Muslim yuba group

Muslim yuba group Rautahat Nepal jetharahiya ward N 1

Ramadan Mubarak
01/03/2025

Ramadan Mubarak

Jumma Mubarak ho
16/01/2025

Jumma Mubarak ho

16/01/2025

video Muslamano par.!!!!

23/06/2024

Right 100%

14/06/2024
 #सर्लाही_मलंगवामा_मुर्ति_तोड़ने_हिन्दु_सम्राट_को_आफ्नै_कार्यकर्ता_राकेश_बैठा_सनातनी_हिन्दु_ठहर्योसाजिश नाकाम बनाएको नेपा...
13/03/2024

#सर्लाही_मलंगवामा_मुर्ति_तोड़ने_हिन्दु_सम्राट_को_आफ्नै_कार्यकर्ता_राकेश_बैठा_सनातनी_हिन्दु_ठहर्यो

साजिश नाकाम बनाएको नेपाल प्रहरी । धन्यबाद
सर्लाही मलंगवाको घटना बाहिर आएको छ र त्यसमा एक हिन्दु सम्राटका लागि काम गर्दै आएका छन ईनिहरूको कामै छ अज्ञात बयक्ति ले मंदिर तोडेको तर यो मूर्खहरू दंगा गर्न का लागि आफै तोडेर आफै आन्दोलन गर्छ र पब्लिक लाई लाग्छ कि यो मूर्ख हरू हाम्रो धर्म लाई रक्षा गर्छ महदैया महोत्तरी मा पनि अज्ञात बयक्ति मुर्ति तोडेको थिए र सम्राट का गूरूपहरू उहाँ गएर दंगा-फसाद गरे। 2024 मा भारतमा चुनाव छ त्यहि भएर नेपाल सरकारलाई चोकना रहनु पर्छ।

मिति:२०८०/११/२८श्री एनसेल प्रमुख कार्यालय, काठमाडौं विषय :-माहे रमजान महिनासम्म बज्ने गरि इस्लामी संस्कृति अनुसारको रिङ्...
12/03/2024

मिति:२०८०/११/२८
श्री एनसेल प्रमुख कार्यालय, काठमाडौं

विषय :-माहे रमजान महिनासम्म बज्ने गरि इस्लामी संस्कृति अनुसारको रिङ्गटाेन राखिदिनुहुन अनुरोध।

महाेदय,
इस्लाम धर्मावलम्बीहरूको पवित्र एक महिने रमजानकाे व्रत फागुन२९गतेदेखि सुरु हुदैछ र चैत्र२८गते ठूलो महान चाड पर्व ईद रहेको हुँदा एनसेल नेटवर्कमा इस्लामी संस्कृति अनुसारको कल ब्याक ट्युन(सिआरबिटी) राखिदिन एनसेल सँग विनम्र अनुरोध गर्दैछौं ।

निवेदक
मुस्लिम समुदाय सम्पुर्ण परिवार
#नेपाल

10/03/2024

Ramadan Mubarak ☪️ My all Muslim bhai log

Address

Rajshahi Division

Website

Alerts

Be the first to know and let us send you an email when Muslim yuba group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Muslim yuba group:

Share