Nabin m vlogs

Nabin m vlogs हजुर लाई स्वागत छ

साहि कुरा हो,
13/08/2025

साहि कुरा हो,

एक दिन तिमीलाई गुनासो समयसँग होइन, आफैँसँग हुनेछ कि जिन्दगी तिम्रो सामुन्ने थियो तर तिमी दुनियाँको कुरामा अल्झिरह्यौ।
13/08/2025

एक दिन तिमीलाई गुनासो समयसँग होइन, आफैँसँग हुनेछ कि जिन्दगी तिम्रो सामुन्ने थियो तर तिमी दुनियाँको कुरामा अल्झिरह्यौ।

जब प्रकृतिले कसैलाई धोका दिएको सजाय दिन्छत्यो बेला बोल्न लायक त परै जाओस्,रुने लायक पनि छोड्दैन?
13/08/2025

जब प्रकृतिले कसैलाई धोका दिएको सजाय दिन्छ
त्यो बेला बोल्न लायक त परै जाओस्,
रुने लायक पनि छोड्दैन?

कुनै गलत मानिसको साथमा हुनुभन्दा एक्लै हुनु नै उत्तम हुन्छ ?
13/08/2025

कुनै गलत मानिसको साथमा हुनुभन्दा एक्लै हुनु नै उत्तम हुन्छ ?

दुनियाँका कुरामा नअल्झिनुहोस्?
12/08/2025

दुनियाँका कुरामा नअल्झिनुहोस्?

हरेक मानिससँग एउटी राम्री आमा हुन्छिन्
12/08/2025

हरेक मानिससँग एउटी राम्री आमा हुन्छिन्

आफूलाई यति सरल नबनाउनुहोस् किजो कोहीले पनि तपाईँको प्रयोग गरोस्।याद राख्नुहोस्, जुन तारमा करेन्ट हुँदैन,मानिसहरूले त्यसम...
12/08/2025

आफूलाई यति सरल नबनाउनुहोस् कि
जो कोहीले पनि तपाईँको प्रयोग गरोस्।
याद राख्नुहोस्, जुन तारमा करेन्ट हुँदैन,
मानिसहरूले त्यसमा लुगा सुकाउँछन्।

आफ्नो योग्यताले प्राप्त गरेकाचीजहरूमा गर्व गर्नु जायज छतर, छलले प्राप्त गरेकाचीजहरूमा गर्व होइन,लाज मान्नुपर्छ।
12/08/2025

आफ्नो योग्यताले प्राप्त गरेका
चीजहरूमा गर्व गर्नु जायज छ
तर, छलले प्राप्त गरेका
चीजहरूमा गर्व होइन,
लाज मान्नुपर्छ।

हालत राम्रो हुँदा मानिसहरूसहारा खोज्छन्,र नराम्रो हुँदा बेसहाराछाडेर जान्छन् !!
12/08/2025

हालत राम्रो हुँदा मानिसहरू
सहारा खोज्छन्,
र नराम्रो हुँदा बेसहारा
छाडेर जान्छन् !!

नारी
12/08/2025

नारी

रङ जाने कपडा ?
11/08/2025

रङ जाने कपडा ?

बुबासँग कहिले झगडा नगर्नुहोस् ?
11/08/2025

बुबासँग कहिले झगडा नगर्नुहोस् ?

Address

Manama

Website

Alerts

Be the first to know and let us send you an email when Nabin m vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabin m vlogs:

Share