Sutra times :- Gyandil Thulung Rai

  • Home
  • Sutra times :- Gyandil Thulung Rai

Sutra times :- Gyandil Thulung Rai Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sutra times :- Gyandil Thulung Rai, Digital creator, .

14/08/2025


प्रचण्ड लाई मुर्रा बा लाई कुकुर

आफू जस्तै देखिने भनेर पशुपतिको एउटा painting भाईरल भएपछि दुर्गेश थापा अस्ट्रेलिया टुर बाट आउने बित्तिकै आफै पुगेर फोटो ख...
14/08/2025

आफू जस्तै देखिने भनेर पशुपतिको एउटा painting भाईरल भएपछि दुर्गेश थापा अस्ट्रेलिया टुर बाट आउने बित्तिकै आफै पुगेर फोटो खिच्दै! 😝

नेपालका राष्ट्रिय क्रिकेटर ललित राजबंशीकी आमाको नि*धन !
10/08/2025

नेपालका राष्ट्रिय क्रिकेटर ललित राजबंशीकी आमाको नि*धन !

सहयोगी हात हरु प्रति हार्दिक धन्यवाद
09/08/2025

सहयोगी हात हरु प्रति हार्दिक धन्यवाद

08/08/2025

Admission open B.ed first year at
Shree Narad Adarsh Education Campus, Basaha, Udayapur
゚viralシfypシ゚

मानिस हराएको सूचना स्थायी ठेगाना उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं ४ रहेको मान बहादुर सार्की/ सुँयेल स्मरण शक्ति...
08/08/2025

मानिस हराएको सूचना स्थायी ठेगाना उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं ४ रहेको मान बहादुर सार्की/ सुँयेल स्मरण शक्ति कम भएको कारण बर्खे डाँडा बाट हराउनु भएको हुँदा भेट्नु हुने मानुभवहरुलाई नजिकैको प्रहरी कार्यालय तथा दिइँएको नम्बरमा संपर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

03/08/2025

साउन १८ बिहान ०२:०० बजे
उदयपुर जिल्ला स्थित त्रियुगा खोला गाइघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले बिहान सम्म सतर्कता अपनाऔ।
जल तथा मौसम विज्ञान विभाग।
उदयपुर जिल्ला प्रशासन कार्यालय

03/08/2025

रवीन्द्र डाँटसङ पराजित भएका चुंगरेङ कोरेन को हुन् त?

चुंगरेङ कोरेन भारतीय २७ वर्षीय ५ फुट ८ इन्चका एसिया प्रशान्त क्षेत्रमा #२६५ औं स्थानमा रहेका MMA लडाकु हुन्। कोरेन एसिया दक्षिणको एसिया प्रशान्त उप-क्षेत्रमा पनि छन्। उनी आफ्ना पछिल्ला ६ MMA बाउटहरूमध्ये कम्तिमा २ पटक लडेका क्षेत्रहरूमा मात्र स्थानमा छन्।

कोरेनलाई प्रत्येक क्षेत्रमा ब्यान्टमवेटमा स्थान दिइएको छ, किनकि उनले आफ्ना पछिल्ला २ लडाइँहरूमा तौल वर्गमा कम्तिमा एक पटक लडेका थिए।

रवीन्द्र डाँठ संगको भिडन्त अगाडि उनले रविन्द्रको कन्फिडेन्स तोड्ने अनि रवीन्द्रलाई MMA फाईटमा सजिलै पराजित गर्ने भनेर आफ्नो घमण्ड एक अन्तरवार्तामा दिएका थिए।

सायद उनको यस्तो पि-टाइ बिरलै देख्न सकिन्छ ।।
उनी आजको खेलमा पराजित भएका हुन।🤘👏🔥
゚viralシfypシ゚

02/08/2025
अब एकपटकका लागि जन्मदर्ता सच्याउन पाइने भएको छ । आज प्रमाणीकरण भएको केही नेपाल ऐन संसोधन गर्ने ऐन, २०८२ अनुसार यस्तो व्य...
02/08/2025

अब एकपटकका लागि जन्मदर्ता सच्याउन पाइने भएको छ । आज प्रमाणीकरण भएको केही नेपाल ऐन संसोधन गर्ने ऐन, २०८२ अनुसार यस्तो व्यवस्था गरिएको हो । अब यसबाट उमेर नपुगेका कारण SEE परीक्षा दिनबाट वञ्चित विद्यार्थीहरू प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

Address


Alerts

Be the first to know and let us send you an email when Sutra times :- Gyandil Thulung Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sutra times :- Gyandil Thulung Rai:

  • Want your business to be the top-listed Media Company?

Share