Hamro Rapti 88.5 FM

  • Home
  • Hamro Rapti 88.5 FM

Hamro Rapti 88.5 FM झन्डै ५० हजार श्रोता, दर्शक तथा पाठक भएको हाम्रो राप्ती 88.5 एफ एम को यो आधिकारिक फेसबुक पेज हो।

चितवनको राप्ती नगरपालिकामा स्थापना भई अत्याधुनिक प्रविधि र १०० वाट क्षमता भएको डिजिटल ट्रान्समिटर बाट आफ्नो प्रसारण शुभारम्भ संगसंगै हामी सवैको आवाज हाम्रो राप्ती 88.5 एफ एम पुर्ण रुपमा स्थानियता प्रति समर्पित रेडियो हो । जस्को टावरको उचाई १०० फिट छ भने ४ वटा अत्याधुनिक एन्टेना प्रयोग गरिएको छ । हाम्रो राप्ती 88.5 एफ एम भिन्न सोच पृथक अभियान स्थानियता हाम्रो पहिचान’ भन्ने मुलमन्त्रका साथ स्थापनाक

ाल देखि आफ्नो क्षेत्रमा बिशिष्ट पहिचान कायम गर्दै आएको छ ।

राष्ट्रिय तथा स्थानिय कला साहित्य संस्कृती , राजनैतिक ,सामाजिक , आर्थिक , स्वास्थ्य ,शैक्षिक , खेलकुद का क्षेत्रमा चेतना र विकाशका लागि शसक्त ढंगले अघि बढ्ने हाम्रो मुख्य उद्देश्य हो । सञ्चार माध्यामहरु शहर र केन्द्र मुखी भई अगाडी बढिइरहेको अवस्थामा हामीले ग्रामिण एंव शहरोन्मुख भेग र पिछडिएका समुदायहरुलाई समेत लक्षित गरि समाचार तथा कार्यक्रमहरु प्रस्तुत गर्दै आएका छौं ।

हाम्रो राप्ती 88.5 एफ एम हामी सवैको आवाजका रुपमा स्थापित भई सबैभन्दा अगाडि एका बिहानै ५ बजे भजन मण्डली बिहान ६ बजे कायाकैरन , बिहान साढे ६ बजे राप्ती राप्ती बुलेटिन स्थानिय समाचार , बिहान सवा ७ बजे विविसि नेपाली सेवा , बिहान ९ बजे दिउसो १२ बजे दिउसो ३ बजे साझ ६ बजे नेपाल खबर , साझ साढे ६ राप्ती बुलेटिन स्थानिय समाचार , राती ८ बजे नेपाल दर्पण हरेक घण्टा बिस्तृत समाचार र सांझ ८ः३० बजे बेलाको बोली र राति पौने ९ बजे बि.बि.सि नेपालि सेवा लगाएत पुर्ण मनोरञ्नात्मक कार्यक्रम यस रेडियोले प्रस्तुत गर्दै आएको छ ।

हाम्रो राप्ती 88.5 एफ एमको प्रसारण क्षेत्र बागमती प्रदेशको ६ वटा जिल्ला , गण्डकी प्रदेशका ३ वटा र लुम्विनी प्रदेशका २ वटा जिल्लामा सुन्न सकिन्छ । हाम्रो राप्ती 88.5 एफ एम www.hamroraptifm.com बाट संसारभर एकै साथ प्रसारण हने हुदा बिदेशमा रहेका नेपालीहरुमांझ पनि हाम्रो राप्ती 88.5एफ एमको राम्रो पहुच पुगेको हामीलाई प्राप्त एस एम एस बाट जानकारी भएको छ । समाचार , संगित , र मनोरञ्नजनको रुपमा स्थापित यस हाम्रो राप्ती डड।छ एफ एमले आफ्नो प्रसारण उपकरण तथा स्टुडियो समेत अत्याधुनिक पुर्ण डिजिटल र उत्कृष्ट प्रविधि प्रयोग गरि निमार्ण गरेको कारणले गर्दा पनि यसको प्रसारण टाढा टाढा सम्म स्पष्ट सुनिएको हो ,यी र दक्ष अनुभवि जनशक्तिका कारण हामी गुणस्तरीय परिमार्जित परिष्कृत कार्यक्रम प्रसारण गरि उत्कृष्ट सेवा दिइरहेका छौं भनीे विश्वास दिलाउन चाहान्छौ ।

21/06/2025

पुर्बी चितवनको एक मात्र बिस्वासिलो जापान पठाउने हासु एजुकेसनल कन्सलटेन्सी ले आफ्नो शाखा पर्सामा समेत सुरु गरेको छ !

21/06/2025

राप्ती ४ मा भएको सवारी दुर्घटनामा केहिको ज्यान गएको छ ! प्रहरीले एकिन गरेको छैन ! थप बिबरण आउन बाकी !!

सुरक्षित यात्रा गरौ !!

21/06/2025

राप्तीमा सडक दुर्घटना , दर्जन भन्दा बढी गम्भीर घाइते

राप्तिको डडुवामा बस र इभि माइक्रो ठोक्किएर दुर्घटना भएको छ ।ठुलो संख्यामा मानवीय क्षती भएको खवर छ ।  बिस्तृत केही बेरमा
21/06/2025

राप्तिको डडुवामा बस र इभि माइक्रो ठोक्किएर दुर्घटना भएको छ ।ठुलो संख्यामा मानवीय क्षती भएको खवर छ । बिस्तृत केही बेरमा

Adverdisement:-अब राप्ती, मनहरी र रक्सिराङ्गमा पनि Firstlink को Fibernet –द्रुत गती, भरपर्दो सेवा, तपाईँको डिजिटल साथी!!
21/06/2025

Adverdisement:-
अब राप्ती, मनहरी र रक्सिराङ्गमा पनि Firstlink को Fibernet –
द्रुत गती, भरपर्दो सेवा, तपाईँको डिजिटल साथी!!

आजको राशिफल असार ०७ गते शनिवार ।Daily Rashifal Aashadh 07 / June 21
21/06/2025

आजको राशिफल असार ०७ गते शनिवार ।
Daily Rashifal Aashadh 07 / June 21

रत्नमित्र शिक्षा सदनका प्राचार्य राजेन्द्र प्रसाद सिलवाल सरको जन्मदिनको शुभ अवसरमा असिमित शुभकामना
21/06/2025

रत्नमित्र शिक्षा सदनका प्राचार्य राजेन्द्र प्रसाद सिलवाल सरको जन्मदिनको शुभ अवसरमा असिमित शुभकामना

बिश्व योग दिवसको शुभ कामना
21/06/2025

बिश्व योग दिवसको शुभ कामना

21/06/2025

बिहानी बुलेटिन

यहि मिति २०८२ साल असाढ ७ गते शनिवारको दिन यस रत्ननगर टाँडी वितरण केन्द्र अन्तर्गत ११ के.भी.टाँडी फिडर स्तोरउन्नती कार्यक...
20/06/2025

यहि मिति २०८२ साल असाढ ७ गते शनिवारको दिन यस रत्ननगर टाँडी वितरण केन्द्र अन्तर्गत ११ के.भी.
टाँडी फिडर स्तोरउन्नती कार्यको लागि विहान ९:०० बजे देखि वेलुका ५:०० बजे सम्म तपशिल वमोजिमका
क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध रहने ब्यहोरा सम्पुर्ण ग्राहकवर्गमा जानकारी गराईन्छ।

विद्युत अवरुद्ध हुने स्थानहरुः १) टाँडी फिडर अन्तर्गतः बहिरिया चोक देखी जयमंगला, जिरौना, भुवनचोक
हुंदै पदमपुर तथा आसपासका क्षेत्रहरु।

मिति र समयः २०८२/०३/०७ गते शनिवार, विहान ९ः०० बजे देखि बेलुका ५:00 बजे सम्म।

यसवाट ग्राहक महानुभावहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ। निर्धारीत समय अगावै काम सम्पन्न भएमा
छिटो लाईन चालु हुन सक्ने समेत जानकारी गराईन्छ।

जल तथा मौसम बिज्ञान बिभागको अत्यन्तै जरुरी सूचना !
20/06/2025

जल तथा मौसम बिज्ञान बिभागको अत्यन्तै जरुरी सूचना !

20/06/2025

बिहीबार राति १०.३० बजे नारायणगढ - बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सनमा ४५ यात्रु सहित फसेको बस। यात्रुको सकुशल उद्धार बस भने खोलाले बगाएको छ।

भिडियो :सामाजिक सञ्जाल

Address

BC

Alerts

Be the first to know and let us send you an email when Hamro Rapti 88.5 FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Rapti 88.5 FM:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share