Nepal Kanti TV क्यानाडा

Nepal Kanti TV क्यानाडा नेपाल कान्ति टेलिभिजन Canada “क्यानाडामा बस्ने नेपालीको आफ्नो टेलिभिजन”
क्यानाडा को जानकारी नेपाल पुराउने र नेपालको कान्ति (Glory) क्यानाडामा फैलाउने

नेपाल कान्ति टेलिभिजन Canada: “क्यानाडामा बस्ने नेपालीको आफ्नो टेलिभिजन”
क्यानाडा को जानकारी नेपाल पुराउने र नेपालको कान्ति (Glory) क्यानाडामा फैलाउने नै हाम्रो लक्ष्य हो
हामी तपाईहरु लाई उपयोगी हुने, रोचक लाग्ने सामग्री लिएर हामी आउने छौ ।
दर्शकवृन्द तपाईलाई हाम्रो हरेक EPISODE कस्तो लाग्यो, कृपया हामीलाई Comment Section मा प्रतिक्रिया दिनुहोला ।
तपाईहरुको सुझाबको आधारमा हामी आगामी EPISODE हरुल

ाई परिस्क्रित र परिमार्जित गर्दै अझ उपयोगी र आकर्षक बनाउने प्रयत्न गर्नेछौ ।
कृपया हाम्रो पेज लाई FOLLOW र LIKE गरेर हामीलाई अरु EPISODE लियर आउन हौसला दिनु होला ।
Website: www.nepalmedia.ca
Facebook : www.facebook.com/KantiTv
Email : [email protected]
Contact #:1-416-938-2106

बधाई तथा शुभकामना : पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की
09/12/2025

बधाई तथा शुभकामना : पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

काठमाडौ, सेप्टेम्बर १२, २०२५

09/09/2025
देशका लागि छातीमा गोली थापेर प्राण आहुति दिने इतिहासकै कलिला सम्पूर्ण शहीदहरूमा श्रद्धाञ्जली र नमन !
09/08/2025

देशका लागि छातीमा गोली थापेर प्राण आहुति दिने इतिहासकै कलिला सम्पूर्ण शहीदहरूमा श्रद्धाञ्जली र नमन !

काठमाडौं, सेप्टम्बर ८, २०२५

यसरी बितिरहेका छ्न् - मिस र मिसेस नेपाल क्यानडा २०२५ का विजयीहरुको दिनहरु || Anu Subedi || Meghna Gajmer
09/07/2025

यसरी बितिरहेका छ्न् - मिस र मिसेस नेपाल क्यानडा २०२५ का विजयीहरुको दिनहरु || Anu Subedi || Meghna Gajmer

मिस र मिसेस नेपाल क्यानडा २०२५ का विजयीहरुको दिनहरु कसरी बित्दैछन् ? || Anu Subedi || Meghna Gajmer ,

09/07/2025

We regrate that due to some technical issues, our LIVE could not go through. Sorry for any inconveniences caused due to this.
We are publishing Complete video soon...

साँझ ७ बजे - हेर्न नबिर्सनुहोला !टोरन्टो शो LIVE मिस र मिसेस नेपाल क्यानडा २०२५ को यात्रा ,  नेपाल र नेपाली डायस्पोरालाई...
09/06/2025

साँझ ७ बजे - हेर्न नबिर्सनुहोला !
टोरन्टो शो LIVE
मिस र मिसेस नेपाल क्यानडा २०२५ को यात्रा , नेपाल र नेपाली डायस्पोरालाई विभिन्न मञ्चहरूमा प्रतिनिधित्व गर्दै उनीहरू कति टाढा पुगेका छन् ?
विशेष अतिथि : मेघना गजमेर, मिसेस नेपाल क्यानडा २०२५
विशेष अतिथि : अनु सुवेदी, मिस नेपाल क्यानडा २०२५
LIVE होस्ट : सिम्रन कार्की

Toronto Show LIVE, exploring the Journey of Miss and Mrs. Nepal Canada 2025, how far they are, representing Nepal and Nepali diaspora on different platforms

Special Guests : Meghna Gazmer, Mrs. Nepal Canada 2025
Special Guests : Anu Subedi, Miss Nepal Canada 20205
LIVE Host : Simran Karki

Date : Saturday 7 PM (Toronto Time), September 6, 2025,

चौथो ब्रदरहुड सुपर कप फुटबल प्रतियोगिता - ब्र्याम्टनमा आयोजना हुदै
09/06/2025

चौथो ब्रदरहुड सुपर कप फुटबल प्रतियोगिता - ब्र्याम्टनमा आयोजना हुदै

ब्र्याम्टन, सेप्टेम्बर ६, २०२५ – ग्रेटर टोरोन्टो क्षेत्र (GTA), लण्डन र विन्डसरका १२ टोलीको सहभागितासहित चौथो ब्रदरह...

Toronto Show LIVE, exploring the Journey of Miss and Mrs. Nepal Canada 2025, how far they are, representing Nepal and Ne...
09/04/2025

Toronto Show LIVE, exploring the Journey of Miss and Mrs. Nepal Canada 2025, how far they are, representing Nepal and Nepali diaspora on different platforms

Special Guests : Meghna Gazmer, Mrs. Nepal Canada 2025
Special Guests : Anu Subedi, Miss Nepal Canada 20205
LIVE Host : Simran Karki

Date : Saturday 7 PM (Toronto Time), September 6, 2025,

टोरन्टोमा सुदूरपश्चिम समाज क्यानडाद्वारा देउडा–गौरा उत्सव कार्यक्रम सम्पन्न
09/03/2025

टोरन्टोमा सुदूरपश्चिम समाज क्यानडाद्वारा देउडा–गौरा उत्सव कार्यक्रम सम्पन्न

टोरन्टो (स्कारबोरो), अगस्ट ३१ — सुदूरपश्चिम समाज क्यानडाले आइतबार स्कारबोरोस्थित मकवान पार्कमा देउडा र गौरा पर्व...

09/02/2025

I got over 550 reactions on my posts last week! Thanks everyone for your support! 🎉

Address

Toronto, ON

Alerts

Be the first to know and let us send you an email when Nepal Kanti TV क्यानाडा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Kanti TV क्यानाडा:

Share