Panbu web

Panbu web गाउँघर तथा देश विदेशका खबरहरू प्रसारणको निम्ति Panbu Web (पन्बु सन्जाल) सँग सम्पर्क गर्न सक्नुहुनेछ ।

05/11/2025

कालेबुङ ११ माइल शहीद पार्कमा यस्तो पनि हुँदो रहेछ।
++ नगरपालिकाले के हेर्दै छ त ?
+++विधायकले किन यस बिषयमा उचित कदम उठाउँदैनन् त?
++++ के कालेबुङको शहीद पार्क एक दिनको लागी मात्र हो र?
स्थानीय जनताको भनाइ सुन्नु होस्।

05/11/2025

गोर्खाल्यान्ड बाहेक अन्य ब्यावस्था मान्दैनौ। दावा पाख्रीङ

05/11/2025

Good morning

04/11/2025

साघुरीको पुलले फेरि झुक्यायो जनतालाई। मिलन भुजेल

पश्चिम बंगालः एसआईआर घोषणापछि आतंक ! भारतबाट भाग्न खोजिरहेका ४८ बंगलादेशी घुसपैठिया पक्राउ: ०२ नोभेम्बर: कोलकाता: एसआईआर...
03/11/2025

पश्चिम बंगालः एसआईआर घोषणापछि आतंक ! भारतबाट भाग्न खोजिरहेका ४८ बंगलादेशी घुसपैठिया पक्राउ:
०२ नोभेम्बर: कोलकाता: एसआईआरको घोषणापछि पश्चिम
बंगालमा बंगलादेशी घुसपैठकर्ताहरू आतंकित छन्। उत्तर २४ परगना जिल्लाको बसिरहाट सीमा क्षेत्रबाट अवैध रूपमा अर्को देशमा प्रवेश गर्ने प्रयास गर्दा पश्चिम बंगालमा कम्तिमा ४८ बंगलादेशी घुसपैठकर्ताहरूलाई पक्राउ गरिएको सीमा सुरक्षा बल (बीएसएफ) का एक अधिकारीले आइतबार बताएका छन्। अधिकारीका अनुसार पश्चिम बंगालमा मतदाता नामावलीको विशेष गहन संशोधन (SIR) को घोषणा पछि यी घुसपैठियाहरू भारत छोड्ने प्रयास गरिरहेका थिए। अधिकारीले भने कि आइतबार, बीएसएफले ३३ बंगलादेशीहरूलाई पक्राउ गरेर स्वरूपनगर प्रहरी चौकीमा बुझाएको थियो भने शनिबार राति १५ जनालाई पक्राउ गरिएको थियो। बीएसएफ अधिकारीले भने कि पक्राउ परेका व्यक्तिहरू पश्चिम बंगाल र अन्य राज्यहरूमा घरेलु कामदार र दैनिक ज्यालादारी मजदुरको रूपमा काम गर्थे। उनले भने कि उनीहरू "एसआईआरको घोषणा पछि नजरबन्द वा देश निकालाको डरले" आफ्नो देश फर्कने प्रयास गरिरहेका थिए। एसआईआरको समयमा, बुथ-स्तरीय अधिकारीहरू (बीएलओहरू) मतदाताहरूको विवरण प्रमाणित गर्न घर-घर जान्छन्।

घबराहटको अर्को नाम 'सर' हो !

यसैबीच, पश्चिम बंगालको वीरभूममा, SIR लाई लिएर आतंक छ। यही आतंकले दुई दिन अघि क्षितिश मजुमदारको आत्महत्या निम्त्यायो। लेलेघरको बाँध पारा र इलामबाजारको नीचु पाराका धेरै बासिन्दाहरू आत्तिएर बैंकबाट आफ्नो सबै बचत निकालिरहेका छन्। स्थानीयहरूको एउटा समूह भन्छ, "यदि SIR लागू भयो भने, हाम्रो बैंक खाताहरू बन्द हुनेछन्। त्यसपछि हामीले बचत गरेको पैसा निकाल्न सक्नेछैनौं।" अर्कोतर्फ, केही मानिसहरू भनिरहेका छन्, “यदि SIR लागू भयो भने, हामी बंगलादेश जानुपर्ने हुन सक्छ।” यही डरले गर्दा उनीहरू बैंकहरूबाट पैसा निकालिरहेका छन्।” यस क्षेत्रका अधिकांश मानिसहरू हिन्दू समुदायका छन्, तर CAA अन्तर्गत उनीहरूसँग कुनै नागरिकता प्रमाणपत्र छैन।

यसका साथै, डराएका क्षेत्रका धेरै बासिन्दाहरूले आफ्ना आमाबाबु वा हजुरबा हजुरआमा ३०-३५ वर्षअघि भारत आएको रिपोर्ट गरेका छन्। त्यतिबेला उनीहरू जीविकोपार्जनको खोजीमा एक राज्यबाट अर्को राज्यमा यात्रा गर्थे। फलस्वरूप, धेरैसँग नागरिकता कागजातहरूको अभाव थियो। अब, यी कागजातहरूको अभावले चिन्ता बढाएको छ।

बधाई भारतको महिला क्रिकेट टोलीलाई ICC Women’s Cricket World Cup 2025 को ऐतिहासिक जितका लागि हार्दिक बधाई।हाम्रो सिलिगुडी...
03/11/2025

बधाई

भारतको महिला क्रिकेट टोलीलाई ICC Women’s Cricket World Cup 2025 को ऐतिहासिक जितका लागि हार्दिक बधाई।

हाम्रो सिलिगुडीकी ऋचा घोषले विश्वकपभर शानदार प्रदर्शन गरेकी छन्। अन्तिम खेलमा उनले २४ बलमा ३४ रन बनाइन्, जुन जितका लागि निकै महत्वपूर्ण रह्यो।

भारतको यस किक्रेट टोलीमा आसामका हाम्रा गोर्खे छोरी उमा छेत्रीपनि छिन् । उनले Qualifiying Round मा विकेट किपर अनि बल्लेबाजको रूपमा आफनो debut दिएकी थिइन ।

विनय तामाङ
भुतपुर्व प्रमुख/ सभासद
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन
दार्जिलिङ

ममता बनर्जी र अभिषेक बनर्जीले नोभेम्बर ४ मा एसआईआर विरुद्ध विरोध मार्च गर्ने:तृणमूलका स्रोतहरूले भने कि मार्च पार्टीको ल...
03/11/2025

ममता बनर्जी र अभिषेक बनर्जीले नोभेम्बर ४ मा एसआईआर विरुद्ध विरोध मार्च गर्ने:

तृणमूलका स्रोतहरूले भने कि मार्च पार्टीको लागि एक प्रमुख राजनीतिक कार्यक्रम थियो, जसले SIR लाई "पछाडिको ढोका NRC" भनेर वर्णन गरेको छ र अर्को वर्षको विधानसभा चुनाव अघि भाजपा विरुद्ध गोलीबारुदको रूपमा प्रयोग गर्नेछ।

सुचना
02/11/2025

सुचना

ज्ञानका प्रमुख संयोजक बिरेन्द्र रसाईलीको खुलासा : दावा साङ्गेले Lease out भनेको सम्पत्ति आरटीआईमा Operation and Maintena...
02/11/2025

ज्ञानका प्रमुख संयोजक बिरेन्द्र रसाईलीको खुलासा : दावा साङ्गेले Lease out भनेको सम्पत्ति आरटीआईमा Operation and Maintenance का लागि मात्र उपलब्ध गराएको जानकारी, यसबाहेक लिजबारे अन्य कुनै टेन्डर कार्यान्वित भएको छ की छैन? भन्ने रसाईलीको प्रश्न

प्रेस विज्ञप्ति
मैले गत १६ जुलाई २०२४ मा जिटिएलाई सूचना अधिकार (आरटीआई) अन्तर्गत एउटा प्रश्न सोधेको थिएँ। मेरो प्रश्न सरल थियो –
‘जिटिए क्षेत्रभित्र कति वटा बङ्गलो लिजमा दिएको छ?’
जिटिएले गत ३ सेप्टेम्बर २०२४ मा दिएको आधिकारिक जवाफमा (मेमो नं. 260/ED/TRM/जिटिए/2024-25) स्पष्ट भनेको छ-
‘यी सम्पत्तिहरू लिजमा दिएको होइन, तर Operation and Maintenance (चलाउने र मर्मत गर्ने) आधारमा मात्र उपलब्ध गराइएको हो।’
तर १ नोभेम्बर २०२५ मा जिग्देन होटल एण्ड रिसोर्ट प्रा. लि.का प्रबन्ध निर्देशक श्री दावा साङ्गे शेर्पाले सार्वजनिक रूपमा भने-
‘यो सम्पत्ति पारदर्शी सरकारी अनलाइन टेण्डर प्रक्रियाबाट मेरो कम्पनीलाई लिजमा दिइएको हो।’
शेर्पाको यो वयान आएपछि मैले जिटिएको आरटीआई जवाब र शेर्पाको दाबीलाई दाँजे। तर जिटिएको आधिकारिक उत्तर र शेर्पाको दाबी एकअर्कासँग पटक्कै मेल खाएन।
त्यसैले प्रश्न उठ्छ -
‘यो सम्झौता वास्तवमै लिज हो, वा केवल सञ्चालन र मर्मतको सम्झौता?’
सम्पत्ति स्थानान्तरण ऐन १८८२ को धारा १०५ अनुसार लिजमा भनेको जमिन/सम्पत्तिको कानूनी कब्जा र अधिकार केही समयका लागि अर्कालाई दिने हो। तर सञ्चालन र मर्मत सम्झौतामा केवल चलाउने र हेरचाह गर्ने अधिकार मात्र हुन्छ। कुनै स्वामित्व वा लिज अधिकार दिइँदैन।
जिटिए ऐन २०११ को धारा ४ अनुसार, जिटिएले सम्पत्ति राख्न र व्यवस्थापन गर्न सक्छ,
तर राज्य सरकारको निगरानीमा मात्र, अर्थात लिजमा नै दिने हो भने राज्य सरकारको अनुमतिमा मात्र सक्छ। राज्यको अनुमति बिना जिटिएले कुनै सार्वजनिक सम्पत्ति लिजमा दिन मिल्दैन। यो विरोधाभासले देखाउँछ कि आरटीआईमा जिटिएले एउटा कुरा भनेको छ, शेर्पाले अर्को कुरा दाबी गरेका छन्। त्यसैले दार्जिलिङका सार्वजनिक सम्पत्ति कसरी र के आधारमा दिइएको हो?
यसबारे जिटिएले शीघ्र नै स्पष्टीकरण दिनुपर्छ। जनसम्पतिका हरेक व्यवहारलाई जिटिएले पारदर्शी बनाउनु जरुरी छ।

स्पष्टीकरणका लागि सम्बन्धित प्रश्नहरू:

१. यसबाहेक जिटिए (GTA) द्वारा कुनै अन्य लिज (lease) सम्बन्धी टेण्डर कार्यान्वित गरिएको छ कि छैन?

२. जिग्देन होटल एण्ड रिसोर्ट प्रा. लि. लाई गरिएको अघिल्लो टेण्डर वा सम्पत्ति आवन्टन कहिले र कुन कानुन अन्तर्गत खारेज गरिएको थियो, र सोही कम्पनीलाई पुनः नयाँ टेण्डर कुन कानुनी अधिकार अन्तर्गत प्रदान गरिएको हो?
- बिरेन्द्र रसाईली
(अधिवक्ता)
प्रमुख संयोजक
गोर्खा युथ एक्टिभिष्ट नेटवर्क (ज्ञान)

02/11/2025

दुधेको अस्थायी पुलको हालत अहिले यस्तो छ

To,Shri Raju Bista,Hon’ble Member of Parliament (Lok Sabha),Darjeeling Parliamentary Constituency.New Delhi.            ...
02/11/2025

To,
Shri Raju Bista,
Hon’ble Member of Parliament (Lok Sabha),
Darjeeling Parliamentary Constituency.
New Delhi.

Dated: 2.11.2025

Subject: Final Appeal to Table the Gorkhaland Bill in the Winter Session of Parliament 2025.

Respected Shri Raju Bista ji,

Namaskar.

With utmost respect and urgency I, Bhawesh Bhujel a social activist write to you with a heavy heart and a firm voice of truth. For the past six years of your tenure as MP, our people have waited with patience, believing your repeated assurances that the demand for a Separate State of Gorkhaland would finally reach its rightful platform the Parliament of India.

Since 2009, the people of the Hills have consistently trusted the Bharatiya Janata Party (BJP) first Shri Jaswant Singh (2009–2014), then Shri S.S. Ahluwalia (2014–2019), and finally you, Shri Raju Bista (2019–present). That is 16 long years of uninterrupted faith placed in the BJP by the Gorkha people based entirely on one promise: that Gorkhaland will be achieved through constitutional and parliamentary means.

You yourself took the sacred “Makahal Baba ko Kasam”, pledging before the people that if Gorkhaland was not achieved by 2024, you would step away from politics forever. That was not a mere slogan; it was a holy oath, a moral contract with the people of the Hills.

Now, as the Winter Session of Parliament 2025 begins on 25th November, the moment of truth has arrived. The time for emotional speeches and symbolic statements in the Zero Hour has passed. The people no longer want to hear they want to see.

You must now ask yourself, Sir:

“Would you like to be remembered as the Zero Hour ko Hero, or as the leader who had the courage to table the Gorkhaland Bill in the Parliament of India?”

Even the Hon’ble Supreme Court of India, as far back as 1994 in Writ Petition (C) No. 704/1994, had clearly recognised the matter as one that lies within the constitutional and parliamentary process. The Court recorded the commitment of the Government of India and stated:

“Nobody can deny or challenge the said commitment of the Assistant Solicitor General, which is also the commitment of the Central Government of India. Therefore, the Government of India is bound to take it seriously for the enactment of parliamentary legislation under Article 1(3)(c), Article 2, Article 3, Article 4, and Article 368 of the Constitution of India.”

It has now been 31 long years since the Supreme Court suggested the integration of Darjeeling, Terai, and Dooars within the constitutional framework of India, yet successive governments including the present one have shown little seriousness toward this constitutional process.

So today, the people of the Hills, Terai n Dooars ask:

“Is the integration of Darjeeling, Terai, and Dooars into India’s constitutional framework not important anymore? Or is the BJP government only interested in using the Gorkhas as a vote bank?”

Sir, the Constitution provides the path, the Supreme Court has guided it, and the people have waited with faith. The only thing missing now is political courage.

Therefore, we, the people of the Hills, Terai n Dooars, demand that you introduce a Bill for the creation of the Separate State of Gorkhaland in this Winter Session of Parliament 2025 either as a Government Bill by convincing your party and the Ministry of Home Affairs, or as a Private Member’s Bill through your own conscience and commitment.

If you cannot or will not do this, then you have no moral right to continue as the Member of Parliament from Darjeeling. The people of the Hills, Terai n Dooars cannot be misled any longer with slogans and sympathy. If you fail to act even now, we urge you to immediately and allow someone with conviction and courage to represent us in Parliament.

This letter is not written out of hatred, but from a people’s broken faith a faith that still believes in justice, in democracy, and in the power of Parliament to fulfil constitutional promises.

Sir, this Winter Session 2025 is your final opportunity to prove that you stand for truth, honour, and the cause you swore upon in the name of Makahal Baba.

With respect, conviction, and hope,

Yours sincerely,
Bhawesh Bhujel
Kalimpong

Copy to:

1. Her Excellency
Smt.Droupadi Murmu , President of India,

2. Shri J.P.Nadda , Hon'ble National President, Bharatiya Janata Party (BJP)

3. Shri Narendra Modi , Hon'ble Prime Minister of India

4. Shri Amit Shah , Hon'ble Union Home Minister of India

5. Shri Om Birla , Hon'ble Speaker, Lok Sabha

6. Shri Kiren Rijiju , Hon'ble Minister of Parliamentary Affairs, Government of India

शुभप्रभात  ! तपाईहरूको आइतबार  मनोरञ्जनत्माक अनि फलदायक रहोस् !आफुपनि बाचौं ; अरूलाईपनि बचाऊॅ  !मैले देखेकोमा आफनो अनुभव...
02/11/2025

शुभप्रभात ! तपाईहरूको आइतबार मनोरञ्जनत्माक अनि फलदायक रहोस् !

आफुपनि बाचौं ; अरूलाईपनि बचाऊॅ !

मैले देखेकोमा आफनो अनुभवहरूबाट हजुरहरू मार्फत सबैलाई स्वस्थ सुझाव जनकल्याणको निम्ति वाहन दुर्घटनालाई लिएर :

- कसैलेपनि गाड़ी बाइक स्कुटी ज्यादा रफ्तारमा ( High Speed ) मा नचलाइदिनुहोस् ।
- गाड़ी बाइक स्कुटी चलाउॅदा बाटोमा एकाअर्कामा अघि पछि हुने प्रतिस्पर्धा (Competition) नगरिदिनुहोस् ।
- गाड़ी बाइक स्कुटी चलाउॅदा मदपान नपिउनुहोस् ; मादक प्रदार्थको सेवन नगरिदिनुहोस् ।
- पुलिस प्रशासन अनि Motor Vehicle Department ले मदपान अनि मादक पदार्थ सेवन गर्ने कसैलाईपनि तीनपल्टसम्म पक्रे उनको Driving Licence आजन्म रद्द गरिदिनुहोस । पुलिस विभाग अनि Motor Vehicle Department ले Online Fine गर्दा Remarks मा 1st Warning / 2nd Warning लेखिदिनुहोस अनि 3rd मा License Siezed लेखिदिनुहोस् । Licence Siezed गरेपछि त्यो नाममा भविष्यमा Licence नबनिनसक्ने Software को प्रयोग वा सहायता लिनुहोस - जो नेपालमा अनि भुटानमा यस किसिमको नियम लागु छ ।
- कुनैपनि गाड़ीको चालकले मदपान खाएको छ भने वा मादक पदार्थ सेवन गरेको जस्तो लागे तपाईहरू उक्त गाड़ीमा नचढ़नुहोस् । एकछिन ढीलो हुन्छ अर्को गाड़ीमा चढ़नुहोस्।
- कुनैपनि रेष्टुरेण्ट वा खाना दोकानले गाड़ी चलाउने व्यक्तिलाई मदपान विक्री नगरिदिनुहोस् ।
- आफनो घरको घर कै परिवारले गाड़ी वा बाइक वा स्कुटी चलाउॅदैछ र मदपान गरेको छ भने तपाई जहाॅ छ त्यही बस्नुहोस उनलाई मद नछोड़िन्जेल वा घरमा फोन गरेर अर्को व्यवस्था मिलाउनुहोस् । मदपान नगरेको नै धेरै उत्तम।
- ससाना नानीहरूलाई उमेर नपुगेकाहरूलाई बाइक स्कुटी चलाउन नदिनुहोस् ।
- बाइक स्कुटीमा तीनजना बस्नु नदिनुहोस् ।
- गाड़ी बाइक स्कुटी चलाउॅदा मोबाइल फोनमा बात गर्दै नचलाउनुहोस। यदि कसैको फोन आए वा आफुले कसैलाई गर्नपरे गाड़ी बाइक स्कुटी Side Parking गरेर बात गर्नुहोस् ।
- यदि कसैले गाड़ी बाइक स्कुटी चलाउॅदा फोनमा बात गर्दैछ र गरेको देख्नुभयो भने ट्राफिक पुलिसले उनीमाथि Fine गरिदिनुहोस। यदि ट्राफिक पुलिस वा पुलिस वा Motor Vehicle Department को ड्युटी नभएको जग्गाहरूमा फोनमा बात गर्दैछ भने तपाई हामी कसैलेपनि नजीक ट्राफिक पुलिस चौकीमा खबर गर्नुहोस - उक्त ट्राफिक पुलिस चौकीले उनको फोन details मा सही समय पाए Fine गरिदिनुहोस् ।
- पुलिस विभाग ,ट्राफिक पुलिस अनि Motor Vehicle Department ले जग्गा-जग्गामा Grievances and Complaint Helpline Nos. जारी गरिदिनुहोस् ताकि सर्वसाधारण जनता अनि पर्यटकहरूले सम्पर्क राख्नसकोस् ।
- सबै बाटो-घाटोको घुम्तीहरूमा सम्बन्धित विभागहरूले Reflecting Mirror लगाइदिनुहोस् ।
- घुम्ती घुम्तीमा अनि Accident Prone Areas मा Traffice Floursent Night Vision Light लगाइदिनुहोस् ।
- बाटो-घाटोको मरमतीको काम चल्दैछ भने ; खाल्डाहरू छन भने ; Culvert हरू कच्चा छन् भने ; बाटो घाटोमा रोड़ा बलुवाका अनि अलकत्राका ड्रमहरू छन भने सम्बन्धित ठेकेदारहरूले अनि सम्बन्धित विभागहरूले दुवै दिशामा ठुलो ठुलो रातो झण्डा वा Barricade राखिदिनुहोस् ।
- सम्बन्धित सबै बाटो-घाटोमा बलियो Parapet निर्माण गरिदिनुहोस् ।
- कसैलेपनि आफनो घरको निम्ति बाटोमा रोड़ा बालुवा सामानहरू Unload गर्नुभएको छ भने समयमा नै सो सामानहरू आफनो घरमा लगी बाटो खुल्ला गरिदिनुहोस।
- यदि कुनैपनि बाटोघाटोमा पैह्रो वा खाल्डा भएको छ भने अनि तपाई हामी कसैको घर वा गाउँको छेउ छाउमा नै छ भने - तपाई हाम्रो धर्म बन्छ रातो झण्डा लगाइदिऊॅ वा दुर्घटनाबाट बचाउन चालकहरूले देख्ने कुनै Barricade बनाइदिऊॅ।
- गाड़ी बाइक स्कुटी चलाउॅदा बाटोघाटोमा एकाअर्कासित pass दिएन भनेर झगड़ा नगरौं । एकाअर्कामा Understanding र सुझबुझ राखे Traffic Jam पनि हुनेछैन् अनि दुर्घटनाबाटपनि बाच्नेछौं ।

यदि यी विशेष कुराहरूलाई तपाई हामी सबैले ध्यान दियौ भने दुर्घटना एकदमै कमै हुनेछ ।

🙏🙏🙏
धन्यवाद

विनय तामाङ
दार्जिलिङ

Address

Rajshahi Division

Telephone

+917431873171

Website

Alerts

Be the first to know and let us send you an email when Panbu web posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panbu web:

Share