्यहरु।💝
25/05/2026

बर्ने "भाइरल सिरिस" ड्रोनबाट कैद सुन्दर दृश्यहरु।💝

24/05/2026

माता पाथीभरा को दर्सनले यहाहरु को सवै को जिवन सुभमंगलमय वितोस । जय माता पाथीभरा ,जय 🙏❤️

परिवारको पेट पाल्न टन्टलापुर घाममा गाउँ–गाउँ डुलिरहेका एक युवक बाटोछेउको धारामा सुख्खा रोटी पानीमा भिजाएर खाँदै गरेको दृ...
21/05/2026

परिवारको पेट पाल्न टन्टलापुर घाममा गाउँ–गाउँ डुलिरहेका एक युवक बाटोछेउको धारामा सुख्खा रोटी पानीमा भिजाएर खाँदै गरेको दृश्यले सबैको मन छोएको छ 😢

महिलाका साना श्रृंगारका सामान बेचेर परिवार चलाइरहेका ती युवक बिहानदेखि भोकै घाममा हिँडेका थिए। थकान र अभावबीच पनि उनको एउटै संघर्ष थियो—साँझ घरमा परिवारको पेट भरियोस्।

उनले पानीमा रोटी भिजाएर चुपचाप खाइरहेको दृश्यले सम्झाइदियो, कतिपय मानिस सपना होइन, केवल परिवारको भोकसँग लडिरहेका हुन्छन्… 💔

डोजर चलेपछि ड्रोनबाट यस्तो देखियो थापाथलीस्थित सुकुमबासी बस्ती ।
25/04/2026

डोजर चलेपछि ड्रोनबाट यस्तो देखियो थापाथलीस्थित सुकुमबासी बस्ती ।

25/04/2026

थापाथली स्थित सुकुम्बासीमा बस्तिमा बस्दै आउनु भएका एक जना युवा भन्नुहुन्छ, " मैले यो सुकुम्बासी बस्तिमा महिनको ४ हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको थिए । 😲

स्कुलको हेडसरले स्वागत गर्न नआएको भन्दै बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ भने धेरैले उनको वि'रोध गरिरहेक...
25/04/2026

स्कुलको हेडसरले स्वागत गर्न नआएको भन्दै बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ भने धेरैले उनको वि'रोध गरिरहेका छन्। उक्त भिडियोमा उनले भन्छन्, "तपाईंले म आउँदैछु भन्दा निस्किनु पर्छ! तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। एउटा जिल्लाको एउटा माननीय आउँदा हेड मास्टर भित्र चुप लागेर बस्ने?"

झापा लक्ष्मीपुरका युवा कृष्ण शाहले स्केटबोर्डको सहारामा एक्लै सुरु गरेको अद्भुत यात्रा सफलतापूर्वक पूरा गर्दै भारतको पवि...
24/04/2026

झापा लक्ष्मीपुरका युवा कृष्ण शाहले स्केटबोर्डको सहारामा एक्लै सुरु गरेको अद्भुत यात्रा सफलतापूर्वक पूरा गर्दै भारतको पवित्र धाम केदारनाथ पुगेर दर्शन गरिसकेका छन्।

नेपालबाट २२ गते सुरु भएको यो अनौठो यात्रा सामान्य सवारी साधन बिना, केवल स्केटबोर्डमै अघि बढेको थियो। कठिन पहाडी मार्ग, लामो दूरी र बदलिँदो मौसमका बाबजुद कृष्ण शाहले आफ्नो लक्ष्यप्रति दृढ विश्वास राख्दै यो चुनौतीलाई सफलतामा परिणत गरेका छन्।

एक्लै, आत्मविश्वासका साथ सुरु गरिएको यो अभियानले युवापुस्तालाई ठूलो प्रेरणा दिएको छ। कृष्ण शाहले देखाएका छन् कि दृढ इच्छाशक्ति, साहस र निरन्तर प्रयास भए असम्भव जस्तो लाग्ने लक्ष्य पनि सम्भव हुन्छ।

यात्राका क्रममा विभिन्न स्थानका स्थानीय बासिन्दा र यात्रुहरूबाट साथ, सहयोग र शुभकामना पाउँदै उनले अन्ततः केदारनाथ धाममा पुगेर दर्शन सम्पन्न गरेका छन्।

कृष्ण शाहको यो उपलब्धि केवल एक यात्राको सफलतामात्र नभई युवाहरूका लागि प्रेरणाको सशक्त उदाहरण बनेको छ।
उनलाई यस साहसिक यात्राको सफलताका लागि हार्दिक बधाई तथा शुभकामना। 🙏🕉️

19/02/2026

मोरङ क्षेत्र नं ३ रास्वपा उम्मेदवार गणेश कार्की र माटो उम्मेदवार अमिर मगर बिच घरदैलोको क्रममा भेटघाट ।

Adresse

Democratic Republic Of The

Téléphone

+9779817940077

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Bishwa Sutra publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager